• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ५. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ६. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ७. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

किन हुन्छ ओलीमाथि प्रहार?


  •   आइतबार, बैशाख १७, २०८० मा प्रकाशित
  • वैशाख १३ गते एमाले अध्यक्ष केपी ओली गृह जिल्ला झापा जाने क्रममा उनीमाथि ढुंगा प्रहार भयो। पूर्वप्रधानमन्त्री र विपक्षी दलको नेतामाथि भएको सांघातिक आक्रमणलाई लिएर एमालेले सदन र सडकमा आवाज उठाइरहेको छ।

    Advertisement

    सरकारले ओलीमाथि ढुंगा प्रहार गर्ने एक जनालाई पक्राउ गरिसकेको जनाएको छ। एमालेले सदनमा यो विषयमा कुरा उठाएपछि गृहमन्त्री नारायणकाजी श्रेष्ठले ओलीमाथि ढुंगा प्रहार गर्ने एक जनालाई पक्राउ गरेको जानकारी सोाही दिन दिएका थिए।

    यतिबेला ओली कोशी प्रदेशका विभिन्न जिल्लाको भ्रमणमा रहेका छन्। एमालेको केन्द्रीय कमिटी बैठक झापामा बस्ने गरी बोलाइएको छ। त्यसका लागि ओली केही दिनदेखि कोशी प्रदेशमा नै छन्।

    आफ्ना अध्यक्षमाथि आक्रमणको प्रयास भएको भन्दै एमाले र उसका भातृ संगठन आन्दोलित बनेका छन्। एमाले भातृ संगठन युवा संघले त सडक आन्दोलनको घोषणा नै गरेको छ।

    केपी ओली एमालेको अध्यक्ष निर्वाचित भएपछि चर्चामा आएका हुन्। अझ उनी संविधान जारी गरेपछि प्रधानमन्त्री बन्दा भारतीय नाकाबन्दीको डटेर सामना गरेपछि उनीमाथि प्रहार हुन थालेको हो।

    भारतले नेपालको संविधानप्रति असन्तुष्टि जनाउँदै ६ महिना लामो अघोषित नाकाबन्दी गर्दा प्रधानमन्त्रीका रुपमा ओलीले त्यसको डटेर सामना गरेका थिए। नेपालले चर्को विरोध गरेपछि भारत बाध्य भएर नाकाबन्दी खुलाउन बाध्य भएको थियो।

    नाकाबन्दीको डटेर सामना गर्दा देशभित्र ओलीको लोकप्रियता चुलिएको थियो। तर एउटा समूह ओलीलाई मधेसी विरोधी नेताका रुपमा चित्रित गर्न उद्दत थियो। जसलाई भारतको समर्थन रहेको थियो।

    ‘राष्ट्र र राष्ट्रियताको पक्षमा लिएको अडान र देशभित्र ओलीको बढ्दो लोकप्रियताबाट आत्तिएका समूहले उहाँमाथि प्रहार गर्न सुरु गरे,’ एमालेका एक पदाधिकारीले भने, ‘उहाँसँग प्रतिस्पर्धा गर्ने आँट नभएकाहरुले अहिले पनि उहाँमाथि लुकिछिपी प्रहार गरिरहेका छन्।’

    पहिलो पटक सरकारको नेतृत्व गरेर बाहिरिएपछि मधेसमा ओलीलाई प्रवेश निधेष गरिएको थियो। एमालेले चुनाव लक्षित कार्यक्रम मेची महाकाली अभियान गर्दा सप्तरीको मलेठमा हिंसात्मक झडप भएको थियो।

    एमाले मुक्त अभियान नै चलाइएको थियो। तर गत निर्वाचनमा एमाले मधेसको सबै भन्दा ठूलो दलमा उदाएको छ।

    ‘ओली प्रधानमन्त्री हुँदा मधेसमा गरेका विकास निर्माणको कामले मधेसका जनताले एमालेलाई आफ्नो ठानेका छन्,’ एमालेका एक नेता भन्छन्, ‘सरकारमा हुँदा र बाहिर रहँदा पनि देश र जनताका पक्षमा सधैं सतिसाल झैं उभिने उहाँको बानी छ। यो कुरा मन नपराउने तत्वले उहाँमाथि प्रहार गरिरहन्छन्।’

    आइतबार, बैशाख १७, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ६.
      नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट,

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.