• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ७. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

प्रेम जीवनमा खुसियाली हरायो ? राशिअनुसार अपनाउनुहोस् यी उपाय


  •   बुधबार, कार्तिक ३०, २०७९ मा प्रकाशित
  • जीवनमा प्रेमको महत्व धेरै नै रहन्छ । कसैको माया विना जीवन अधुरो अपुरो झैं लाग्छ । जीवनलाई सुन्दर अझ व्यवस्थित बनाउन प्रेमको निकै महत्व हुन्छ । संसारमा भएका हरेक कुरा संगको सम्बन्धमा माया प्रेम रहेको हुन्छ । आज हामी तपाईलाई मानिसको प्रेम जीवनका बारेमा कुराकानी गर्ने छौं । केही दिन अगाडीसम्म मौलाइरहेको प्रेम जीवनमा एकासी सुस्ता छाएको छ ? प्रसिद्ध  ज्योतिषीहरुले तपाईको प्रेम जीवनको लागि आगामी दिन कस्तो रहनेछ र तपाईले यस दिनलाई के–कस्ता उपायहरू अपनाउन सक्नुहुन्छ भन्ने बारे बताएका छन् । प्रेम जीवनमा हराएको खुसियाली तपाईले राशिअनुसार केही उपाय अपनाउन सक्नुहुनेछ ।

    Advertisement

    मेष– मेष राशिले आफ्नो पाटनरलाई खुसी बनाउनका लागि रेस्टुरेन्टमा रोमान्टिक क्यान्डललाइट डिनरको लागि समय मिलाउनुहोस् । जहाँ सुमधुर संगीत बजाएर, सुगन्ध फुलहरुआकर्षक वा रोमान्टिक वातावरण सिर्जना गर्नुहोस्। मनको कुरा एकअर्का संग खोल्नुहोस् । तपाईले यस्तो समयमा बैजनी रंगको कपडा फुलहरुको छनौट गर्न सक्नुहुनेछ । साथै
    लक्की नम्बर ५ रहनेछ ।

    वृष– तपाईंले आफ्नो सम्बन्धमा केहि हुन गइरहेको महसुस गर्नुहुनेछ। तपाईं र तपाईंको पार्टनर बीच प्रेम फुल्नेछ। तर तपाईंले एकअर्का प्रति प्रतिबद्ध हुनु अगाडी यो सम्बन्धलाई केहि समय दिनुहोस् । तपाईका लागि शुभ रंग गोल्डेन र शुभ अंक १४ रहेको छ ।

    मिथुन– तपाईको जोशले तपाईको पार्टनरलाई आज आश्चर्यचकित तुल्याउनेछ । तपाईले आफ्नो सृजनात्मक शक्ति र कल्पना आफ्नो सम्बन्धलाई बढावा दिन प्रयोग गर्नुहुनेछ। यद्यपि, कुनै पनि निणर्य जोशमा आएर भने नगर्नुहोस् अन्यथा केहि काम आपत्तिजनक अवस्थामा पुग्न सक्नुहुनेछ । शुभ रंग–कालो र शुभ अंक –९ रहेको छ ।

    र्ककट– तपाईंले आफ्नो हालको सम्बन्धलाई अर्को तहमा लैजान चाहनुहुन्छ भने, तपाईंले आफ्नो पार्टनर संग धेरै कुराकानी गर्नुपर्नेछ। यो सही समय पनि हो । हिजो दिनको गल्ती कम्जोरीलाई सच्चाएर अगाडी बढ्दा राम्रो देखिन्छ । त्यसैले तपाईंले चलिरहेको समस्याहरू समाधान गर्नमा ध्यान केन्द्रित गर्नुपर्छ। शुभ रंग– सेतो र शुभ अंक – ८ रहेको छ ।

    सिंह– तपाईले आफ्नो मनको कुरा आफ्नो नजिकको व्यक्तिलाई आफ्नो भावनाको बारेमा कुरा गर्नुहुनेछ। तपाईंको रिस तपाईंको दृष्टिकोणबाट सही हुन सक्छ, तर यदि तपाईंले आफ्नो जीवनमा नकारात्मकतालाई निरन्तरता दिनुभयो भने, तपाईंले कुरालाई अझ खराब बनाउन सक्नुहुन्छ। त्यसैले सम्बन्धमा भएका विभिन्न नकारात्मक कुुरालाई छाडेर अगाडी बढ्दा राम्रो देखिन्छ । शुभ रंग– रातो र लक्की नम्बर –१

