• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ५. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ६. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ७. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ८. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • ९. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

५ वटा विश्वकप जितेर किर्तिमान बनाउने कप्तान !


  •   सोमबार, फागुन १५, २०७९ मा प्रकाशित
  • अस्ट्रेलियाको महिला क्रिकेट टोलीले फेरि एकपटक विश्वकपको उपाधि जितेको छ । आइतबार केप टाउनमा भएको फाइनल खेलमा म्याग ल्यानिङको कप्तानीमा अष्ट्रेलियाले दक्षिण अफ्रिकालाई १९ रनले पराजित गरेको हो । अष्ट्रेलियाको यो छैटौं टी–२० विश्वकप हो, अहिलेसम्म ८ वटा विश्वकप मात्रै आयोजना भएको छ ।

    Advertisement

    अष्ट्रेलियाको यो सफलताको श्रेय कप्तान म्याग ल्यानिङलाई दिइन्छ, जसको नेतृत्वमा टोलीले ५ विश्वकप जितेको छ । जसमा चार टी-२० विश्वकप र एउटा एकदिवसीय विश्वकप समावेश छ। उनको नेतृत्वमा अस्ट्रेलियाले कमनवेल्थ गेम्समा स्वर्ण पदक जितेको थियो । अचम्मको कुरा के हो भने पुरुष होस् या महिला क्रिकेट, अहिलेसम्म कुनै पनि कप्तानले यति धेरै उपाधि जितेका छैनन् ।

    यो रेकर्डको मामिलामा म्याग ल्यानिङले अस्ट्रेलियाका रिकी पोन्टिङ र भारतका महेन्द्र सिंह धोनीलाई पछि पारेकी छिन् । अष्ट्रेलियाले रिकी पोन्टिङको नेतृत्वमा ४ उपाधि (२ विश्वकप, २ च्याम्पियन्स ट्रफी) जितेको छ भने एमएस धोनीले ३ उपाधि (एक एकदिवसीय विश्वकप, एक टी-२० विश्वकप र एउटा च्याम्पियन्स ट्रफी) जितेका छन्।

    म्याग ल्यानिङ मात्र ३० वर्षकी भएकी छिन् र उनी कप्तानीमा मात्र नभई ब्याटिङका ​​हिसाबले पनि क्रिकेटको लिजेन्ड हुन् । म्याग ल्यानिङले अन्तर्राष्ट्रिय क्रिकेटमा १७ शतक बनाएकी छिन्, जुन एउटा कीर्तिमान हो । उनले १५ ओडिआई र २ टी–२० शतक बनाएकी छिन् ।

    म्याग ल्यानिङको करियरलाई हेर्दा उनले हालसम्म १०३ एकदिवसीय खेलमा ५३.१३ को औसतमा ४६०२ रन बनाएकी छिन् । उनले १३२ टी–२० खेलमा ३४०५ रन बनाएकी छन् भने यो अवधिमा उनको औसत ३६.२२ रहेको छ । कप्तानी बाहेक उनले खेलाडीको रुपमा पनि विश्वकप पनि जितेकी छिन्, यस बाहेक उनले आईसीसीका सबै ठूला अवार्ड जितिसकेकी छिन् ।

    म्याग ल्यानिङका ठूला उपाधिहरू –

    कमनवेल्थ गेम्स २०२२ – स्वर्ण पदक (कप्तान)

    आईसीसी विश्व कप – २०१३, २०२२ (कप्तान)

    आईसीसी टी २० विश्वकप – २०१२, २०१४, २०१८, २०२०, २०२३ (अन्तिम ४ मा कप्तान)

    सोमबार, फागुन १५, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ६.
      मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.