• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ५. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ६. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ७. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ८. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • ९. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

लाइभस्टक सेक्टर इनोभेसनद्वारा नगरपालिकालाई पशुपन्छी हाटबजार हस्तान्तरण


  •   मङ्गलबार, पुष २६, २०७९ मा प्रकाशित
  • पशुपन्छी किनबेचमा किसानलाई सहजता र सुविधा दिन चितवनको रत्ननगमा पशुपन्छी हाटबजार हस्तान्तरण तथा उद्धघाटन गरिएको छ । नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजनाका निर्देशक डा. उमेश दाहालले रत्ननगर नगरपालिकाका नगर प्रमुख प्रलाद सापकोटालाई पशुपन्छी हाटबजार हस्तान्तरण गरे ।

    Advertisement

    नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजनाको लगानिमा रु ३ करोड २१ लाख ९५ हजार ५ सय रुपैयाँको लागतमा रत्ननगर नगरपालिका वडा नं. ९ खगेरी खोला नजिकै व्यवस्थित पशुपन्छी हाटबजार सञ्चालनमा आएको हो । तीन बिघा क्षेत्रफलमा बनेको पशुपन्छी हाटबजारमा भैंसी, गाई, बाख्रा लगायतका पशुको किनबेच हुनेछ । यसअघि बर्दियाको (गुलरिया), मोरङको (रंगेली), रुपन्देहीको (सियारी) र त्यसपछि रत्ननगर ९ मा पशुपन्छी हाटबजार सञ्चालनमा आएको छ ।

    पशु बेच्न टाढाबाट आएका किसानलाई बास बस्न, रगत, गोबर चेकजाँच गर्ने पशुचिकित्सक प्रयोगशाला तथा डिस्पेन्सरी, पानीखाने डुड, बजार व्यवस्थापक र सञ्चालक समिति कक्षका लागि २ तले किसान भवन बनाइएको छ । यस्तै चमेनागृह, शौचालय, पशुलाई राख्न होल्डिङ यार्ड (टहरो) लगायतका संरचनाहरु बनेका छन् । हाट बजारमा किसानले विभिन्न स्थानबाट ल्याएका पशुको पशु चिकित्सकबाट स्वास्थ्य चेकजाँच गरी स्वस्थताको प्रमाणपत्र दिएर मात्र बिक्री गर्न पाइने छ ।

    बिक्रि गर्न ल्याईएका पशुपन्छीको तौल हेरेर रु १० देखि रु १०० सम्म शुल्क बिक्रेताबाट लिईने रत्ननगरका पशु शाखा प्रमुख शालिग्राम पौडेलले जानकारी दिए । शंका लागेका पशुको रगत र गोबर परीक्षण गरी रोगी देखिएमा बिक्री गर्न नपाइने उनले बताए । पशु हाटबजार सञ्चालनका लागि कार्यपालिका सदस्यको संयोजकत्वमा मुल सञ्चालक समिति बनाइएको पौडेलको भनाईछ । पशुपन्छी हाटबजारको मंगलवार रत्ननगर नगरपालिकाका नगर प्रमुख प्रलाद सापकोटाले उद्घाटन गरेका छन् ।

    हाटबजार उद्घाटन गर्दै नगर प्रमुख सापकोटाले हाटबजार सञ्चालनमा आएसंगै पशुपन्छी खरिद बित्रिमा बिचौलियाको अन्त्य हुने बताए । उनले भने, ‘बिचौलियाबाट नभईकन सिधै किसानमार्फत खरिद गर्न पाउनेछन् ।’ नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजनाका निर्देशक डा. उमेश दाहालको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा रत्ननगर नगरपालिकाका उप प्रमुख यादव पाठक, आर्थिक विकास समितिका संयोजक सोहेन्द्रराज खरेल, वडा नं. ९ का वडा अध्यक्ष अनन्त अधिकारी, आर्थिक विकास समितिका सदस्य हेमराज थापा, जिल्ला समन्वय समिति चितवनकी सदस्य सविता चौधरी लगाएतको उपस्थिती रहेको थियो ।

    मङ्गलबार, पुष २६, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ६.
      मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.