• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
सोमबार, कार्तिक ०२, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ३. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ४. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ५. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ६. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ७. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

  • १०. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

‘प्रथम इच्छाकामना सुन्तला महोत्सव २०८०’ सम्पन्न


  •   बिहिबार, पुष १९, २०८० मा प्रकाशित
  • माझगाउँ । सुन्तला किसानले उत्पादन गरेको सुन्तलाको बजारिकरणमा सघाउ पुर्‍याउने हेतुले चितवनको इच्छाकामना गाउँपालिकाद्वारा आयोजित ‘प्रथम इच्छाकामना सुन्तला महोत्सव’ सकिएको छ । पौष १६ गत्ते सोमबारदेखि जारी तीनदिने महोत्सव पौष १८ गत्ते बुधबार सकिएको हो । संघिय कृषि तथा पशुपंक्षी विकास मन्त्री डा. बेदुराम भुषालले समुद्घाटन गरेको महोत्सव बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकास मन्त्री डा. राजेन्द्रमान श्रेष्ठले समापन गरेका थिए ।
    महोत्सवको समापन समारोहमा बोल्दै प्रमुख अतिथि बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकास मन्त्री डा. राजेन्द्रमान श्रेष्ठले सामुहिक खेतीमा जोड दिनुपर्ने बताए । मन्त्री श्रेष्ठले एक्लाएक्लै खेती गर्दा समस्याहरुसंग जुध्न कठिनाई हुने भएकाले सामुहिकरुपमा खेती गर्नुपर्नेमा जोड दिए ।
    मन्त्री श्रेष्ठले भने– ‘हामीले एक्ला एक्लै खेती धेरै गर्‍यौ, समस्याहरुसंग जुध्न जानेनौ सकेनौँ पछाडी पर्दै गयौँ, त्यसैले अब हामी सामुहिक ढंगले कृषि गर्ने कुरामा जोडीरहेका छौँ ।’
    मन्त्री श्रेष्ठले बागमती प्रदेश सरकारले सामुहिक खेती गर्नेका लागि अनुदानको व्यवस्था गरिएको बताए। प्रत्येक पालिकाको एउटा वडामा एउटा कृषि उपजको रुपमा पकेट क्षेत्र घोषणा गर्न गइरहेको जानकारी दिए।
    उनले भने–‘सामुहिककरणका लागि केही दिनमै हामी प्रत्येक पालिकाको एउटा वडालाई एउटा कृषि उपजको रुपमा पकेट क्षेत्र घोषणा गर्न गइरहेका छौँ, प्रदेश सरकारले तत्कालै ४० लाख भन्दा बढी अनुदान दिने छौँ, त्यसमा पालिकाबाट १५ प्रतिशत र कृषकबाट १५ प्रतिशत लागानी हुने छ, ५० देखी १०० जना कृषक मिलेर सामुहिक ढंगले खेती गर्न सकिने छ।’ आधुनिक औजारहरुको प्रयोग गरि कृषिलाई व्यवसायिक रुपमा औधोगिकरण गरेर जान सामुहिक खेती आवश्यक रहेको उनको भनाई छ ।
    कार्यक्रममा कृषि विभागका महानिर्देशक डा. हरि बहादुर केसीले सुन्तलालाई राष्ट्रिय फलको रुपमा घोषणा गर्न पहल भइरहेको बताए । राष्ट्रिय फल घोषणा गर्न मन्त्रालयमा फाइल पुगेको र छलफल भइरहेको बताए ।
    इच्छाकामनाको सुन्तला बारे आफु जानकार रहेको बताउँदै उनले यहाँ आएर बोटमै सुन्तला खान पाउँदा खुसी लागेको बताए । थोरै लागनीमा धेरै आम्दानी गर्न सकिने भएकाले सुन्तला उत्पादन हुने जग्गा पाउने किसान भाग्यमानी भएको उनको भनाई छ ।
    सुन्तलाको बजारीकरण तथा किसानलाई प्रोत्साहन गर्न सुन्तला महोत्सव आयोजना गरिएको गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङले बताए । तीन दिनसम्म चलेको सुन्तला महोत्सवमा सुन्तला कसले धेरै खाने प्रतियोगिता, बजारमा भन्दा सहुलियत मूल्यमा ताजा सुन्तला बिक्री,बोटमा आफै टिपेर सुन्तला खाने, सुन्तला कृषकहरुलाई विभिन्न सामाग्री वितरण, दक्ष कृषि प्राविधिकहरुद्वारा रोगव्यादी सम्बन्धि तालिम, स्थानियले उत्पादनको परिकारहरु पाहुनलाई खुवाउने तथा स्थानिय चेपाङ तथा गुरुङ समुदायको कला संस्कृति झल्किने झाँकीहरुको प्रस्तुती लगायतका गतिविधिहरु भएको अध्यक्ष गुरुङको भनाई छ ।
    कार्यक्रमको समापन समारोहमा स्थानीय सुन्तला कृषकहरुको लागि क्रेट, डिजिटल तौलकाटा, कैची, लगायतका विभिन्न सामाग्रीहरु समेत वितरण गरिएको थियो ।
    #focuschitwan #focusentertainment #ईच्छाकामनागाउपालिकाचितवन #netragrg1986 #ichchhakamanarurul #travelphotography
    #orangefestival #danbahadurgurung #travelphotography #travelerlife #RSSNews #chitwan_muser #orangezone

    Advertisement

    बिहिबार, पुष १९, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ३.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ४.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ६.
      नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट,

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.