• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ७. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

एसिडिटीको समस्या छ ? अपनाउनुहोस् यी घरेलु उपाय, तुरुन्तै राहत मिल्नेछ


  •   आइतबार, कार्तिक २७, २०७९ मा प्रकाशित
  • आजकाल मानिसको जीवनशैली पूर्णरुपमा बदलिएको छ । खानपानमा गडबडीका कारण कब्जियत र एसिडिटीको समस्या सामान्य बन्दै गएको छ । यस्तो समस्या बेलाबेलामा भइरहन्छ भने ठिकै छ, तर यो समस्या दैनिक दिनचर्याको हिस्सा बन्यो भने यसलाई ठूलो खतराको रुपमा लिनुपर्छ। किनकि लामो समयसम्म पाचन प्रणाली खराब रह्यो भने धेरै रोग लाग्न सक्छन् ।

    Advertisement

    एसिडिटीलाई चिकित्सकीय भाषामा ग्यास्ट्रोएसोफेजल रिफ्लक्स रोग भनिन्छ। आयुर्वेदमा यसलाई अमला पित्त भनिन्छ । ग्यास्ट्रिक एसिड ९हाइड्रोक्लोरिक एसिड० पेटको पर्खालमा रहेको ग्यास्ट्रिक ग्रन्थीबाट निस्कन्छ। यो पाचनका लागि आवश्यक हुन्छ।

    एसिडिटी भएमा छातीमा जलन हुने पोल्ने गर्दछ। साथै एसिडिटीका कारण बिरामीलाई धेरै पटक घाँटीमा खाना अड्केको वा कहिलेकाहीँ डकारले खाना मुखमा आउँछ जस्तो लाग्छ । यस्तो राति सुत्दा बढी हुने गर्छ ।
    यस्तै अचानक डर लाग्नु, सास फेर्न समस्या उत्पन्न हुनुका साथै पेट फुल्ने,वान्ता हुनु, भोक नलाग्नुर खान मन नलाग्नु अमिलो डकार आउने गर्दछ।

    यदि तपाई पनि यस किसिमको समस्याबाट हैरान हुनुहुन्छ भने आजैदेखि सचेत हुनुहोस् र यसबाट बच्न केही घरेलु उपाय अपनाउन सक्नुहुन्छ । जसको सहायताले तपाई आफ्नो पाचन प्रणालीलाई पनि मजबुत बनाउन सक्नुहुन्छ ।

    एसिडिटी भएमा अपनाउनुहोस् घरेलु उपाय:

    -यदि तपाई पेट दुख्ने समस्यामा हुनुहुन्छ भने । यदि तपाई वाकवाकी महसुस गर्नुहुन्छ र बारम्बार अमिलो डकार आउनुहुन्छ भने तपाईले केही योग आसनहरू गर्न सक्नुहुन्छ। यसका लागि सुप्त बुद्ध कोनासन गर्न सकिन्छ । यो आसनलाई च्भअष्लिष्लन द्ययगलम ब्लनभि एयकभ पनि भनिन्छ। पाचन प्रणालीको समस्यामा यो आसन निकै फाइदाजनक हुन्छ ।

    -पाचन तन्त्रलाई तन्दुरुस्त राख्नका लागि सोफको दाना, पुदिनाको पात र अदुवाको प्रयोग गर्नुहोस्। यसका लागि अलिकति पानी लिनुहोस् र यसमा यी तीन चिज उमालेर बिहान खानुहोस्। अदुवामा जिंजरोल नामक विशेष तत्व पाइन्छ। जसका कारण खाना सजिलै पचाउन सकिन्छ। यसका साथै पुदिना र सौफले पनि पेट सफा राख्न मद्दत गर्छ ।

    -यदि तपाईंले दैनिक मनतातो पानी पिउनुभयो भने, तपाईं धेरै रोगहरूबाट बच्न सक्नुहुन्छ किनभने यसले ब्याक्टेरियालाई मार्छ र रोग प्रतिरोधी क्षमता बढाउँछ। त्यसैले दैनिक २ गिलास मनतातो पानी पिउनुहोस् । यसले पाचन प्रणालीलाई ठीक गर्न मद्दत गर्छ। यसले तपाईंको शरीरलाई हाइड्रेटेड पनि राख्छ।

    -एक कप पानीमा आधा चम्चा बैकिङ्ग सोडा र दुई चम्चा कागतीको रस मिलाएर पिउनाले पनि एसिडिटी हुनबाट बच्न सकिन्छ।

    -एसिडिटीका कारण पेटमा हुने जलनबाट बच्न अदुवा, तथा कागतीको रसमा मह मिसाएर पिउन सकिन्छ । अधिक मात्रामा पानीको सेवनले पनि एसिडिटी हुन पाउदैन ।

    -दुधमा बेसार मिलाएर तथा ज्वानोमा वीरे नुन, लसुन, बेसार, हिंग मिसाएर पिउनाले पनि एसिडिटी वा पेटको जलन हुनुका साथै पेट फुलेको बस्दछ ।

    आइतबार, कार्तिक २७, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट,

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.