• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ७. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

कांग्रेस संसदीय दलमा देउवासँग शेखर कोइराला लड्ने, गगनलाई फकाउँदै


  •   शुक्रबार, पुष ०१, २०७९ मा प्रकाशित
  • निर्वाचनमा सबैभन्दा ठूलो दल बनेको नेपाली कांग्रेसभित्र भावी प्रधानमन्त्रीलाई लिएर विभिन्न अड्कालबाजी सुरु भएको छ। सभापति शेरबहादुर देउवा फेरि प्रधानमन्त्री बन्ने दौडमा सबैभन्दा अगाडि छन्। संसदीय दलमा पनि देउवाको स्पष्ट बहुमत छ।

    Advertisement

    संसदीय दलको निर्वाचनमा महामन्त्री गगन थापाले आफू प्रतिस्पर्धा गर्ने घोषणा गरिसकेका छन्। तर गगन थापालाई रोक्दै संस्थापन इतर समूहबाट डा. शेखर कोइरालामाथि दलको नेता बन्न दवाब बढ्न थालेको छ।

    कोइराला समूहका सांसदहरुले गगनलाई नेता स्वीकार गर्न आनाकानी गर्दै संसदीय दलको निर्वाचनमा प्रतिश्पर्धा गर्न डा. कोइरालालाई दबाव दिन थालेका हुन्।

    अहिले गगनलाई मनाउने प्रयसा भइरहेको छ। संस्थापन पक्षबाट देउवा दलका नेतामा प्रतिस्पर्धा गर्ने निर्बिकल्प नेता हुन्। संसदीय दलमा देउवाको स्पष्ट बहुमत देखिएको छ। प्रतिनिधिसभामा ८९ सिट जितेर पहिलो दल बनेको कांग्रेसमा दलको नेतामा निर्वाचित हुन ४५ सांसद संख्या आवश्यक हुन्छ।

    निर्वाचनमा भोट भाग्ने क्रममा महामन्त्री गगन थापाले आफूलाई प्रधानमन्त्रीको उम्मेदवारको रुपमा प्रस्तुत गरेका थिए। निर्वाचित भइसकेपछि पनि गगनले आफू संसदीय दलको नेतामा प्रतिश्पर्धा गर्ने र त्यसको तयारीमा जुटिसकेको बताउँदै आएका छन्।

    तर इतर समूहभित्र गगनलाई नेता नस्वीकार्ने भन्दै डा. शेखर कोइरालालाई दलको नेतामा प्रतिश्पर्धा गर्न दबाव बढ्न थालेपछि संसदीय दलको निर्वाचनमा प्रतिश्पर्धा गर्ने निचोडामा डा. कोइराला पुगेका हुन्।

    ‘दलका नेतामा शेखर दाइले प्रतिस्पर्धा गर्ने कुरामा द्विविधा छैन,’ कोइराला निकट स्रोतले भन्यो, ‘महाधिवेशनमा ४५ प्रतिशत मत प्राप्त गरेको हैसियतले पनि दलको नेतामा उहाँले नै प्रतिश्पर्धा गर्नुपर्छ भन्ने विषयमा हाम्रो समूह एकमत छ।’

    सोको जानकारी महामन्त्री थापालाई डा. कोइरालाले गराइसकेका छन। तर गगनले संसदमा युवाको संख्या धेरै भएको, जनताले परिवर्तन खोजेको हिसावले आफूलाई दलको नेतामा समर्थन गर्न आग्रह गरेका छन्।

    ‘अहिले संसदमा युवाको प्रतिनिधित्व धेरै छ, जनताले पनि परिवर्तन खोजेका छन्,’ गगनको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘सभापतिमा म दाइ (शेखर कोइराला) सहयोग गर्छु, दलको नेतामा मलाइ सहयोग गर्नुपर्‍याे।’

    जवाफमा कोइरालाले आफू साथीहरुले भनेको कुरालाई मान्ने भन्दै साथीहरुले आफूलाई नै दलको नेतामा प्रतिश्पर्धा गर्न सुझाव दिएको बताएका थिए।

    स्रोतका अनुसार अहिलेसम्म शेखर समूहमा ३४ जना सांसद खुलेका छन्। यही संख्याले दलको नेतामा चुनाव जितिँदैन भन्ने विषयमा जानकार हुँदा हुँदै पनि कोइरालामाथि दलको नेतामा देउवासँग प्रतिस्पर्धा गर्न दबाव बढिरहेको छ।

    अहिले नै कुनै पनि पदमा बार्गेनिङ गर्ने भन्दा पनि आफ्नो समूह जोगाइ राख्नु महत्वपूर्ण हुने भन्दै गगनलाई फकाउने प्रयास भइरहेको स्रोतले भनाइ छ।

    शुक्रबार, पुष ०१, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट,

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.