• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
सोमबार, कार्तिक ०२, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ३. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ४. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ५. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ६. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ७. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

  • १०. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

पठानले बलिउडमा फेरेको ५ विषय


  •   आइतबार, माघ १५, २०७९ मा प्रकाशित
  • फिल्म थिएटरमा यतिबेला तिहारको जस्तो माहोल छ। यसको प्रमुख कारण शाहरुख खान र उनको प्रदर्शनरत फिल्म ‘पठान’ हो।

    Advertisement

    चार वर्षपछि पर्दामा हिरोको भूमिकामा कमव्याक गरेका शाहरुखको यो कमव्याकलाई कुनै बलिउड स्टारको सबैभन्दा सानदार कमव्याकका रुपमा लिइएको छ। तर जसरी थिएटरमा शाहरुख प्रति क्रेज बढेको छ, त्यसलाई हेर्दा शाहरुख सिल्भर स्क्रिनबाट कतै टाढा गएका थिए भन्ने लाग्दैन।

    फिल्मले रिलिजको तीनदिनमै विश्वव्यापी रुपमा तीन सय करोडको ग्रस कलेक्सन गर्‍याे। भारतमा मात्रै फिल्मको नेट कलेक्सन तीन दिनमा १५० करोड पार छ।

    शाहरुखको कमव्याक फिल्मले कोरोना महामारीपछि जुधिरहेको बलिउडको बक्सअफिसमा राम्रो दिन त देखाएको छ नै, तर लकडाउनपछिको समयमा ‘पठान’को सफलताले विशेषत पाँच कुरालाई फेरिदिएको छ।

    जिउँदो स्टारडम

    सन् २०१८ तर्फ एकपटक फर्कौं। फिल्म ‘जीरो’ फ्लप भएपछि सबैभन्दा ठूलो प्रश्न शाहरुखको स्टारडममाथि उठेको थियो। त्यो समयमा ‘शाहरुखको समय सकिएको र ३० वर्षपछि अब सहायक चरित्रमा आउनुपर्ने आवश्यकता छ’ सम्म भनियो।

    लकडाउनपछि बक्सअफिसमा जुधिरहेको बलिउडलाई देखेर धेरै बहसमा सुपरस्टारवाला समय अब सकिएको कुरा पनि उठाइयो।

    यसको जवाफ ‘पठान’को एक दृश्यले मात्र दिन्छ। जसमा शाहरुख खान र सलमान खान छन्। स्क्रिनमा दुवै स्टार आएको तस्वीर र भिडियो, प्रोडक्सन हाउसले रोक्दा रोक्दै पनि सामाजिक सञ्जालमा निकै भाइरल भइसकेको छ।

    जसले फिल्म हेरेको छैन, उसले पनि यो दृश्यबाट मनोरञ्जन लिइरहेको छ। अर्थात फिल्ममा शाहरुख आफ्नो भूमिकाका लागि मात्रै ‘जिउँदा छन्’ भन्ने संवाद बोलिरहेका छैनन्, जबकि यो उनको स्टारडम, उनका फ्यानडमका लागि पनि हो।

    बलिउडको साथमा जनता

    लकडाउनपछि तेलुगू, कन्नड र तालिम फिल्मको हिन्दी भर्सनले बक्सअफिसमा बलिउडलाई राम्रो टक्कर दियो। ‘ब्रह्मास्त्र’को रिलिजअघिसम्म त साउथ फिल्मबाट आइरहेको बक्सअफिसको सुनामीको जवाफ बलिउडसँग छैन भन्ने कुरा पनि उठेको थियो । साउथ फिल्म हिन्दी भाषी दर्शकको पनि पहिलो रोजाईमा छ भन्ने चर्चा थियो।

    ‘पठान’ले तीन दिनमै सुपरस्टार र धमाकेदार स्क्रिन एक्सपीरियन्सको राम्रो कम्बिनेसनले सारा गणित बदल्न सकिन्छ भन्ने देखायो। अवस्था यो छ कि साउथमा पनि ‘पठान’को डबिङ भर्सन सीमित पर्दाका बाबजुद पनि राम्रो कमाई गरिरहेको छ ।

    यसले जनता धमाकेदार फिल्मको साथमा छन् भन्ने कुराको पुष्टि गरेको छ। चाहे त्यो साउथबाट आएको होस् या बलिउडबाट। दर्शकहरु फिल्मलाई प्रेम र घृणाको नजरले नभई मनोरञ्जनको नजरले हेरिरहेका छन् प्रमाण ‘पठान’ले दिएको छ।

