• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ७. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

हिक्मत कार्की नेतृत्वको सरकारको निरन्तरता बारे अन्योलमा प्रदेश प्रमुख


  •   शुक्रबार, साउन १२, २०८० मा प्रकाशित
  • कोशी प्रदेशमा नेपाली कांग्रेसका उद्वव थापा नेतृत्वको सरकार अवैध ठहर भएपछि काम चलाउ सरकारको वैधानिकता बारे प्रदेश प्रमुख पर्शुराम खापुङले अन्योलता प्रकट गरेका छन् ।

    Advertisement

    उनले डिसी नेपालसँगको कुराकानीमा सर्वोच्च्को फैसलापछि मुख्यमन्त्री हिक्मत कार्की नेतृत्वको सरकारकै निरन्तरतो बारे अनविज्ञता प्रकट गर्दै थप छलफल पछि मात्रै यसबारेमा निर्णय लिइने बताएका हुन् ।

    सर्वोच्च अदालतले बिहीबार कोशी प्रदेश सरकार गठन प्रक्रिया अवैध ठहर गर्दै सात दिनभित्र नयाँ सरकार गठन गर्न आदेश दिएको छ ।

    हालका मुख्यमन्त्री थापाको नियुक्ति नै बदर गरेपछि यसअघि एमालेबाट मुख्यमन्त्री बनेका हिक्मत कार्की मुख्यमन्त्री बन्ने सर्वोच्चले मार्गप्रशस्त गरेको बताइएको छ ।

    तर, प्रदेश प्रमु्ख खापुङले कामचलाउ मुख्यमन्त्रीबारे अझै निक्र्योल गर्ने अवस्थामा नरहेको बताए । उनले सर्वोच्चको फैसलाको पूर्णपाठ अध्ययन गरिरहेको बताउँदै त्यसपछि मात्रै निर्णय गरिने जानकारी दिए ।

    उनले डिसी नेपालसँग भने, ‘सर्वोच्चको फैसलाको स्वागत गर्दछौं । अहिले पूर्णपाठ अध्ययनमा लागेका छौं । त्यसपछि मात्रै निक्र्योल हुन्छ।’

    अहिलेको मुख्यमन्त्री को भन्ने बारेमा स्पष्ट जवाफ दिन प्रदेश प्रमु्ख खापुङ असमर्थ भएका छन्। यसबारेमा ठोस जवाफ दिने स्थिति नरहेको उनले प्रतिक्रिया दिए।

    एमालेका हिक्मत कार्कीले आफू नै कोशी प्रदेशको मुख्यमन्त्री भएको दाबी गरेका छन् । उनले असंवैधानिक तवरले बनेको मुख्यमन्त्रीको नियुक्ति नै खारेज भएपछि आफू नै मुख्यमन्त्री भएको उनले जिकिर गरे ।

    उनले डिसी नेपालसँग भने, ‘सर्वोच्चको फैसलाले मेरै नेतृत्वको सरकारलाई काम गर्ने बाटो खुला गरिदिएको छ । बहुमत पुर्याएर नयाँ सरकार नबनेसम्म मुख्यमन्त्री म नै हो।’

    उनले सर्वोच्चले सरकारविहीनता अवस्थाको परिकल्पना नगरेको बताउँदै अहिलेको सरकार अवैध भएपछि आफू स्वतः मुख्यमन्त्री भएको दाबी गरे ।

    मुख्यमन्त्री नियुक्ति खारेजीपछि कांग्रेस संसदीय दलका नेता थापाले सर्वोच्चको फैसला स्वीकार गरेर अघि बढ्ने बताएका छन् । उनले आफू सरकारबाट बाहिरिएको स्वीकार गर्दै सर्वोच्चको आदेश बमोजिक सातदिनभित्र नयाँ सरकार गठनको प्रक्रियामा जाने बताए ।

    उनले डिसी नेपालसँग भने, ‘सर्वोच्चको फैसलालाई सम्मान गर्दै सरकारबाट बाहिरिएको छु । अब नयाँ सरकार गठनका लागि प्रक्रियामा जान्छौं।’
    एमालेका मुख्यमन्त्री हिक्मत कार्कीले प्रदेशसभाबाट विश्वासको मत नपाएपछि कांग्रेस माओवादीले उद्वव थापाको नेतृत्वमा नयाँ सरकार गठन गर्न प्रदेश प्रमुख समक्ष दाबी गरेका थिए ।

    संसद संख्या पुर्याउन बहालवाला सभामुख बाबाुराम गौतमको हस्ताक्षर प्रयोग गरेपछि कोशी प्रदेश सरकार गठन प्रक्रियामाथि संवैधानिक प्रश्न उठेको थियो।

    प्रदेश प्रमुख खापुङले गत असार २१मा थापालाई मुख्यमन्त्री नियुक्त गरेका थिए । उनी मुख्यमन्त्री नियुक्त भए लगत्तै एमालेले असंवैधानिक रुपमा सरकार गठन गरिएको भन्दै सर्वोच्चमा मुद्दा दायर गरेको थियो ।

    शुक्रबार, साउन १२, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.