• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ५. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ६. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ७. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

परिषद्काे आर्थिक चिन्तन : काठमाडौंमा नेपालकाे अर्थतन्त्र चुनाैती र समाधान विषयक अर्थ संङ्गाेष्ठी आयाेजना


  •   बिहिबार, बैशाख २८, २०८० मा प्रकाशित
  • काठमाडौं । प्राज्ञिक विद्यार्थी परिषद् नेपालले देशकाे वर्तमान आर्थिक अवस्थाकाे बारेमा चिन्तन गर्दै अर्थ संङ्गाेष्ठी कार्यक्रमकाे आयोजना गरेकाे छ ।

    Advertisement

    परिषद्ले बुधबार त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसकाे भाैतिकशास्त्र विभागमा नेपालकाे अर्थतन्त्र : चुनाैती र समाधान विषयक एक दिवसीय अर्थ सङ्गाेष्ठी कार्यक्रमकाे आयोजना गरेकाे हाे ।

    त्रिभुवन विश्वविद्यालयका प्राध्यापकहरू, याेजना आयाेगका सदस्य, पूर्व गभर्नर र राष्ट्र बैंकका सदस्यहरूलाई सहभागी गराएर नेपालकाे वर्तमान आर्थिक अवस्था, देखिका समस्या र चुनाैती र समाधानकाे बाटाेहरू के कस्तो छन् भनी कार्यपत्र प्रस्तुत गरेर एक दिवसीय अर्थ संङ्गाेष्ठी कार्यक्रमकाे आयोजना गरिएको विद्यार्थी परिषद्ले जनाएको छ ।

    कार्यक्रम त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष प्रा.डा. शिवलाल भूषाल प्रमुख अतिथिकाे रूपमा उपस्थिति भइ ओैपचारिक रूपमा दीप प्रज्वलनगरी उद्घाटन गरिएको एक दिवसीय अर्थ संङ्गाेष्ठीमा नेपाल राष्ट्र बैंक अनुसन्धान शाखाका निर्देशक डा. रमेश श्रेष्ठ र याेजना आयाेगका सदस्य प्रा.डा. रमेश पाैडल लगायतले बजेट निर्माणकाे पूर्व सन्ध्या र अर्थतन्त्रकाे कमजोरी अवस्थालाई मध्यनजर गर्दै आयोजना गरिएको अर्थ सङ्गाेष्ठी अत्यन्तै समय सान्दर्भिक र महत्त्वपूर्ण भएको कुरा बताउनु भएको थियोे ।

    दुईवटा सत्रमा विभाजनगरी आयोजना गरिएको संङ्गाेष्ठीमा अर्थशास्त्र विभागका विभागीय प्रमुख प्रा.डा. शिवराज अधिकारीज्युले नेपालकाे अर्थतन्त्र : चुनाैती र समाधन भन्ने शिर्षकमा बृहत् कार्यपत्र प्रस्तुत गर्नु भएको थियोे भने उहाँले प्रस्तुत गर्नु भएको कार्यपत्र माथी नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर एवम् राष्ट्रपतीका आर्थिक सल्लाहकार डा.चिरञ्जीवी नेपाल र याेजना आयाेगका पूर्व उपाध्यक्ष प्रा.डा. पृथ्वीराज लिगलज्युले कार्यपत्र अत्यन्तै सराहनीय तथ्यपरक भएको र यसले देशकाे वर्तमानमा अर्थतन्त्र कस्तो अवस्थामा रहेकाे छ भन्ने कुरालाई प्रष्ट देखाएकाे बताउनु भएको थियोे ।
    देशकाे वर्तमान अर्थतन्त्रलाई मध्येनजर गर्दै त्रिभुवन विश्वविद्यालय भाैतिकशास्त्र विभागमा आयाेजना गरिएको अर्थ संङ्गाेष्ठी कार्यक्रममा प्रमुख अतिथि त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष प्रा.डा. शिवलाल भूषालज्यु, याेजना आयाेगका माननीय सदस्य डा. रमेश पाैडेल, नेपाल राष्ट्र वैंकका अनुसन्धान विभागका निर्देशक डा. प्रकाश श्रेष्ठ,विद्यार्थी परिषद्का राष्ट्रिय उपाध्यक्ष एवम् कार्यक्रम संयाेजक अच्युत पन्त, परिषद्का राष्ट्रिय महासचिव विष्णु प्रसाद पंगेनी, राष्ट्रिय छात्रा प्रमुख लक्ष्मी कर्ण, कार्यपत्र प्रस्तुत कर्ताकाे रूपमा अर्थशास्त्र विभागका विभागीय प्रमुख प्रा.डा. शिवराज अधिकारी, टिप्पणी कर्ताकाे रूपमा प्रा.डा. पृथ्विराज लिगल, प्रा. डा.याेगेश रन्जित, प्रा.डा रामजी गाैतम, परिषद्का राष्ट्रिय संगठन सचिव नारायण प्रसाद ढकाल, सह- संगठन सचिव रमेश कण्डेल, विश्वविद्यालय कार्य प्रमुख छितराज न्याैपाने, राष्ट्रिय मिडिया कार्य प्रमुख लगायत विद्यार्थी परिषद्का केन्द्रीय पदाधिकारीहरू, कार्यकर्ताहरू र त्रिविका विभिन्न विभागमा अध्यापनरत प्राध्यापकहरू, विभिन्न विभागका विद्यार्थीहरू र काठमाडौं उपत्यकाका विभिन्न कलेजका विद्यार्थीहरूकाे महत्त्वपूर्ण उपस्थिति रहेको थियोे ।

    बिहिबार, बैशाख २८, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ६.
      नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट,

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.