    मध्यम बजेट फिल्मको ओटीटी सहारा

    ‘पठान’को ठूलो सफलताले एउटा कुरा निश्चित यो भएको छ कि जनतालाई थिएटरमा ठूलो स्क्रिनमा धमाकेदार मसला चाहिएको छ।

    आयुष्मान खुराना जस्ता स्टारको मध्यम बजेटवाला सेगमेन्टले अब स्क्रिनमा केही संघर्ष गर्नुपर्नेछ । यो कुरा उनकै पछिल्लो फिल्म ‘एक्न एक्सन हिरो’ले देखाएको छ। जसको समीक्षा राम्रो थियो, तर कमाई चाहिँ धेरै कम ।

    विस्तृतमा हेर्ने हो भने मामलामा ठूलो बजेटको नभई अनुभवको कुरा हो । अधिक संवाद, धमाकेदार एक्सन, ठूलो सेट र बढी खर्च भएको हिरो लकडाउनपछिको सिनेमा फ्लेभर हो । सटल फ्लेवरवाला रोमान्टिक कथा हालका लागि आउट अफ फेसन भइसकेको छ । अब दर्शक ग्राण्डलाई ब्राण्ड बनाउँदैछन् ।

    बायकटको बायकट

    कोभिड १९ को भाइरस विस्तारै विश्वबाट हराउँदै जाने अवस्थामा छ । तर, लकडाउनपछि एक भाइरसले बलिउडलाई छोड्ने मुड बनाएकै छैन। त्यो हो-वायकट भाइरस । लकडाउनपछि रिलिजका लागि तयार भएका हरेक फिल्मलाई लिएर सामाजिक सञ्जालमा बायकट अभियान चल्यो।

    आमिर खानको कमव्याक फिल्म ‘लाल सिंह चड्डा’को मामलामा यो सफल पनि देखियो । लकडाउनपछि सबैभन्दा ठूलो बलिउड हिट ‘ब्रह्मास्त्र’लाई पनि बायकट अभियानले थोरै असर गर्‍याे ।

    ‘पठान’को समयमा पनि दीपिकाको बिकिनीको रंगलाई लिएर विवाद भयो र फिल्मलाई बायकट अभियान चल्न थाल्यो । तर पहिलो दिन नै हिन्दी भर्सनमा भारतमा ५५ करोड रुपैंयाँ कमाएर फिल्मले यो अभियानलाई तगडा जवाफ दियो।

    फिल्मको कमाईमा यो बायकट अभियानले एक छेउ पनि असर गर्न सकेन । बरु ठीकविपरीत शाहरुख खानका फ्यान बायकट आव्हानपछि अझ बढी फिल्म हेर्न थिएटर पुगे ।

    बक्सअफिसको ठूलो साइज

    आमिर खानको ‘पीके’ले पहिलोपटक बलिउडलाई बक्सअफिसमा ३ सय करोडको आँँकडालाई सजिलै पार गर्न सकिन्छ भनेर देखायो ।

    आमिरको २०१६ को फिल्म ‘दंगल’ ३ सय ८७ करोड कमाएर आजसम्म बलिउडको सर्वाधिक कमाउने फिल्मको उच्च स्थानमा छ । जबकी यी बीच ‘केजीएफ च्याप्टर २’ र ‘बाहुबली २’को हिन्दी भर्सन चार सय करोड र पाँच सय करोडभन्दा अगाडि पुगिसकेको छ ।

    ‘पठान’ ले तीन दिनमै १५० करोड पार गरिसकेको छ र पाँच दिनपछि साप्ताहिक कलेक्सन २ सय २५ करोडसम्म पुग्ने अनुमान गरिएको छ । विज्ञलाई भने फिल्मले ४ सय करोडको आँकडा पार गर्ने आशा छ । सोमबारको फिल्मको कमाईले यो सम्भावनाको टुंगो लगाउनेछ ।

    यो वर्ष शाहरुख एक्लै ३ फिल्म लिएर आउँदैछन्। ‘पठान’ पछि उनको ‘जवान’ र ‘डंकी’ पनि रिलिज हुनेछ। सलमान खान ‘पठान’को केमियो पछि ‘भाई जान’ र ‘टाइगर ३’ जस्ता ठूला बजेटको फिल्म ल्याउँदैछन्।

    यी दुईका साथ सन् ९० को दशकदेखि नै स्टारडमको झण्डा बोकिरहेका अभिनेता अजय देवगन पनि ‘भोला’ र ‘मैदान’सँगै देखिँदैछन् । जबकी अक्षयसँग पनि ‘बडे मिया छोटे मिया’ जस्ता ठूलो एक्सन फिल्म छ।

    आइतबार, माघ १५, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ३.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ४.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ६.
      नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट,

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.