• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ७. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

कर्णाली विकासका लागि सबैसँग सहकार्य गर्छौं : मुख्यमन्त्री शर्मा


  •   आइतबार, पुष ०८, २०८० मा प्रकाशित
  • कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले समाजिक संघसंस्थासँग सहकार्य गरेर समाजमा रहको समस्या समाधान गर्न सरकार सदैव तयार रहेको बताउनुभएको छ । उहाँले जाजरकोट रामीडाँडा भएर गएको भूकम्पले सिर्जित दुःखको समयमा खोज, उद्धार, राहत र पुर्नस्थापनामा समाजिक संघसंस्थाले गरेको सहयोग प्रति धन्यवाद व्यक्त गर्नुभयो । समाजलाई अघि बढाउन सरकार सबै समाजिक संघसंस्थासँग सहकार्य गरेर अघि बढ्न चाहेको उहाँले बताउनुभयो ।

    Advertisement

    एलाईन्स इन्टरनेशल क्लबको दोस्रो बैठकको वीरेन्द्रनगर सुर्खेतमा उद्घाटन गर्नुहुँदै मुख्य मन्त्री शर्माले अहिले समाजको आवश्यकता, समस्या र समाधानका विषयमा सरकार, समाजिक संघसंस्था आदिमा रहने जो कसैले पनि सोच्नुपर्ने भएको छ । ‘‘विज्ञान र प्रविधिमा भएको विकाससँगै समाजले खोजेको सुख र खुसी कसरी स्थापित गर्न सकिन्छ ।,’’ उहाँले भन्नुभयो, ‘‘मानिसलाई चाँहिएको खुसी र सुख हो । सुख आर्थिक सम्पन्ताले प्राप्त हुन्छ भने समाजिक न्यायले खुसी प्राप्त गर्न सकिन्छ ।’’

    कर्णाली प्रदेश सरकार कर्णालीमा आर्थिक सम्पन्नतासँगै समाजिक न्यायसहितको समाज निर्माण गर्ने क्रियाशिल रहेको छ । शिक्षा, स्वास्थ्य र रोजगार, सुशासनसहितको पूर्वाधारको नीतिमा रहेर काम भइरहेको मुख्यमन्त्री शर्माले बताउनुभयो । उहाँले प्राकृतिक स्रोत साधनले धनि कर्णाली प्रदेशमा कृषि र वनपैदवारममा आधारित रोजगार, जङ्गल, जल, जमिन र जडिवुटीको सहि सदूपयोग गरेर यहाँका समाजलाई अगाडि बढाउँने पनि उहाँको भनाइ छ ।

    ‘‘प्रकृति निर्मम छ । प्राकृतिक रुपमा विगतमा भएका विपदबाट हामीले सिकेको भए अहिले मानवीय मात्र होइन आर्थिक समाजिक क्षति न्यून हुन सक्थ्यो तर हामीले सिकेनौ । गोरखा वारपाकमा गएको भूकम्पबाट सिकेको भए कम क्षति हुन्थ्यो ।’’ मुख्यमन्त्री शर्माले भन्नुभयो ।

    राजनैतिक रुपमा साझा प्रतिवद्धको रुपमा २०७२ मा जारी भएको नेपालको संविधानमा समाजवाद उन्मुख संविधान भनिएकाले राजनैतिक दलहरुले साझा प्रतिवद्धताको रुपमा अघि सारेको समाजवादबाट सुखी र खुशी समाज बनाउन के के गर्नु पर्ने हो । त्यसका लागि मार्गचित्रसहितको बहस गर्न जरुरी भएको मुख्यमन्त्री शर्माको भनाइ छ ।

    आइतबार, पुष ०८, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.