नेकपा(माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुन चीनमा स्वास्थ उपचार पछि स्वदेश फर्कन लागेका छन्।
चीनमा उपचाररत रहेका उनी स्वास्थमा उल्लेख्य सुधार भएपछि शुक्रबार शुक्रबार (१गते)स्वदेश फर्कन लागेका हुन्।
११ बजे त्रिभुवन बिमानस्थलमा अवतरण गर्न लागेको पुनका स्वकीय सचिव सन्तोष पुनले जानकारी दिए।
यसअघि चीनको सेनजेनस्थित थर्ड पिपुल्स हस्पिटलमा लामो समय उपचार गराएर फर्किएका पुनको गत फागुनमा स्वास्थ्यमा पुनःसमस्या देखिएपछि उपचारका लागि चीन लगिएको थियो।
