• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ५. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ६. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ७. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

नेपाल कृषि मेशिनरी व्यवसायी संघकाे आयोजनामा भाेलिदेखि ‘ कृषि मेशिनरी, प्रविधि उद्योग व्यवसाय विस्तार कार्यक्रम – २०८० ’ कार्यक्रम, सातै प्रदेशमा गरिने


  •   बिहिबार, साउन १८, २०८० मा प्रकाशित
  • नेपाल कृषि मेशिनरी व्यवसायी संघकाे आयोजनामा भाेलिदेखि ‘ कृषि मेशिनरी, प्रविधि उद्योग व्यवसाय विस्तार कार्यक्रम – २०८० ’ कार्यक्रम, सातै प्रदेशमा गरिने

    Advertisement

    निराज रानाभाट, काठमाडौं : नेपाल कृषि मेशिनरी व्यवसायी संघकाे आयोजनामा भाेलिदेखि ‘ कृषि मेशिनरी, प्रविधि उद्योग व्यवसाय विस्तार कार्यक्रम – २०८० ’ कार्यक्रम सातै प्रदेशमा गरिने भएको छ । संघले संघमा आवद्ध रहेका समग्र कृषि मेशिनरी, प्रविधि, उद्योगी व्यवसायीहरुलाई आ – आफ्नो व्यवसाय मार्फत देशको कृषि उत्पादन वृद्धि गराउन सहयोग पुगोस् भन्ने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरेको हो । सम्बन्धि विज्ञद्वारा कृषि औजार प्रविधि तथा मल बीउ – विजनको बारेमा आवश्यक जानकारी दिँदै स्थानिय बिक्रेता, उद्योगी व्यवसायीहरुलाई कृषि र पशुपालन व्यवसायसँग जोडिएका नयाँ प्रविधि उत्पादन, वस्तुको गुणस्तर मूल्य लगायतका विषयमा सुसूचित गराउनको लागि उक्त कार्यक्रमको गर्न लागेको संघले जनाएको छ । साथै स्थानिय व्यवसायी, स्वदेशी उद्योगी तथा आयातकर्ताहरुको प्रत्यक्ष भेट गराई आवश्यक प्रविधिको जानकारी गराउने उद्देश्यले सातै प्रदेशका व्यवसायीहरुलाई समेट्ने गरी संघले आयोजना गरेको हरेक प्रदेशका स्थानिय व्यवसायीहरुलाई १ / १ दिने अभिमुखीकरण कार्यक्रम नेपाली कृषि उद्योगीहरुको लागि कोशेढुङ्गा सावित हुने छ भन्ने विश्वास गरेको छ ।

    कार्यक्रम हुने स्थान र मिति निम्नानुसार छन् ;

    १. कोशी प्रदेश : कृषि अनुसन्धान निर्देशनालय, तरहरा ( इटहरी ) मा साउन १९ गते, शुक्रबार
    २. मधेश प्रदेश : एग्रिकल्चर मेशिनरी टेस्टिङ सेन्टर, नवलपुर, (सर्लाही ) मा साउन २१ गते, आइतबार
    ३. वाग्मती प्रदेश : तारापुञ्ज रिसोर्ट प्रा.लि., भरतपुर ( चितवन ) मा साउन २३ गते, मंगलबार
    ४. गण्डकी प्रदेश : कृषि विकास निर्देशनालय सभा हल, मालेपाटन, पोखरा ( कास्की ) मा साउन २५ गते, बिहीबार
    ५. लुम्बिनी प्रदेश : कृषि विकास बैंक लिमिटेड, पश्चिमान्चल क्षेत्रीय तालिम केन्द्र, मङ्गलापुर ( रुपन्देही ) मा साउन २७ गते, शनिबार
    ६. कर्णली प्रदेश : कृषि तथा पशुपन्छी व्यवसाय प्रबर्द्धन पशिक्षण केन्द्र, वीरेन्द्रनगर ( सुर्खेत ) मा साउन २९ गते, साेमबार
    ७. सुदुर पश्चिम प्रदेश : पशु सेवा तालिम केन्द्र, धनगढी ( कैलाली ) मा साउन ३१ गते, बुधबार

    कृषि मेशिनरी प्रविधी व्यवसायसँग सम्बन्धित व्यवसायीहरुलाई संगठित गराउँदै सेवाको दायरा र गुणस्तर बढाउने कार्यक्रमको मुख्य उद्देश्य रहेको संघले जनाएको छ ।

    कार्यक्रमहरू :
    १. उद्घाटन सत्रमा प्रत्येक प्रदेशका माननिय कृषि मन्त्री, कृषि सचिव र सम्बन्धित प्रदेशका कृषि तथा पशु कार्यालयका प्रमुख र अधिकृतहरू
    २. कर सम्बन्धि अभिमुखीकरण तालिम सम्बन्धित प्रदेशबाट उपस्थित हुनुहुने आन्तरीक राजश्व कार्यालयका कर अधिकृत ।
    ३. कृषि प्रविधी र यान्त्रीकरणमा भएका नविनतमा उपलब्धिहरूको प्रस्तुती डा. ई. जीत चन्द्र
    ४. सहभागिता हुनुहुने व्यवसायी तथा उद्योगीहरू : प्रत्येक प्रदेशका स्थानीय व्यवसायीहरू कम्तिमा १ सय जना
    ५. कार्यक्रम मुख्य प्रायोजक र प्रादेशिक प्रायोजकद्वारा आफूसँग उपलब्ध प्रविधिहरुको बारेमा विविध पक्षको जानकारी गराउने र सबै स्थानिय व्यवसायीहरुका बीच आ – आफ्नो स्टलमा विदु वि को लागि छलफल चलाउने ।
    ६. कार्यक्रममा सहभागीहरुलाई मायाको चिनो तथा प्रमाण – पत्र प्रधान गरिने

    कार्यक्रमको मुख्य प्रायोजकहरू ;
    १. एन टि एस इन्डस्ट्रिज प्रा.लि.
    २. कुवेर एण्ड सन्स ट्रेड प्रा.लि.
    ३. एस के टी नेपाल प्रा.लि.
    ४. NEPCOOL
    ५. आधुनिक कृषि किसान संसार

    कार्यक्रमको प्रादेशिक प्रायोजक ;
    १. मोर्डन एग्रो टेक्नोलोजी
    २. नारायणी मेशिन्स प्रा.लि.
    ३. अबिफोट प्रा.लि.
    ४. नयाँ तुलसी ग्रुप

    यस कार्यक्रमले आगामी दिनमा कृषि मेशिनरी प्रविधि व्यवसायीहरुलाई आफ्नो व्यवसाय वृद्धि गर्न र भविष्यमा नयाँ प्रविधिको उच्चतम प्रयोग गराउन टेवा पुग्ने छ भन्ने विश्वास संघले लिएको छ । यस कार्यक्रमको माध्यमबाट व्यवसायीहरुले सम्बन्धित विषयका विज्ञहरुसँग अन्तरक्रिया, कृषि औजार प्रविधि तथा मल साथै बीउ – विजनको बारेमा आवश्यक जानकारी र नयाँ प्रविधिसँग भिज्ने अवसर प्राप्त गर्ने संघले बताएको छ । स्थानिय व्यवसायी, स्वदेशी उद्योगी तथा आयात कर्ताहरुसँगको प्रत्यक्ष भेटले नयाँ आयाम ल्याउने विश्वास रहेको संघले बताएको छ ।

    बिहिबार, साउन १८, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ६.
      मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.