चितवन अटोमोबाइल डिलर्स एसोसिएसनको शनिबार सम्पन्न सातौं वार्षिक साधाणसभा तथा चौथो अधिबेसन बाट आगामी २ वर्षको लागि ११ सदस्यीय नयाँ समिति चयन गरेको हो। जसको प्रथम उपाध्यक्षमा इन्द्र प्रसाद रेग्मी दितिय उपाध्यक्षमा उत्तम अधिकारी, सचिवमा कमल अधिकारी ,कोषाध्क्षमा यज्ञ प्रसाद पौडेल सदस्यमा जनक कुमार ढकाल , बिस्नु शेढाई, सुमम बर्तौला, होमनाथ पौडेल, बिकाश घिमिरे चयन हुनुभएको छ
प्रमुख आतिथि उद्योग वाणिज्य संघ चितवन का ब.उपाअध्यक्ष सुमन कुमार श्रेष्ठ , बिशिस्ट अतिथिमा उद्योग वाणिज्य संघ चितवन का तुर्तिय उपाअध्यक्ष शिरिष पन्त ,बिशिस्ट अतिथि ईस्वर कुमार श्रेष्ठ, कार्यक्रममा नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपाल का केन्द्रीय सदस्य गोपाल भट्टराई, निर्वाचन संयोजक सुमन कुमार श्रेष्ठ लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो।
अध्यक्ष राजन पीयाको अध्यक्षतामा सम्पन्न सो साधारणसभा तथा अधिवेशनबाट कोषाधयक्ष यज्ञ प्रसाद पौडेलले प्रस्तुत गर्नुभएको प्रगति प्रतिवेदन र आर्थिक प्रतिवेदन अनुमोदन भएको छ ।
