• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
सोमबार, कार्तिक ०२, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ५. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ६. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ७. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

को हुँदैछन् गण्डकीमा दलका नेता ? सर्वसम्मत नहुने डर


  •   शुक्रबार, पुष ०१, २०७९ मा प्रकाशित
  • गण्डकी प्रदेशमा सांसद चयनको प्रक्रिया सकिएको छ । अब सबैको ध्यान संसदीय दलको नेता चयनमा केन्द्रित छ । पहिलो दल नेपाली कांग्रेसमा संसदीय दलको नेता सर्वसम्मत नहुने सम्भावना बढेको छ । केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेलाई संसदीय दलको नेताका रुपमा हेरिएको छ । यद्यपि, उनलाई नवलपुरका सभापति महेन्द्रध्वज जिसीले चुनौति दिएका छन् । उनले आफुसँग बहुमत भएकोले प्रतिश्पर्धा गर्ने बताए ।

    Advertisement

    ‘शुक्रराज दाइ नआएपछि म नै दावेदार हुँ,’ उनले भनेका छन्, ‘मसँग बहुमत छ, चुनाव जित्छु ।’ तर पाण्डे भने सर्वसम्मत रुपमा आफैँ नेता बन्ने बताउँछन् । ‘चुनाव हुँदैन । सर्वसम्मत नेतृत्व चयन हुन्छ,’ उनले भने, ‘म ने संसदीय दलको नेता हुँ ।’ पाण्डे संस्थापन पक्षका हुन् भने जिसी संस्थापनइतर हुन् । त्यसो त संस्थापनबाटै विन्दुकुमार थापाले पनि दलको नेता दावी गरेका छन् भने इतरबाट अर्का नेता भोजराज अर्यालले दावी गरेका छन् । यद्यपि, सर्वसम्मतको प्रयास हुने बताइएको छ ।

    दोश्रो ठूलो दल नेकपा एमालेमा पनि दलको नेताका रुपमा खगराज अधिकारीलाई हेरिएको छ । उनी संगठन विभाग प्रमुख तथा केन्द्रीय सदस्य हुन् । पार्टीभित्र उनी सबैभन्दा माथिल्लो पदको नेता छन्, प्रदेश सांसदमध्येमा । तर, उनलाई पनि अरु सांसदहरुले चुनौती दिने बुझिएको छ । कास्कीमा खगराज र पूर्व मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको छुट्टै समूह छ । उक्त समूह प्रदेशसम्म पनि झाँगिएको छ । पिएसले संसदीय नेताका लागि अरुलाई अघि सार्न सक्ने धेरैको आंकलन छ । त्यसो हुँदा बागलुङका लिलाबहादुर थापा, कास्कीका भीम कार्की लगायत नेताहरुको चर्चा छ । यद्यपी उनीहरुले सार्वजनिक रुपमा आफू दलको नेता हुने बक्तब्य दिएका छैनन् ।

    पिएसले यसअघि नै खगराजलाई चुनौती दिँदै निर्वाचनको समयमा लमजुङले पुनः मुख्यमन्त्री पाउन सक्ने बताएका थिए । उनले जमिन्द्रमान घलेलाईअघि सार्ने बुझिएको थियो । तर, घले प्रतिस्पर्धामै पराजित भए ।

    माओवादीले हरिबहादुर चुमानलाई दलको नेता बनाउन सक्छ । उनी यसअघि पनि दलको नेता भएर काम गरिसकेका व्यक्ति हुन् । त्यसो त, उनलाई चुनौती दिने नेताहरु पनि खासै निर्वाचित भएका छैनन् । यद्यपी उनी पार्टीभित्र देव गुरुङ समूह निकट मानिन्छन् । उनीविरुद्ध पनि उम्मेदवारी पर्न सक्ने माओवादीकै नेताहरुको दावी छ । तर प्रतिस्पर्धामा को आउने भन्ने कुनै संकेत गरेका छैनन् ।

    माओवादीले समानुपातिकसहित ८ सिट जित्दै तेश्रो दल बनेको छ । कांग्रेससँग २७ सिट छ भने एमालेले २२ सिट पाएको छ । समानुपातिकबाट संसदमा इन्ट्री गरेको राप्रपासँग २ सिट र एकीकृत समाजवादीको १ सिट छ । मनाङबाट निर्वाचित सांसद राजीव गुरुङ उर्फ दीपक मनाङे एकीकृत समाजवादीमा प्रवेश गरेपछि उक्त पार्टीलाई शून्य हुनबाट जोगाएका छन् । अन्य पार्टीले यहाँ संसदीय दलको नेता पाउँदैनन्, उनीहरुको संसदीय कार्यालय पनि रहने छैन । अहिले संसदीय दलको नेता बन्न सांसदहरुको काठमाडौं दौडधुप बढेको छ ।

    शुक्रबार, पुष ०१, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ६.
      नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट,

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.