• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
सोमबार, कार्तिक ०२, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ७. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

स्पेसएक्सले लन्च गर्‍यो विश्वको सबैभन्दा शक्तिशाली रकेट, यस्ता छन् विशेषता


  •   बुधबार, कार्तिक १६, २०७९ मा प्रकाशित
  • अर्बपति एलन मस्कको कम्पनी स्पेसएक्सले मंगलबार विश्वको सबैभन्दा शक्तिशाली सक्रिय रकेट मध्ये एक ‘फाल्कन हेभी’ प्रक्षेपण गरेको छ। यसमा अमेरिकी स्पेस फोर्सको उपग्रह पठाइएको छ । रकेट फ्लोरिडास्थित नासाको केनेडी स्पेस सेन्टरबाट बिहान ९:४१ मा प्रक्षेपण गरिएको थियो। अमेरिकी सेनाका लागि उपग्रहहरू युएसएसएफ-४४ नामक गोप्य मिसनमा अन्तरिक्षमा लगिएको छ। स्पेसएक्सले भन्यो कि रकेटको बूस्टरहरू कम्पनीको ल्यान्डिङ जोन १ र २ मा फ्लोरिडाको केप क्यानाभेरल एयर फोर्स स्टेशनमा छुट्टिए पछि अवतरण भयो। जसको भिडियो पनि सार्वजनिक भएको छ ।

    Advertisement

    युएसएसएफ-४४ जुन २०१९ पछि पहिलो फाल्कन हेभी प्रक्षेपण थियो। स्पेसएक्सले यसअघि २०१८ मा रातो टेस्ला कार र एक डमी अन्तरिक्ष यात्रीको साथ फाल्कन हेभी लन्च गरेको थियो। यस रकेटको वजन दुई स्पेस शटरको वजन बराबर छ, जसको वजन ६३.८ टन छ। यो २३० फिट लामो रकेटमा २७ मर्लिन इन्जिनहरू छन्, जसले यसलाई संसारको सबैभन्दा शक्तिशाली रकेट बनाउँछ। स्याटर्न-५ अहिलेसम्मकै सबैभन्दा शक्तिशाली रकेट थियो। स्याटर्न-५ मा १४० टन पेलोड बोक्ने क्षमता थियो। स्याटर्न-५ को सहयोगमा नासाले चन्द्रमामा खोजी गर्न धेरै मिसनहरू पठाएको थियो।

    स्पेसएक्सले पनि अक्टोबरमा आफ्नो एउटा रकेट अन्तरिक्षमा लन्च गरेको थियो। एलन मस्कको कम्पनीले रुसी अन्तरिक्ष यात्रीलाई अन्तरिक्षमा पठाएको यो पहिलो पटक हो । नासा र रोसकोसमोस बीच एक सम्झौता भएको थियो, जस अन्तर्गत रूसी अन्तरिक्ष यात्रीहरूलाई यो मिसनको एक हिस्सा बनाइएको थियो। निकोल मान र जोश कासाडाले रकेटमा मिशन कमाण्डरको रूपमा स्पेसएक्सलाई साथ दिएका छन्, जबकि जापान एरोस्पेस एजेन्सी अन्तरिक्ष यात्री कोइची वाकाटा र रोसकोसमोस अन्तरिक्ष यात्री अन्ना किकिनाले पनि रकेटमा साथ दिएका छन्।

    उल्लेखनीय कुरा के छ भने एलन मस्क टेस्ला र स्पेसएक्स लगायत धेरै कम्पनीको मालिक बनेका छन् । हालै उनले ४४ अर्ब डलरमा ट्विटर पनि किनेका छन् । सीईओको जिम्मेवारी उनी आफैंले सम्हाल्नेछन् । केही समययता मस्कले विभिन्न ठूला निर्णयहरू लिइरहेका छन् । ट्वीटर किनेर उनले सम्पूर्ण सञ्चालक समितिलाई हटाएका छन्

    बुधबार, कार्तिक १६, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट,

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.