• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ७. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

चितवनमा चिउरी संरक्षण अभियान


  •   बिहिबार, असार २१, २०८० मा प्रकाशित
  • चिउरीको संरक्षणका लागि चितवनको पहाडी क्षेत्रबाट ‘चिउरी जोगाउँ’ अभियान सुरुआत गरिएको छ । चिउरीको महत्व बुझ्न नसक्दा दिन प्रतिदिन लोप हुँदै गइरहेको जनाउँदै बाल कल्याण संस्थाले अभियान थालनी गरेको हो ।

    Advertisement

    चिउरी संरक्षण अभियानअन्तर्गत संस्थाले कालिका नगरपालिका–१० स्थित नान्दरमा छ सय ३५ चिउरीको बिरुवा वितरण गरेको छ । पहाडी क्षेत्रबाट यो अभियान सुरु गरिए पनि विस्तारै पहाडी क्षेत्रसँग जोडिएको तल्लो भेगसम्म पु¥याइने संस्थाका अध्यक्ष पुरुषोत्तम खनालले बताउनुभयो । कोलभञ्ज्याङ, थाप्राङ, साप्रेनी, जिङलाउ, छेरवाङ लगायतका ठाउँबाट स्थानीय बिरुवा लिन नान्दर पुगेका थिए ।

    बिरुवा हुर्किएको तीन वर्षमा आर्थिक पुरस्कार दिने संस्थाले घोषणासमेत गरेको छ । “बिरुवा हुर्काउन सफल सबै परिवारलाई नगद पुरस्कार दिने छौँ”, उहाँले भन्नुभयो । संस्थाले प्रतिपरिवार चारका दरले चिउरीको बिरुवा वितरण गरेको उहाँको भनाइ छ । बिरुवासँगै बिरुवा रोप्न, रेखदेख गर्न प्रतिपरिवार रु पाँचसमेत दिइएको भन्दै उहाँले संस्थाले यसअघि पनि पहाडी क्षेत्रका केही ठाउँमा बिरुवा वितरण गरिसकेको बताउनुभयो ।

    “चिउरी, चमेरो र चेपाङको सम्बन्ध अहिलेदेखि होइन, यिनीहरुको पुर्खाले चिउरीको रुखलाई खुब संरक्षण गरेर राखे”, उहाँले भन्नुभयो, “तर पछिल्लो समय यहाँका चेपाङ चिउरीलाई भन्दा बाहिरी चिजलाई प्राथमिकता दिन थालेपछि चिउरी लोप हुँदै गएको हो”, चेपाङ समुदायमा छोरीलाई चिउरीको रुखनै दाइजो दिने प्रचलन थियो तर, अहिले चिउरीको रुख दाउरा बाल्न, चिउरीको पात खसीबाख्रालाई घाँस दिनमात्रै प्रयोग हुन थालेको छ । दाउरा बाल्न थालेपछि चिउरीको रुख विनास हुँदै गएको संरक्षणकर्मी बताउँछन् ।

    चितवनको इच्छाकामना गाउँपालिका, कालिका नगरपालिका, राप्ती नगरपालिकाका साथै भरतपुर महानगरपालिकाका केही भागमा पर्ने पहाडी क्षेत्रमा चिउरीको रुख विनास हुँदै गएपछि चिउरी संरक्षण अभियान सुरु गरिएको बाल कल्याण संस्थाका संस्थापक अध्यक्ष केशव खनालले बताउनुभयो । संस्थाले विगत १२ वर्षदेखि चितवनको पहाडी क्षेत्रमा काम गर्दै आएको जनाउँदै उहाँले पर्यावरणलाई सन्तुलनमा राख्न चिउरीको रुखले महत्वपूर्ण भूमिका खेल्दै आएको बताउनुभयो । “हाम्रो डाँडापाखामा रहेका चिउरीको रुखले विश्वभरीकै पर्यावरणमा फाइदा पुगिरहेको छ”, उहाँले भन्नुभयो, “उहाँले भन्नुभयो, “चिउरीबाट मानिसले प्रशस्तै फाइदा लिने ठाउँ पनि छन् ।”

    अध्यक्ष खनालका अनुसार चिउरीबाट पेय पदार्थ बनाउन सकिन्छ, यसको बियाँबाट निस्किएको घ्यू अत्यन्तै लाभदायक छ, यस्तै मौरीजन्य किरालाई परागसेचनका लागि चिउरीको रुखको ठूलो भूमिका हुन्छ । चिउरीको रुख विनाश हुँदै गएपछि चितवनको पहाडी क्षेत्रका डाँडापाखालाई पुनः हरियाली बनाउन संस्थाले चिउरीको बिरुवा वितरण गर्ने अभियान सुरु गरेको उहाँले बताउनुभयो ।

    बिहिबार, असार २१, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट,

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.