• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ५. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ६. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ७. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

सरकारी सञ्चारमाध्यमले जनताको आवाज बोल्नुपर्छ : मन्त्री शर्मा


  •   आइतबार, पुष ०८, २०८० मा प्रकाशित
  • सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारी सञ्चारमाध्यमले जनताको आवाज बोल्नुपर्ने बताउनुभएको छ ।

    Advertisement

    नेपाल टेलिभिजन इटहरी च्यानलको निरीक्षणपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले सरकारी सञ्चारमाध्यमले सरकारको सन्देश सार्वजनिक गर्ने मात्र होइन, सरकार र जनताबिचको पुलको भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो ।

    लामो समयदेखि सरकारी सञ्चारमाध्यमले सरकारको भजन गाउछन् भन्ने भाष्य स्थापित गर्न खोजिएको उल्लेख गर्नुहुँदै मन्त्री शर्माले सरकारी सञ्चारमाध्यमले राज्यको सन्देश जनतासम्म पुर्‍याउने र जनताको आवाज राज्यसम्म पुर्‍याउन पुलको भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो ।

    उहाँले नेपाल टेलिभिजनले गाउँमा छरिएर रहेका प्रतिभालाई राष्ट्रिय अन्तर्राष्ट्रियरुपमा स्थापित गर्नतिर लाग्नुपर्ने बताउनुभयो । नेपाली समाजको बहुल संस्कृतिलाइ उचित स्थान दिएर सबै भाषाभाषीलाई अघि बढाउन सरकारी सञ्चारमाध्यमले महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेकोमा खुशी व्यक्त गर्नुहुँदै मन्त्री शर्माले त्यसमा सरकारले पनि आवश्यक अनुदानको व्यवस्था गरिरहेको जानकारी दिनुभयो । यसलाई अझै अघि बढाएर लैजानुपर्ने र सरकारी सञ्चारमाध्यम बहुभाषिक नेपालीको आवाज बन्नुपर्ने उहाँले स्पष्ट गर्नुभयो ।

    सामाजिक सञ्जालको बढ्दो प्रयोगले बाहिरी सस्कृति थोपरिन थालेको र यसले पूर्वीय सभ्यतामा असर पुगेको उल्लेख गर्नुहुँदै उहाँले नेपालको मौलिक र लोक संस्कृतिलाई प्रोत्साहन गर्ने सामग्री निर्माण र प्रसारणमा जोड दिन पनि आग्रह गर्नुभयो ।

    मन्त्री शर्माले देशबाट युवा पलायन बढिरहेकाले युवाहरूलाई देशभित्रै केही गर्न सकिन्छ भनेर आशावादको जागृत गर्ने सामग्री उत्पादन र प्रकाशन÷प्रसारण गर्न पनि उहाँले सञ्चारमाध्यमलाई आग्रह गर्नुभयो । यसका लागि विभिन्न क्षेत्रमा भइरहेका उदाहरणीय कार्यको प्रचार हुँदा मात्रै पनि धेरैका लागि प्रेरणा हुने बताउनुभयो ।

    संविधान, व्यवस्था र अग्रगमनलाई थप स्थापित गर्ने सञ्चारमाध्यमको पनि दायित्व भएको औंल्याउदै उहाँले अभिव्यक्ति स्वतन्त्रतालाई केन्द्रमा राखेर अराजकतालाई निरुत्साहित गर्नुपर्ने बताउनुभयो ।

    कार्यक्रममा नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष समिरजङ शाह, महाप्रबन्धक फूलमान बल र इटहरी च्यानल प्रमुख राजेन्द्रराज तिमिल्सिनाले टेलिभिजनको अवस्थाबारे जानकारी गराउनुभएको थियो । गोरखापत्र अनलाइनबाट

    आइतबार, पुष ०८, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ६.
      नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट,

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.