• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
सोमबार, कार्तिक ०२, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ३. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ७. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

  • १०. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

यसरी बन्न सक्छ गैर कम्युनिष्ट सरकार, दबावमा माओवादी


  •   सोमबार, मङि्सर २६, २०७९ मा प्रकाशित
  • सरकारले आइतबार नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीलाई रिहाइ गर्नका लागि अध्यादेश ल्याउने निर्णय गरेको छ। यो अध्यादेश आएसँगै टिकापुर घटनाका मुख्य अभियुक्त रेशम चौधरी डिल्लीबजार कारागारबाट मुक्त हुनेछन्।

    Advertisement

    मंसिर ४ मा सम्पन्न प्रदेश र प्रतिनिधिसमा निर्वाचनमा कुनै पनि दल बन्धन र दलले बहुमत प्राप्त गर्न नसकेपछि नयाँ सरकार गठनमा अन्यौलता बढिरहेका बेला सरकारले रेशम चौधरीलाई रिहा गर्ने गरी अध्यादेश ल्याएको हो।

    सत्ता गठबन्धनले यही गठबन्धनलाई निरन्तरता दिने गरी सममति गरेपनि शक्ति बाँडफाँटका विषयमा सहमति जुट्न सकेको छैन। कांग्रेस र माओवादीबीच आलोपालो सरकार संचालन गर्ने सहमति भएपनि सुरुमा सरकारको नेतृत्व कसले गर्ने भन्ने विषयमा विवाद छ।

    सरकारले आइतबार ल्याएको अध्यादेश पछि अब गैरकम्युनिष्ट सरकार गठनका लागि बहुमत पुग्ने देखिएको छ। त्यसका लागि नेपाली कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, जसपा, लोसपा, नागरिक उन्मुक्ति र जनमत पार्टी एकै ठाउँमा उभिने हो भने सरकार बन्ने स्थिति देखा परेको छ।

    निर्वाचनमा सबैभन्दा ठूलो दल बनेको नेपाली कांग्रेसँग ८९ सिट छ भने राष्ट्रिय स्वतन्त्र पार्टीसँग २०, राप्रपासँग १२, जसपासँग १२, जनमतसँग ६, लोसपासँग ४ सिट छ। यसैगरी नागरिक उन्मुक्ति पार्टीसँग ४ सिट छ। यी सबै सिट संख्या बहुमतका लागि प्रयाप्त हुन्छ।

    यद्यपि दलहरुबीच गैर कम्युनिष्ट सरकार गठनका विषयमा कुनै छलफल नभएको नेताहरुले बताएका छन्। अहिले यही गठबन्धनलाई नै निरन्तरता दिने गरी गठबन्धन दलहरुबीच छलफल चलिरहेको छ। तर गठबन्धनसँग स्पष्ट बहुमत नहुँदा विभिन्न विकल्पमा छलफल भइरहेको छ।

    एमाले र माओवादीका दोस्रो तहका नेताहरु फेरि बाम गठबन्धन गर्नुपर्ने भन्दै छलफलमा व्यस्त छन् भने कांग्रेसभित्र एक थरी नेता गैर कम्युनिष्ट सरकार गठन गर्नुपर्ने पक्षमा छन्। आइबार सरकारले अध्यादेश ल्याउने निर्णयले त्यसलाई बल पुगेको छ।

    यद्यपि राप्रपाले आफू प्रतिपक्षमा बस्ने बताइसकेको छ। विगतमा सरकार बाहिरै बसेर पनि सरकारलाई समर्थन दिएका कयौं उदाहरण छन्। यस्तो अवस्थामा माओवादी र एकीकृत समाजवादी शक्ति बाँडफाँटमा लचिलो नहुने हो भने कांग्रेससँग अन्य विकल्प पनि रहेको सन्देश प्रधानमन्त्री देउवाले दिएको कांग्रेसका एक नेताले बताए।

    माओवाली र एकीकृत समाजवादीले सत्ता बाँडफाँटमा धेरै बार्गेनिङ गरे उनीहरु बेगर पनि सरकार बन्न सक्ने संकेत सरकारले आइतबार अध्यादेश ल्याउने निर्णय गरेर दिइसकेको छ।

    सोमबार, मङि्सर २६, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ३.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट,

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.