• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ५. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ६. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ७. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

राष्ट्रिय व्यवसायिक योग्यता कार्यान्वयन सम्बन्धी छलफल कार्यक्रम सम्पन्न


  •   बुधबार, असोज २४, २०८० मा प्रकाशित
  • उद्योग वाणिज्य संघ–चितवनको सभाकक्षमा आज नेपाल व्यवसायिक योग्यता प्रणाली परियोजना÷ सामाजिक विकास मन्त्रालय, बागमती प्रदेशको आयोजना एवं उद्योग वाणिज्य संघ–चितवन, रत्ननगर उद्योग वाणिज्य संघ र उद्योग वाणिज्य महासंघ बागमती प्रदेशको सहकार्यमा राष्ट्रिय व्यवसायिक योग्यता प्रणाली कार्यान्वयनमा निजी क्षेत्रसँगको सहकार्य सम्बन्धी छलफल भएको थियो । छलफल कार्यक्रममा सामाजिक विकास मन्त्रालय, बागमती प्रदेशका प्रदेश सचिव डा. भिष्म कुमार भुषालले हामिले सोच्ने विकास भनेको पुल बाटो पुर्वधार मात्रै नभई पहिला मानव विकास हुन जरुरी रहेको बताउनु भयो । उहाँले व्यवसायिक लक्षित कार्यक्रमको कुनै प्रस्ताव भए मन्त्रालयमा ल्याउन पनि अनुरोध गर्नुभएको थियो । उहाँले सामाजिक विकास मन्त्रालय बागमती प्रदेशले गृहिणी महिला सशक्तीकरण कार्यक्रमको नीति निर्माण गर्न लागिरहेकोले निजी क्षेत्रको सुझाव भए पठाउन पनि अनुरोध गर्नुभएको थियो ।

    Advertisement

    कार्यक्रममा उद्योग वाणिज्य संघ–चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले विदेशवाट सिप सिकेर आएका नेपाली दाजुभाईहरुलाई नेपालमानै व्यवस्थापन गर्न प्रदेश सरकाले कुनै नीति निर्माण गरी बाहिर बाट सिकेको सिपलाई प्रयोगमा ल्याउनका लागि चिनवका निजी क्षेत्र सधै सहकार्य गर्न तयार रहेको बताउनु भयो । कार्यक्रममा उद्योग वाणिज्य महासंघ बागमती प्रदेशका उपाध्यक्ष गुणराज श्रेष्ठले बागमती प्रदेश भित्रका सवै उद्योग वाणिज्य संघहरुमा यस्ता कार्यक्रमहरु सञ्चालन गरिदिन सामाजिक विकास मन्त्रालय बागमती प्रदेशलाई अनुरोध गर्नुभयो ।

    छलफल कार्यक्रममा सामाजिक विकास मन्त्रालय, बागमती प्रदेश महाशाखा प्रमुख खुबिराम अधिकारीले प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम सम्बन्धी तिनै तहका संबैधानिक जिम्मेवारी र प्राविधिक तथा व्यवसायी शिक्षा र तालिम कार्यान्वयनमा सामाजिक विकास मन्त्रालयले गरेका पहलहरुका बारेमा प्रस्तुतिकरण गर्नुभएको थियो । कार्यक्रममा उद्योग वाणिज्य संघ–चितवनका कार्यकारी निर्देशक निलबहादुर के.सीले उद्योग वाणिज्य संघ–चितवनले गरेका कार्यक्रम र भावि योजनाहरुको बारेमा प्रस्तुतिकरण गर्नुभएको थियो । कार्यक्रममा नेपाल व्यवसायिक योग्यता प्रणाली परियोजना बागमती प्रदेशका प्राविधिक संयोजक सुक बहादुर चौधरीले सिटिइभिटि÷एनएसटिभि तथा सिप परीक्षण सम्बन्धी जानकारी, राष्ट्रिय व्यवसायिक योग्यता प्रणालीको संक्षिप्त जानकारी तथा सान्दर्भिकता, आरपिएल विधीबाट सिप परिक्षण तथा प्रदेशमा एन.भि.क्यू.एस को कार्यान्वयनमा निजी क्षेत्रको भुमिका र रोजगारीको लागि अनलाईन डाटावेस सिस्टमका साथै सामाजिक विकास मन्त्रालय बागमती प्रदेशले आव २०८०/०८१ मा बागमती प्रदेशका ३०० जना सिपयुक्त जनशक्तीहरुको पूर्व सिकाई मान्यता विधिबाट सिप परिक्षण प्रमाणीकरण गर्ने योजना रहेको प्रस्तुतिकरण उल्लेख गर्नुभएको थियो ।

    कार्यक्रममा उद्योग वाणिज्य संघ–चितवनका निवर्तमान अध्यक्ष राजु श्रेष्ठ, बरिष्ठ उपाध्यक्ष सुमनकुमार श्रेष्ठ, उपाध्यक्षत्रय चिरञ्जीवी सुवेदी, राजेन्द्र ओली, सिरिष पन्त, उद्योग वाणिरज्य संघ–चितवनका कार्यसमिति सदस्यहरु, कार्यकारी निर्देशक निलबहादुर के.सी, नेउवामहासंघ बागमती प्रदेशका कार्यकारी निर्देशक विवेक मानन्धर, रत्ननगर उद्योग वाणिज्य संघका पदाधिकारी कार्यसमिति सदस्य, वस्तुगत संघका अध्यक्ष एवं प्रतिनिधिज्यूहरु, उद्योगी व्यवसायी गरी ५० जना भन्दा बढिको सहभागिता उद्योग वाणिज्य संघ–चितवनका कार्यक्रम अधिकृत गणेश सुवेदीले जानकारी गराउनु भयो । कार्यक्रम सामाजिक विकास मन्त्रालय, बागमती प्रदेशका प्रदेश सचिव डा. भिष्म कुमार भुषालको अध्यक्षतामा भएको थियो ।

    बुधबार, असोज २४, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ६.
      नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट,

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.