• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ५. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ६. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ७. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

सम्मान कार्यक्रममा सहभागीहरूलाई चर्को घाममा राखिएपछि १२ जनाको गर्मीले मृत्यु


  •   मङ्गलबार, बैशाख ०५, २०८० मा प्रकाशित
  • प्रचण्ड गर्मीका कारण भारतको महाराष्ट्र राज्यमा आयोजित एक सम्मान समारोहमा सहभागी १२ जनाको मृत्यु भएको छ भने अन्य थुप्रैलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ।

    Advertisement

    चर्को घाम लागेको बेला सरकारद्वारा प्रायोजित घण्टौँ लामो कार्यक्रम खुला मैदानमा भएको थियो। प्रतिष्ठित सामाजिक अभियन्ता सम्मानार्थ आइतवार आयोजित कार्यक्रममा हजारौँ मानिस उपस्थित थिए।

    कार्यक्रममा आएका धेरै मानिसले शरीरमा पानीको कमी भएको र अन्य गर्मीसँग सम्बन्धित समस्याबारे जानकारी गराएका थिए। भारतमा सबैभन्दा गर्मी हुने अप्रिल महिनामा बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म बाहिर ननिस्किन स्वास्थ्य विज्ञहरूले सुझाव दिएका छन्।

    वित्तीय केन्द्र मुम्बई नजिकैको सहर नवी मुम्बईमा कार्यक्रम आयोजना भएको थियो जहाँ आइतवार अधिकतम तापक्रम ३८ डिग्री सेल्सियस थियो।

    घटनास्थलका तस्बिरहरूमा हजारौँ मानिस चर्को घाममा चउरमा बसिरहेका देखिन्छन्। त्यहाँ कुनै छाना वा ओतको प्रयोग भएको देखिँदैन।

    अधिकारीहरूले सञ्चारमाध्यमलाई बताए अनुसार कार्यक्रम स्थलमा खाजाको व्यवस्था गरिएको थियो र चिकित्सकीय सहायता प्रदान गर्न बुथहरू स्थापना गरिएको थियो। तर विपक्षी दलहरूले भने कार्यक्रम अव्यवस्थित भएको आरोप लगाएका छन्। उनीहरूले वर्षको यो समयमा कार्यक्रम आयोजना गर्न नहुने बताएका छन्।

    खारघर इन्टरन्याश्नल कर्पोरेट पार्क भनिने मैदानमा अप्पासाहेब धर्माधिकारी भनेर चिनिने समाजसेवी दत्तात्रय नारायण धर्माधिकारीलाई पुरस्कार प्रदान गर्न कार्यक्रमको आयोजना गरिएको हो।

    कार्यक्रममा भारतका गृहमन्त्री अमित शाह र राज्यको सत्तारुढ भारतीय जनता पार्टी (बीजेपी)का नेताहरू लगायत शीर्ष राजनीतिकर्मीको उपस्थिति थियो।

    स्थानीय सञ्चारमाध्यमले उक्त कार्यक्रममा लाखौँ मानिस सहभागी भएको र तीन घण्टाभन्दा बढी सञ्चालन भएको उल्लेख गरेको छ। त्यहाँ आएका धेरैले शरीरमा पानीको कमी भएको, रक्तचाप बढेको र थकान महसुस भएको गुनासो गरेका थिए। त्यस्तै करिब दुई दर्जन मानिसलाई अस्पतालमा भर्ना गरिएको जनाइएको छ।

    महाराष्ट्रका मुख्यमन्त्री एकनाथ शिन्देले “अप्रत्याशित र पीडादायी” घटना घटेको बताए र प्रत्येक मृतकका परिवारलाई पाँच लाख रुपैयाँ क्षतिपूर्तिको घोषणा गरे। उनले कार्यक्रममा उपस्थित बिरामीहरूको सरकारले निःशुल्क उपचार गर्ने बताए।

    विपक्षी दलका नेताहरूले सरकारले जनताको ज्यान जोखिममा पारेको आरोप लगाएका छन्। पूर्व मुख्यमन्त्री उद्धव ठाकरेले घटनालाई “उचित ढङ्गले आयोजना नगरिएको” र घटनाको छानबिन गर्न आह्वान गरेका छन्।

    कांग्रेसका प्रवक्ता अतुल लोन्धे पाटिलले राज्य सरकारमाथि लापरबाही गरेको आरोप लगाए र अप्रिल महिनामा कार्यक्रम आयोजना गरेको कारण मानिसहरूले ज्यान गुमाएको बताए।

    सन् १९०१ पहिलो पटक भारतमा पहिलो पटक फेब्रुअरी महिनामा सर्वाधिक उच्च तापमान कायम भएको छ।

    कांग्रेसका प्रवक्ता अतुल लोन्धे पाटिलले राज्य सरकारमाथि लापरबाही गरेको आरोप लगाए र अप्रिल महिनामा कार्यक्रम आयोजना गरेको कारण मानिसहरूले ज्यान गुमाएको बताए।

    भारतमा यो वर्ष फेब्रुअरीमा सन् १९०१ उच्च तापमान भएको ‍ रदेशको मौसम विभागले मार्च र मे बीचमा गर्मीको लहर “बढ्ने सम्भावना” पनि पूर्वानुमान गरेको छ।

    मङ्गलबार, बैशाख ०५, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ६.
      नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट,

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.