• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ५. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ६. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ७. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

मोटिभेशनल सेमिनार सम्पन्न


  •   सोमबार, भदौ ०४, २०८० मा प्रकाशित
  • उद्योग वाणिज्य संघ चितवनको साभाहलमा आज एक दिवसीय मोटिभेशनल सेमिनार सम्पन्न भएको छ । उद्योग वाणिज्य संघ–चितवन र फेन्सी व्यवसायी संघ चितवनको संयुक्त आयोजनामा सम्पन्न भएको हो । फेन्सी उद्यमी व्यवसायीहरूलाई लक्षित गरी व्यवसायिक सशक्तिकरणका लागि ज्ञानको शक्तीलाई उत्प्रेरीत गर्ने उद्देश्यले सेमिनार आयोजना गरिएको हो ।

    Advertisement

    कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि उद्योग वाणिज्य संघ–चितवनका बरिष्ठ उपाध्यक्ष सुमनकुमार श्रेष्ठले व्यवसायिक जटिलता सृजना भएको अवस्थामा यस किसिमको उत्प्रेरणत्मक कार्यक्रमले व्यवसायिक उत्थानमा सहयोग पुर्याउने अपेक्षा व्यक्त गर्नुभयो । उहाँले व्यवसायिक हितका सम्बन्धमा संघ सदैव प्रतिवद्ध रहेको बताउदै संयमीत भई व्यवसाय गर्न अनुरोध गर्नुभयो । उहाँले बस्तुगत संघहरुबाट एकमुष्ट रुपमा उद्योग वाणिज्य संघको सदस्यता नविकरण गराएमा २० प्रतिशत रकम सोही बस्तुगत संघको विकासको लागि फिर्ता गरिने बताउनु भयो ।

    कार्यक्रममा फेन्सी व्यवसायी संघ–चितवनका अध्यक्ष शंकर प्रसाद घिमिरेले उद्योग वाणिज्य संघ–चितवनसंग सहकार्य गरेर कार्यक्रम गर्न पाइएकोमा संघलाई धन्यवाद दिनुहुदै आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा गर्दै उहाँले आर्थिक मन्दीको चपेटामा व्यवसायीहरु थलिरहेको र यस परिस्थिमा व्यवसायीहरुलाई यस्ता कार्यक्रमले हौसला प्रदान गर्ने बताउनु भयो । मोटिभेशनल सेमिनारका प्रमुख पशिक्षक रञ्जित राज आचार्यले उहाँले परिमाणको आश नगरी प्रयास गरीरहने हो भने अवश्य परिमाण पनि राम्रो आउने बताउदै उहाँले नकरात्मक विचारलाई सकरात्मक बनाउने तर्फ उत्प्रेरक गर्नुभएको थियो ।

    सोही कार्यक्रमको अवसरमा फेन्सी व्यवसायी संघद्धारा प्रकाशीत फेन्सी सन्देश अर्धवार्षिक वुलेटीनको विमोचन गरिएको थियो । फेन्सी व्यवसायी संघका प्रवक्ता विपिन रिजालकोे संयोजनमा भएको कार्यक्रममा उद्योग वाणिज्य संघ–चितवनका उपाध्यक्षत्रय चिरञ्जीवी सुवेदी, राजेन्द्र ओली, सिरिष पन्त, कार्यसमिति सदस्यहरु कार्यकारी निर्देशक निलबहादुर के.सी. फेन्सी व्यवासयी संघका निवर्तमान अध्यक्ष माधवप्रसाद अधिकारी, पूर्व अध्यक्षदय प्रद्युन्न कुमार सापकोटा, खिमलाल अर्याल, बरिष्ठ उपाध्यक्ष रामप्रसाद पौडेल, फेन्सी व्यवसायी संघका पदाधिकारी, कार्यसमिति, विभिन्न बस्तुगत संघका अध्यक्ष एवं प्रतिनिधि लगाएत फेन्सी व्यवसायी गरी १०० जनाको उपस्थिति रहेको उद्योग वाणिज्य संघ चितवनका कार्यक्रम अधिकृत गणेश सुवेदी जानकारी दिनुभयो ।

    कार्यक्रम उद्योग वाणिज्य संघ–चितवनको बरिष्ठ उपाध्यक्ष सुमनकुमार श्रेष्ठको प्रमुख आतिथ्यता एवं फेन्सी व्यवसायी संघ चितवनको अध्यक्ष शंकर प्रसाद घिमिरेको अध्यक्षतामा सम्मन्न उक्त कार्यक्रम फेन्सी व्यवसायी संघ चितवनका सचिव टंक प्रसाद सापकोटाले सञ्चालन गर्नुभएको थियो ।

    सोमबार, भदौ ०४, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ६.
      नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट,

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.