भरतपुर चितवन, भरतपुर महानगरपालिकको योजना अनुरुप भरतपुर मा रहेको नारायणी नदि किनारलाई sea beach को मोडेलमा बिकास गर्ने महानगरपालिक लागि परेको थियो ।
नाराणीपुल देखिको बिच तटबन्ध र नदी सौन्दर्य निर्माण कार्यको लागी नारायणी नदी ब्यबस्थापन कार्यलय बाट २० करोड लागतमा बोलपत्र आब्हान भएको छ।
नारायणघाट देखि गोलाघाट सम्मको ५ वटा प्याकेजमा २६ किमी सौन्दर्यकरण सहितको दिगो नदि व्यवस्थापन र नदी सौन्दर्य कारण सुनिश्चित भएको छ।
उत्त नदि किनार क्षेत्रमा तटबन्ध र सौन्दर्य निर्माणकार्य को लागी भरतपुर महानगरपालिको को प्रमुख रेनु दाहालको विशेष भूमिका रहेको थियो ।
