काठमाडौं । नेपाल बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलमा विजयी भएको छ । नेपाल ३–१ ले विजयी भएको हो ।
नेपालका खेलाडीले ३ गोल गरेका छन् भने बंगलादेशले १ गोल फर्काएको छ । खेलको १८औं मिनेटमा गोल गर्दै अञ्जनले नेपाललाई सुरुवाती अग्रता दिलाएका थिए ।