    कन्या –यदि तपाई रोमान्टिक डेट जान चहानुहुन्छ भने तपाईले बोल्दा निकै ध्यान पुर्याउनु पर्ने हुन्छ । तपाईले आज बोली संगसंगै तपाईको बाहिरी आवरणमा पनि विशेष ध्यान दिनुहोला । आफु बोल्ने भन्दा पनि सुन्ने काम गर्नुहोस् । धेरै सुन्नु भनेको कसैको हृदयमा पुग्ने जादुई तरिका हो । तपाईका लागि शुभ रङ निलो र शुभ अंक ३ हो ।

    तुला – लामो समयदेखि कुरा गर्न चाहनुहुने व्यक्तिसँग कुरा गर्ने मौका मिल्ने छ । उत्साहित नहुनुहोस् किनकि यो समय तपाईंले आफुले मन पराएको व्यक्तिको अगाडी राम्रो र पहिलो छाप बनाउन धेरै महत्त्वपूर्ण हुनेछ । त्यसैले तपाईंको बोल्नु हुँदा ध्यान पुर्याउनुहोस् । सीधा अत्यधिक व्यक्तिगत प्रश्नहरूमा नजानुहोस्। शुभ रंग–हरियो/ शुभ अंक –७

    वृश्चिक– तपाईलाई कुरा गर्न मनपर्छ यो राम्रो बानी हो। पार्टनरसंग कुराकानी गर्र्दा सम्बन्ध राम्रो भएको महसुस गर्न सक्नुहुन्छ। तपाईंले भावनाहरूलाई प्रष्ट संग इमानदार भएर व्यक्त गर्नु हुनेछ । यसले तपाईको पार्टनर धेरै आकर्षक हुनेछ। शुभ रंग पहेंलो र लक्की नम्बरः ११

    धनु– जब तपाई अचानक अपरिचित व्यक्तिसँग टक्कर हुनुहुनेछ र भेटघाट पहिलो नजरमा प्रेम हुन सक्छ। फेरि भेट्दा आपसी हित र सम्बन्धको आदानप्रदानले प्रेमलाई अझ प्रज्वलित गर्नेछ। यो नयाँ भेटिएको सम्बन्धको आनन्द लिन सक्नुहुनेछ । शुभ रंग सुन्तला र शुभ अंक १५ रहेको छ ।

    मकर– कुनै पनि सम्बन्धको लागि तर्कले टाढा बनाउँछ । तपाईंले आज त्यसबाट टाढा रहनु पर्छ। आज क्षमा गर्न सक्ने हुनु होस् । सबै कुरा सामान्य हुनेछ। शुभ रंग गुलाबी र शुभ अंक १३ रहने छ ।

    कुम्भ– तपाई आफ्नो पार्टनरप्रति आफ्नो भावना व्यक्त गर्दा इमानदार हुनुहोस्। तपाईंहरू बीच विभिन्न विषयहरूमा केही राम्रो कुराकानी हुनेछ । जसले तपाईंको दिनलाई विशेष बनाउनेछ। पुराना साथीभाइलाई भेट्न र राम्रा पुराना पलहरू सम्झिएर पनि आफ्नो सम्बन्धमा आएको चिसोपनलाई टाढा बनाउन सक्नुहुनेछ ।
    शुभ रंग बैजनी र शुभ अंक ४ रहेको छ ।

    मीन– आज आफूप्रति र आफ्नो भावना व्यक्त गर्ने तरिकालाई सच्चा बनाउनुहोस् । यो तपाईंको प्रियजनसँग बिताउनने राम्रो समय हो । तपाईंको प्रियजनसँग पोखरी छेउमा राम्रो रोमान्टिक साँझको खानाको योजना बनाउनुहोस्। शुभ रंग खैरो र शुभ अंक ६ हो ।

    बुधबार, कार्तिक ३०, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.