• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ५. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ६. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ७. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

‘मेरै अगाडि जिउँदा मानिसहरूको छाला सड्न थाल्यो, हड्डी निस्कियो, मान्छेहरू मरिरहेको देखें’


  •   बिहिबार, पुष २१, २०७९ मा प्रकाशित
  • एक महिलाका लागि सात दिनको यात्रा एक महिनाको यात्रामा परिणत भयो । यो यात्रा बाटोमा होइन पानीमा थियो । यात्रा गरिरहँदा अवस्था बिग्रियो । यो हातेमन नेसाको कथा हो। उनी पाँच वर्षीया छोरीसहित एक महिनादेखि समुन्द्रमा फसेकी थिइन् । यस अवधिमा उनलाई जे भयो, त्यो डरलाग्दो दृश्यभन्दा कम छैन।

    Advertisement

    वास्तवमा नेसा आफ्नो परिवारसँग बंगलादेशको कक्स बजारमा बस्दै आएकी थिइन् । म्यानमारमा भएको नरसंहारबाट बच्न आफ्नो देश छोडेर अन्य देशमा शरण लिन बाध्य रोहिंग्या मुस्लिमहरूलाई राखिएको यो भीडभाडयुक्त शिविरहरू हुन्। बंगलादेशको शिविरमा जीवन निकै कठिन भएकोले नेसा आफ्नी छोरीसँग इन्डोनेसिया गएकी थिइन् ।

    सीएनएनको रिपोर्टका अनुसार उनी यो सात दिनको यात्राका लागि डुङ्गाबाट निस्केकी थिइन् तर उनी चढेको डुंगाको इन्जिन बिग्रियो । जसका कारण उनीहरुलाई इन्डोनेसिया पुग्न एक महिना लाग्यो । उनी भन्छिन्, ‘म डुङ्गामा मर्छु जस्तो लाग्यो।’

    उनले आफ्ना दुई छोरीहरू (एउटी सात वर्षकी र अर्की उनीभन्दा कान्छी) लाई बंगलादेशमा छोडिन् किनभने उनीसँग तस्करहरूलाई दिन पैसा बाँकी थिएन। नेसा भन्छिन् कि उनले यो १ महिना लामो यात्रामा आफ्नो आँखा अगाडि मान्छे मरेको देखेकी छिन्। नेसाले आफ्नो छाला सड्न थालेको र हड्डी देखिन थालेको बताइन् ।

    नेसा र उनकी छोरी सहित करिब २०० जना नोभेम्बरको अन्तिम साता इन्डोनेसिया गएका थिए । तर डुङ्गा समुन्द्रमा अड्कियो । उनीहरूसँग लामो समयसम्म खाने र पिउने केही थिएन । भोकले पिडित केही मानिस खानाको खोजीमा समुद्रमा हाम फाले तर फर्किएनन् ।

    उनीहरुलाई या त समुद्री जीवले खाएको वा डुबेर मरेको बताइएको छ । समुद्रको नुनिलो पानी पिएर एक बालकको पनि मृत्यु भएको छ । १२ जनाले डोरी समातेर खानेकुराको खोजीमा पानीमा पसे तर डुङ्गामा सवार व्यक्तिले डोरी छाडेपछि पानीमा डुबेर सबैको मृत्यु भयो ।

    इन्डोनेसियाली माछा मार्ने र स्थानीय अधिकारीहरूले डिसेम्बर २६ मा मानिसहरूलाई उद्धार गरेका थिए। त्यसबेलासम्म १ सय ७४ जना मात्र बाँचेका थिए । डुङ्गामा २६ जनाको मृत्यु भएको थियो।

    डुङ्गा अड्किएपछि मानिसहरु समुद्रको पानी पिउन बाध्य भएको र तीन दिनको खाना मात्रै बाँकी रहेको नेसा बताउँछन् । डुङ्गामा छाना पनि नहुँदा मौसमको मार सवार यात्रुले बेहोर्नुपरेको थियो । तर, बाँचेकाहरुको अहिले उपचार भइरहेको छ । भोकका कारण उनीहरुको हड्डी समेत देखिने गरेको छ ।

    बिहिबार, पुष २१, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ६.
      नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट,

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.