• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
सोमबार, कार्तिक ०२, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ७. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ८. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • ९. सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

  • १०. जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

फर्सीको बियाँले डिप्रेसन हटाउँछ, बेकार सम्झेर डस्टबिनमा नफाल्नुहोस्


  •   बिहिबार, मङि्सर ०१, २०७९ मा प्रकाशित
  • डिप्रेसन अहिलेको युगको प्रमुख समस्या बनेको छ । प्रेम वा मित्रतामा धोका, आर्थिक समस्या, जागिरको तनाव, पारिवारिक कलह वा कुनै ठूलो रोग जस्ता धेरै कारणले तनाव हुन सक्छ। डिप्रेसन एउटा यस्तो रोग हो जसले पीडित व्यक्तिलाई मात्र नभएर उसको परिवार तथा समाजलाई समेत असर पुयाउँछ ।

    Advertisement

    यो रोग हरेक देश र समाजमा व्याप्त छ । कुल जनसङ्ख्याको करिब १५ प्रतिशत मानिसहरू जीवनमा कमसेकम एक पल्ट डिप्रेसन शिकार भएको पाइन्छ । यो सम्भावना महिलाहरूमा अझ बढी हुन्छ । डिप्रेसन भएका मध्ये १५ प्रतिशत रोगीहरूले आत्महत्या गर्ने सम्भावना रहन्छ ।

    डिप्रेसनका लक्षणहरू:

    –मन उदास वा दिक्क भइरहने ।

    –कुनैपनि कुरामा चाख नलाग्ने, कमजोरी वा थकावट महशुस हुने ।

    –खुसीहुनुपर्ने कुरामा पनि खुसीहुन नसक्ने हिनताबोध हुने।

    –एकाग्रता तथा सोच्ने र सम्झने क्षमतामा कमी हुने ।

    –निन्द्रा नलाग्ने वा निन्द्राले चाँडै छोड्ने।

    – यौनइच्छामा कमी हुने।

    – खाना खान मन नलाग्ने ।

    –भविश्यप्रति नैराश्यता छाउने।

    –बाँच्नु बेकार छ भनेर मर्ने इच्छा पलाउने तथा आत्महत्याको विचार आउने।

    –टाउको, पेट, छाती वा हातखुट्टा दुख्ने, अपच हुने, महिलाहरूको मासिकस्राव अनियमित हुने जस्ता लक्षण देखा पर्छन ।

    –केटाकेटीहरूलाई डिप्रेसन भएमा खेल्न नमान्ने, झगडा गर्ने, विद्यालय नजाने जस्ता लक्षण पनि देखा पर्छन ।

    –धेरै कडा डिप्रेसन भएको अवस्थामा हलचल नगरी बसी रहने, खाना खाँदै नखाने वा बोल्दै नबोल्ने पनि हुन सक्छ ।

    नेपालमा मानसिक स्वास्थ्यलाई खासै ध्यान दिइँदैन। तर स्वस्थ जीवनको लागि यो धेरै महत्त्वपूर्ण हुन्छ। दिमागमा सुधार नगरी शरीरलाई स्वस्थ राख्न सकिँदैन। आज हामी तपाईलाई तनावबाट बच्न सजिलो घरेलु उपाय बताउँनेछौं ।

    हाम्रो बारीमा फल्ने फर्सी त्यस भित्रको बियाँ मानसिक स्वस्थ्यका लागि अति उपयोगी हुने गर्दछ । फर्सीको बीयाँ मानसिक स्वास्थ्यको लागि अत्यन्त लाभदायक खानेकुरा हो । यसमा प्रसस्त मात्रामा एण्टिअक्सिडेण्ट पाईन्छ । मानसिक स्वास्थ्यका लागि अत्यावश्यक म्यागनेसियम, म्याग्नीज, कपर, भीटामिन के, जीङ्क, आईरन, फस्फोरस जस्ता अनेकौँ खनिज एवं लवणहरू पाईने फर्सीको बियाँको नियमीत सेवनले तनाव दूर गर्दछ। यसैगरि चिन्ता बाट मूक्ति पाउन, र मानसिक ताजगीका लागि पनि फर्सीको बीयाँ खानुपर्ने हुन्छ ।

    डिप्रेसन कम गर्नका लागि फर्सीको बीउलाई खानामा समावेश गर्न सक्नुहुन्छ। यसमा भिटामिन सी पाइन्छ जसले मस्तिष्कमा न्यूरोट्रान्समिटर नामक रसायन उत्पादन गर्छ। यो रसायनको मद्दतले मुड सुधार्ने गर्दछ । सकिन्छ।

    यसका साथै फर्सीको बियाँमा म्याग्नेसियम पनि पाइन्छ। जसले दिमागलाई शान्ति दिन्छ। यस बाहेक यी बीउमा पाइने जिंकले पनि तनाव कम गर्छ।

    हामी प्रायः फर्सीको बियाँलाई बेकारको ठान्दै डस्टबिनमा फाल्छौं, तर यो धेरै नै उपयोगी हुने गर्दछ ।

    तनाव हुनुको अर्को प्रमुख कारण निद्रामा समस्या हुनु हो । यो समस्याबाट बच्न तपाईले आफ्नो दैनिक आहारमा फर्सीको बियाँ खाने गर्नुहोस्। यसमा म्याग्नेसियम प्रचुर मात्रामा पाइने हुनाले यसले अनिद्राबाट छुटकारा पाउन मद्दत गर्छ ।

    फर्सीको बियाँमा राम्रो मात्रामा फाइबर पाइन्छ। जसले गर्दा तौल नियन्त्रणमा रहन्छ र रक्तचाप पनि उच्च हुँदैन । यस्तो अवस्थामा तपाई सजिलै मुटु रोगबाट बच्न सक्नुहुन्छ।

    बिहिबार, मङि्सर ०१, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने
    चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै
    अविरल वर्षाले कृष्णभीरमा पहिरो
    नुवाकोटमा हैजाविरुद्धको खोप पठाइयो
    रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो
    केल्मी नेपालद्वारा प्रधानमन्त्री राहत कोषमा १५ लाख ५ हजार ५ सय ५५ सहयोग, डेढ करोडको ‘क्लोथ बैंक’ सञ्चालन गर्ने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट,

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.