मानवसेवा आश्रम चितवन शाखाको भवन निर्माण सम्पन्न एवम् अक्षयकोष स्थापनार्थ मानवताको लागि सांगीतिक यात्रा आयोजना हुने भएको छ |
सांगीतिक यात्रा यहि मंङसिर २५ गते,नारायणगढ क्याम्पाचौर बेलुका ४ देखि ८ बजे सम्म बाट हुन आयोजकले बताएका छन् |