• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ५. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ६. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ७. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

छोरीलाई गँगटाले टोक्यो, त्यसको बदला लिन बाबुले जिउँदै गँगटो खाएपछि…


  •   मङ्गलबार, कार्तिक १५, २०७९ मा प्रकाशित
  • छोरीलाई गँगटोले टोकेपछि बदला लिन एक व्यक्तिले जिउँदो गँगटो खाए । गँगटो खाँदा व्यक्ति गम्भीर बिरामी भएको बताइएको छ । मामला चीनको हो। साउथ चाइना मर्निङ पोस्टको रिपोर्ट अनुसार चीनको पूर्वी तटीय प्रान्तका ३९ वर्षीय लुले जिउँदो गँगटो खाएका थिए । घटना भएको दुई महिनापछि ढाड दुखेको गुनासो भएपछि उनलाई अस्पताल भर्ना गर्नुपरेको चिकित्सकले बताए ।

    Advertisement

    लुको मेडिकल रिपोर्टमा उनको छाती, पेट, कलेजो र पाचन नलीमा प्याथोलोजी परिवर्तन देखिएको थियो। तर त्यसपछि यी परिवर्तनहरूको पछाडि कारणहरू पत्ता लगाउन सकिएन। हाङ्जाउको सर रन रन श अस्पतालका पाचन प्रणाली विभागका निर्देशक डा काओ कियानले भने, ‘हामीले उनलाई धेरै पटक सोध्यौं तपाईंले कुनै अनौठो कुरा खानुभएको छ, जसले एलर्जी हुन सक्छ । उनले हरेक पटक होइन भनिरहे ।’

    लुकी श्रीमतीले जब उनले गँगटो खाएको बताइन्, तब रहस्य खुल्यो । डा काओले भने- मैले उसलाई सोधेँ ‘तिमीले जिउँदो गँगटो किन खायौ?’ जवाफमा उनले ‘म मेरी छोरीको बदला लिन चाहन्थें’ भने ।

    डा काओले थप बताए कि उनीहरु एउटा सानो खोला तर्ने क्रममा उनकी छोरीलाई गँगटोले टोकेको थियो । यसले व्यक्तिलाई रिस उठ्यो। लुको रगत परीक्षणले उनलाई तीनवटा परजीवी संक्रमण भएको खुलासा गरेको थियो। काँचो मासु खाँदा यस्तो हुन्छ । तर, व्यक्तिको स्वास्थ्यमा सुधार आएको छ । तर डाक्टरहरूले मानिसहरूलाई जिउँदो गँगटा खान निषेध गरेका छन्।

    गँगटा खानु चीनमा धेरै सामान्य छ। सामान्यतया मानिसहरूले गँगटाको परिकार पकाएर बनाउँछन्। तर पूर्वी चीनका मानिसहरूले काँचो वा मारिनेट गरिएको गँगटा पनि खान्छन्। पूर्वी चीनका मानिसहरूले ‘ड्रङ्कन क्र्याब्स’ नामक परिकार पनि खान्छन्। यस डिशको लागि, गँगटालाई वाइनसँग म्यारिनेट गरिन्छ र मसलासँग खाइन्छ।

    डा. काओले म्यारिनेट गरिएको क्र्याब खानु अझै राम्रो हुने बताए । किनभने रक्सीले परजीवीहरूलाई मार्न सक्छ। तर पनि यो विधि १०० प्रतिशत सुरक्षित छैन।

    मङ्गलबार, कार्तिक १५, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ६.
      मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.