• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ७. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

विश्वकपमा भारत र पाकिस्तानको भिडन्त अक्टोबर १५ मा अहमदाबादमा हुने

  •   सोमबार, जेठ २९, २०८० मा प्रकाशित
  • यसै वर्ष भारतमा आयोजना हुने एकदिवसीय क्रिकेट विश्वकपमा धेरैको चासो हुने भारत र पाकिस्तानको भिडन्त अक्टोबर १५ मा अहमदाबादमा हुने भएको छ । आयोजक भारतले तयार गरेको विश्वकपको ड्राफ्ट तालिकाअनुसार १ लाखभन्दा धेरै सिट क्षमता भएको रंगशालामा भारत र पाकिस्तानको भिडन्त राखिएको हो ।

    Advertisement

    इएसपिएन क्रिकइन्फोका अनुसार विश्वकपका सबै खेलहरुको पूर्ण तालिका तय भइसकेको छैन तर आयोजक बीसीसीआइले आइसीसीलाई पठाएको प्रस्तावित तालिकामा भारत र पाकिस्तानबीचको बहुप्रतिक्षित खेल अहमदाबादमा हुने प्रस्ताव गरिएको छ । विश्वकपको उद्घाटन खेल अक्टोबर ५ मा हुनेछ र यस दिन अघिल्लो विश्वकपको फाइनलमा भिडेका इङल्याण्ड र न्यूजिल्याण्ड भिड्नेछन् ।

    भारतीय क्रिकेट कन्ट्रोल बोर्ड बीसीसीआइले आइसीसीलाई प्रस्तावित ड्राफ्ट तालिका पठाएको छ । आइसीसीले पनि यो तालिका सबै प्रतिस्पर्धी देशहरुलाई पठाएको छ । सबै देशबाट सुझाव आएपछि अर्को हप्ता तालिकालाई अन्तिम रुप दिइनेछ ।

    नेपाल पनि यो विश्वकप खेल्न जाने दावेदारमध्येको एक हो । आगामी आइतबारदेखि जिम्बाब्वेमा विश्वकप छनोट खेल हुँदैछ । यो छनोट खेलबाट शीर्ष २ टिम विश्वकपमा छनोट हुनेछन् । विश्वकप छनोटमा १० वटा टिमले प्रतिस्पर्धा गर्दैछन् ।

    अहिलेको विश्वकपमा समूह विभाजन हुने छैन । यो विश्वकप राउण्ड रोबिन फरम्याटमा खेलाइनेछ । जसअनुसार विश्वकपमा खेल्ने १० टिमले अन्य ९ वटै टिमसँग १–१ खेल खेल्नेछन् । सबै टिमले एक अर्कासँग खेलिसकेपछि अंक तालिकाको शीर्ष ४ टिम सेमिफाइनल पुग्नेछन् ।

    सेमिफाइनलमा अंक तालिकाको शीर्ष टिम र चौथो टिम भिड्नेछन् । अर्को सेमिफाइनलमा दोस्रो र तेस्रो टिम भिड्नेछन् । दुवै सेमिफाइनलमा विजेताहरु फाइनलमा उपाधिको लागि भिड्नेछन् ।

    सोमबार, जेठ २९, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२

    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com

    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल

    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.