राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिने भएको छ।
पार्टी केन्द्रीय कार्यालय बसुन्धारामा जारी केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले यस्तो निर्णय गरेको बैठकमा सहभागी एक नेताले डिसी नेपाललाई जानकारी दिए ।
उनका अनुसार बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको छ ।
रास्वपाका सभापति रवि लामिछानेले पत्रकार सम्मेलनमार्फत उक्त निर्णय जानकारी गराउन लागेका छन्।
