भरतपुर।चितवन
केही दिन अघि देखि बिवादमा रहेको चितवन पिया सप्लायर्स आज वडा कार्यालयमा दर्ता भएको छ । वडा सचिब पदम बहादुर अधिकारीले उक्त फर्मलाई दर्ता प्रमाण पत्र उपलब्ध गराउनु भयो ।
उक्त फर्मले अब निर्वाद रुपमा खाद्यान्नको कारोबार गर्न पाउने भएको छ।
केही दिन अघि चाउमिनको बिक्रीवितरणको नाममा विवाद सृजना समेत भएको थियो ।

