• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ५. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ६. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ७. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

बलिउडका ती हिरो जसका पिताले श्रीमती र छोरीलाई गोली हानेर मारे अनि आफूले आत्महत्या गरे


  •   बुधबार, कार्तिक ३०, २०७९ मा प्रकाशित
  • काजोलको आगामी फिल्म सलाम भेन्कीको ट्रेलर सोमबार रिलिज भएको छ । यस अवसरमा ९० को दशकको सुपरस्टार मानिने एक व्यक्तिलाई भेटियो । उनी हुन् अभिनेता कमल सदना, जसले बलिउड अभिनेत्री काजोलसँग सन् १९९२ मा फिल्म बेखुदीबाट डेब्यु गरेका थिए । करिब ३० वर्षपछि कमल काजोलसँग फिल्म सलाम भेन्कीमा देखिदैछन् ।

    Advertisement

    बेखुदीपछि कमल दिव्या भारतीको अपोजिट फिल्म रंगमा देखिएका थिए । यो फिल्म सुपरहिट भयो । कमल रातारात स्टार बने । कमलले आफ्नो एक दशकको करियरमा १५–१६ वटा फिल्म गरेका छन् । त्यसपछि उनी धेरै वर्षपछि एकता कपूरको सिरियल कसम से मा देखा परे ।

    कमलको व्यक्तिगत जीवन पनि उतार चढावले भरिएको थियो । कमलको जन्मदिनमा यस्तो घटना घट्यो कि उनले भुल्न सकेनन् । कमललाई यो नराम्रो दुर्घटनाबाट निको हुन निकै समय लाग्यो । कमलका बुवाले उनकी आमा र बहिनीलाई गोली हानेका थिए ।

    कमलका बुवाले डरलाग्दो कदम चालेका थिए । वास्तवमा त्यो अवसर कमलको २० औं जन्मदिनको थियो, उनी पार्टीको सम्पूर्ण तयारीमा व्यस्त थिए । त्यसपछि यस्तो घटना घट्यो कि सबैको होश हरायो । कमलले आफ्नो घरको अर्को कोठामा गोली चलेको सुनेका थिए । कमल छक्क परे ।

    गोली चलेको आवाज सुनेर कमल सबै कुरा छोडेर कोठातिर दौडे । कमलले त्यो कोठामा गएर ढोका खोल्दा उनका बुवाले अनियन्त्रित भएर बन्दुकले गोली हानेका थिए । बुवाले चलाएको गोली लागेर आमा सईदा खान र बहिनी नम्रताको मृत्यु भएको थियो । कमललाई देखेपछि बुवाले उनीमाथि पनि गोली हाने ।

    तर कमल भाग्यमानी थिए । हतारमा चलेको गोलीबाट कमल जोगिए । गोली उनको घाँटी छोएर बाहिर निस्कियो । तर कमल बेहोस भए । कमलको आँखा खुल्दा उनी अस्पतालमा रहेको थाहा पाए । बाबु, आमा र बहिनीको बारेमा सोधपुछ गर्दा सत्य थाहा पाएर उनी झनै छक्क परे ।

    होश आएपछि कमलले थाहा पाए कि उनका बुवा बृज सदनाले श्रीमती र छोरीको हत्या गरेपछि आफूमाथि गोली चलाएका थिए । कमल बेहोस भएपछि बुवाले झनै सन्तुलन गुमाए र आफैलाई गोली हानेर आत्महत्या गरे । एक अन्तर्वार्तामा यो कुरा उल्लेख गर्दै कमलले आफ्ना बुवाले किन यस्तो कदम चालेका हुन् भन्ने कुरा आफूलाई अझै थाहा नभएको बताए ।

    कमलका अनुसार घरमा न त कुनै कुराको अभाव थियो न त पैसाको कुनै कमी नै थियो । न त पारिवारिक समस्या नै थियो । कमलका पिता एक प्रसिद्ध निर्देशक र निर्माता थिए। उनले ‘दो भाई’, ‘ये रात फिर ना आएगी’, ‘उस्तादों के उस्ताद’, ‘भिक्टोरिया नम्बर २०३’, ‘प्रोफेसर प्यारेलाल’ जस्ता चलचित्र निर्माण गरेका थिए ।

    यो दुर्घटनाको दुई वर्षपछि कमलले बेखुदीबाट फिल्ममा डेब्यु गरे । तर उनको करियरले खासै काम गर्न सकेन । सिरियलबाट फर्किएपछि पनि उनले विशेष पहिचान पाउन सकेनन्, त्यसपछि उनले फिल्म निर्माण गरे र अब काजोलसँग सलाम भेन्कीमा देखिनेछन् ।

    बुधबार, कार्तिक ३०, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ६.
      नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट,

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.