• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ५. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ६. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ७. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ८. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • ९. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

‘नराम्रो फिल्म बनाएपछि कसरी चल्छ ?’


  •   बिहिबार, चैत २३, २०७९ मा प्रकाशित
  • बलिउड सुपरस्टार सलमान खान यतिबेला आफ्नो आगामी फिल्म ‘किसी का भाई किसी की जान’ लाई लिएर चर्चामा छन् । फिल्म रिलिज हुनुअघि सलमान एक अवार्ड शोको पत्रकार सम्मेलनमा सहभागी भएका थिए । पत्रकार सम्मेलनमा दबंग खानले खुलेर कुरा गरेका छन् । कुराकानीका क्रममा सुपरस्टारले बलिउड फिल्मका बारेमा कुरा गरे । बक्स अफिसमा फिल्म लगातार फ्लप हुनुको कारण के हो भन्ने पनि बताए ।

    Advertisement

    अवार्ड शोको पत्रकार सम्मेलनमा फ्लप हिन्दी फिल्मको बारेमा कुरा गर्दै सलमान भन्छन्, ‘गलत फिल्म बनाइँदै छ । जसका कारण उनीहरु बक्स अफिसमा फ्लप भएका छन् । चलचित्र निर्माताले आफूले उत्कृष्ट चलचित्र बनाइरहेको महसुस गरेपनि त्यस्तो होइन ।’

    उनी भन्छन्, ‘हाम्रा हिन्दी फिल्म चल्दैनन् भन्ने कुरा लामो समयदेखि भन्दै आएको छु । यदि तपाइँ खराब फिल्म बनाउनुहुन्छ भने यसले कसरी काम गर्छ ? अहिले सबैको दिमागमा हुन्छ कि हामी ‘मुगल-ए-आजम’ बनाइरहेका छौं, ‘शोले’ बनाइरहेका छौं, ‘हम आपके है कौन’ र ‘दिलवाले दुल्हनिया’ जस्ता फिल्महरू बनाइरहेका छौं। तर त्यस्तो बन्दैन । मैले केही निर्देशकहरूलाई भेटेको छु। उनीहरूले भारत भनेर अन्धेरीदेखि कोलाबासम्म बुझेका छन्। त्यो भारत होइन। हिन्दुस्तान रेलवे स्टेशनको अर्को छेउमा छ। आजका निर्देशकहरू राम्रो फिल्म बनाउने सोच्छन्। तर यस्तो हुदैन ।’

    अझ हाँस्दै सलमान खानले आफ्नो आगामी फिल्म ‘किसी का भाई किसी की जान’ को प्रमोशन पनि गरेका छन् । उनी भन्छन्, ‘फिल्म २१ अप्रिलमा रिलिज हुँदैछ । सबैजना चलचित्र हेर्न जानुहोस्। धेरै मिहिनेत गरेर बनाएको हो । यो क्लिप नबिर्सनुहोस्, नत्र पछि तपाई कति बोल्नुहुन्थ्यो र तपाई आफैले कस्तो फिल्म बनाउनुभयो भन्नुहुनेछ। सलमानको कुरा सुनेर त्यहाँ उपस्थित मानिसहरु चर्को स्वरमा हाँस्न थाले ।

    ‘किसी का भाई किसी की जान’ फरहाद सामजीले निर्देशन गरेका हुन् । फिल्मका निर्माता सलमान खान हुन् । फिल्मको कथा भाइजान (सलमान खान) को जीवनमा आधारित छ । भाइजान एक इमानदार व्यक्ति हुन्, जसले विवाद सुल्झाउन हिंसाको प्रयोग गर्छन्। तर आफ्नी प्रेमिकाको आगमन पछि, उनले सुधार गर्ने निर्णय गर्छन्।

    ‘किसी का भाइ किसी की जान’ बहु स्टारर फिल्म हो। सलमान खान र पूजा हेगडे स्टारर फिल्ममा राघव जुयाल, शहनाज गिल, पलक तिवारी, सिद्धार्थ निगम र जस्सी गिल जस्ता स्टारहरू पनि महत्त्वपूर्ण भूमिकामा देखिनेछन्।

    बिहिबार, चैत २३, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ६.
      मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.