• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
सोमबार, कार्तिक ०२, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ७. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ८. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • ९. सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

  • १०. जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

मुखमा घाउ आएको छ ? यस्ता छन् घरेलु उपायहरु


  •   सोमबार, पुष ०४, २०७९ मा प्रकाशित
  • कहिले काहिँ मुखमा जिब्रोमा घाउ आए निकै नै सास्ती भोग्नु पर्दछ । प्रायः मानिसहरू मुखमा घाउ खटिराहरु आएको हुन्छ । अक्सर धेरै मानिसहरू यो समस्याबाट गुज्रिएको नै हुन्छ । सामान्यतया यो कसैलाई तातो चिजले पोलेर घाउ हुनसक्छ भने कसैलाई खानाको एलर्जी या कसैलाई वंशाणुगत कारणले घाउ हुन सक्छ । यसका साथै कहिलेकाहीँ शरीरमा भिटामिन बीको कमी, फलामको कमी, खानामा संक्रमण र बिफर जस्ता रोगका कारण पनि हुन्छ।

    Advertisement

    मुखको वरिपरी आउने यस्ता साना विमिरा जस्ता घाउ सामान्य जस्तो देखिएपनि धेरै पीडा दिने हुन्छन । यस अवस्थामा, मानिसहरूलाई मुखको घाउका कारण पोल्न दुख्ने, खानपानमा गाह्रो हुने गर्दछ । यो समस्या बढेर जटिल भई घाऊ ठूलो र गहिरो भएर खान, बोल्नै नहुने किसिमको पनि हुन सक्छ । यसले गर्दा लगातार दुख्ने, पोल्ने, ज्वरो आउने, घाँटीको ग्रन्थि सुन्निने, दुख्ने समस्या पनि निम्तिन सक्छ ।

    यस्तो अवस्थामा औषधिको साथसाथै केही घरेलु उपायको सहारा लिने हो भने यो समस्याबाट छुटकारा पाउन सकिन्छ ।

    ताजा गाईको दूध पिउनुहोस् – मुखमा घाउ खटिरा आउँदा गाईको काँचो दूध पिउनाले धेरै फाइदा हुन्छ । वास्तवमा गाईको ताजा दूधमा एन्टी माइक्रोबियल गुण हुन्छ । यसले संक्रमण कम हुने विश्वास गरिएको छ । यसको अतिरिक्त, यसले मुखको अल्सरलाई पनि शान्त पार्न सक्छ र यो जलनबाट राहत प्रदान गर्दछ। त्यसैले मुखमा छाला भएमा घाउ खटिरा आएमा गाईको दूध पिउनुहोस् ।

    मुखमा मह लगाउनुहोस् – महका धेरै फाइदाहरू छन् र तिनीहरूमध्ये एउटा मुखमा आएको घाउको लागि घरेलु उपचारको रूपमा काम गर्न सक्छ। मह एन्टिब्याक्टेरियल र एन्टि एलर्जीको औषधी हो। यसबाहेक, यसले जलन अनुभूतिलाई शान्त गर्न पनि प्रभावकारी हुने गर्दछ। त्यसैले मुखमा घाउ हुँदा एक चम्चा मह लिनुहोस् र यसलाई मुखभरि लगाउनुहोस्। केही समय यसरी छोडेर पानी पिउनुहोस् ।

    पानको पात र मिश्री चपाउने – पनको पातले तपाईंको मुखमा ब्याक्टेरियाको वृद्धिलाई कम गर्न मद्दत गर्दछ, जसले मुखमा संक्रमण हुन दिँदैन। यसबाहेक, यसले छालाको जलन कम गर्न सक्छ र यसबाट राहत प्रदान गर्न सक्छ। यसका साथै मिश्रीको सेवन गर्दा यसले पेटलाई चिसो पार्नुका साथै दुखाइबाट पनि राहत दिने गर्दछ । त्यसैले मुखमा छाला घाउ भएमा पानको पातमा मिश्री मिसाएर बिस्तारै चपाउने गर्नुहोस् ।

    यसका साथै मुखमा घाउ आएमा मन तातो पानी प्रशस्त पिउने, मनतातो पानीमा फिटकिरी मिसाएर दिनमा ३ पटक कुल्ला गर्ने गर्नुपर्दछ । साथै हरियो सागपात तथा फलफूलहरु मजाले चपाएर खाने, बढी चिल्लो नखाने, पानीमा तुलसीको पातको रस राखेर कुल्ला गर्नुपर्छ ।

    सोमबार, पुष ०४, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने
    चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै
    अविरल वर्षाले कृष्णभीरमा पहिरो
    नुवाकोटमा हैजाविरुद्धको खोप पठाइयो
    रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो
    केल्मी नेपालद्वारा प्रधानमन्त्री राहत कोषमा १५ लाख ५ हजार ५ सय ५५ सहयोग, डेढ करोडको ‘क्लोथ बैंक’ सञ्चालन गर्ने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट,

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.