• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ७. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

विश्व रङ्गमञ्चमा नेपाल चिनाउन चाहने परिजिताको अर्को जादुमयी प्रस्तुति


  •   मङ्गलबार, कार्तिक २९, २०७९ मा प्रकाशित
  • अमेरिकाको चर्चित रियालिटी शो द भ्वाइस मा नेपाली मूलकी किशोरी परिजिता बास्तोलाले आई विल नेभर लभ एगन बोलको गीत गाएर फेरि एकपल्ट हलिउडमा धुम मच्चाएकी छिन्। यो चर्चित गीतकी ओरिजिनल गायिका लेडी गागा हुन्।

    Advertisement

    परिजिताको प्रस्तुतिमा चारैजना जजहरुले उठेर स्टेण्डिङ ओवेसन दिएका थिए। त्यसपछि द भ्वाइसका जज एवं टिम कोच लेजेन्डले जादुमयी आवाज भन्दै परिजिताको प्रसंसा गरेका थिए।

    नोभेम्बर १४ को साँझ क्यालिफोर्नियामा भएको सो पर्फमेन्समा परिजिताको गायकीले सबैको मन जितेको थियो। प्रस्तुति अघि उनका बारेमा दिइएको छोटो भिडियोमा उनले नेपाल र नेपालीको नाम लिएकी थिइन् र नेपालका अत्याधिक मानिसहरुले आफूबाट धेरै आशा गरेको बताएकी थिइन्।

    टप १६ मा परिसकेकेकी परिजिता आजको प्रस्तुतिपछि अर्को चरणमा प्रवेश गर्ने छिन्। तर, यो भोटिङ राउण्ड भएकाले उनलाई अर्को चरणमा पुर्‍याउन भोट दिनु जरुरी छ। उनलाई भोट दिन आईफोन भए एप स्टोरमा गई एनविसी द भ्वाइस डाउनलोड गरेर वा एनविसी डट कममा द भ्याइस लेखी आफ्नो इमेलले लग लिन गरेर १० वटा भोट निशुल्क दिन सकिन्छ।

    अमेरिकामा दुबै तरिकाले भोट दिन सकिन्छ भने अमेरिका वाहिर रहनेहरुले इनविसी डट कममार्फत १० वटा भोट निशुल्क दिन सक्नेछन्। परिजिताका लागि उनको अमेरिकास्थित गृह राज्य मेरिल्याण्डमा स्थानीय राजनीतिकर्मीदेखि स्थानीय संघ संस्था र नेपाली तथा नेपालीभाषी विभिन्न संघ संस्थाले भोट अभियान चलाएका छन्।

    द भ्याइसमा अघि बढिरहेकी बास्तोलाको परिवार झापाबाट अमेरिका आएको हो। उनले डिसी नेपालको टक फ्र्याङ्क्ली विथ मनिषा कार्यक्रममा नेपालको नाम विश्व रंगमञ्चको नक्सामा राख्न चाहेको बताएकी छिन्।

    उनले आफूलाई नाम फेर्न सल्लाह दिइए पनि आफ्नो पहिचान खुल्ने नेपाली नाम परिजिता फेर्न अस्वीकार गरेको पनि सो कार्यक्रममा बताएकी छिन्। उनलाई मनपर्ने नेपाली खाना दाल भात हो।

    कक्षा १२ मा अध्ययनरत १७ बर्षीया परिजितालाई विजयी गराउन गैरआवासीय नेपाली संघ, साथी बाल्टिमोरलगायतका स्थानीय संघ संस्थाहरु एवं नेपाल र अमेरिकामा रहेका प्रतिष्ठित नेपाली गायकहरुका साथै काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले समेत सबैमा भोट अपिल गरेका छन्।

    अमेरिकी समयअनुसार, नोभेम्बर १४ सोमबारको द भ्वाइस सबै मिलेर हेर्न उनको गृह नगर सेभेर्ना पार्कका स्थानीयहरुले एउटा स्थानीय रेष्टुरेण्टमा सबैलाई भेला गरेका थिए। उनको दमदार प्रस्तुतिपछि उनलाई भोट हाल्ने लहर चलेको थियो।

    द भ्वाइसको नियमअनुसार, भोट अमेरिकाको पूर्वीय समयअनुसार, सेप्टेम्बर १५ तारिक विहान ७ बजेसम्म र नेपाली समयअनुसार नोभेम्बर १५ तारिक बेलुकी ८ बजेर १५ मिनेटसम्म गर्न सकिने छ। यसको नतिजा नोभेम्बर १५ को साँझ लाइभ कार्यक्रममार्फत नै सुनाइने छ । यो हप्ता जितेमा उनी टप १३ मा पुग्ने छिन्।

    मङ्गलबार, कार्तिक २९, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट,

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.