• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ५. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ६. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ७. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

हात्तीपाईलेको उच्च जोखिममा कपिलवस्तु


  •   शुक्रबार, माघ १९, २०८० मा प्रकाशित
  • कपिलवस्तु हात्तीपाईले रोगको उच्च जोखिममा रहेको छ । १५ चरणको अभियान सञ्चालन गरिएको कपिलवस्तु फेरी हात्तीपाईले रोगको नुमना परिक्षण गर्दा असफल भएको हो ।

    Advertisement

    गत पुस १७ देखि एक सातासम्म किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौँडाले जिल्लाको ४ पालिकामा गरेको आईडिए ईनपेक्ट सर्वे नमुना परिक्षणबाट सो तथ्य बाहिर आएको छ । २० वर्ष माथिका उमेर समुहको व्यक्तिको नमुना रक्त सङ्कलन गरी परिक्षण गरिएको हो ।

    स्वास्थ्य कार्यालय कपिलवस्तुका फोकल पर्सन उदयचन्द्र चौरसियाका अनुसार जिल्लाको महारागंज र कृष्णनगर नगरपालिका तथा बाणगंगा र शिवराज नगरपालिकामा गरी एक हजार २५८ जनाको नमुना रक्त परिक्षण गर्दा १२ जनामा माईक्रो फाईलेरियाको जिवाणु फेला परेको बताउनुभयो । स्वास्थ्यर्मीको टोलीले २ क्लस्टर बनाएर नमुना परिक्षण गरेको थियो । क्लस्टर अनुसार दुबै ठाउमा बढी माईक्रो फाईलेरियाका जिवाणु भेटिएका छन् ।

    एक प्रतिशत बढी माथि देखिएमा असफल हुने प्रावधान छ । शिवराज नगरपालिकामा तीन सय २३ जनामा परिक्षण गर्दा ७ जना, कृष्णनगर नगरपालिकामा ३ सय ९ जनामा गर्दा ४ जना, महरागंज नगरपालिकामा ३ सय १२ जनामध्ये १ जना र बाणगंगा नगरपालिकामा ३ सय १४ जना मध्ये शून्य जनामा माईक्रो फाईलेरियाको जीवाणु भेटिएको छ । सर्वेक्षण गर्दा कुनै स्थानको २ वा सो भन्दा कम नजिता आएमा पास भएको र त्यो भन्दा बढी देखिएमा असफल भएको मानिनेछ । तीन वा सो भन्दा माथी फेला परे पुन सर्वेको काम हुनेछ ।

    जिल्लामा २०६४ सालदेखि जिल्लामा हात्तीपाईले विरुद्ध अभियान सञ्चालन हुँदै आएको छ । २०७८ र २०७९ सालमा चलाइएको अभियानमा जिल्लामा ८० प्रतिशत बढीले औषधी खाएको प्रतिवेदन छ । सन् २००५ मा सर्वे गर्दा जिल्ला सफल भएको थियो । त्यसबेला ५ जनाको नमुना रक्त सङ्कलन गर्दा १ दश दशमलव ६६ जनामा मात्र रोगको परिजवी देखिएको थियो । त्यस पछि २०१३ मा ४ दशमलव ५ प्रतिशत, २०१५ मा १४ दशमलव ८४, २०१८ मना १२ दशमलव ६७ परजिवीको भेटिएको थियो ।

    सन् २०२२ मा झन महाराजगंजमा २८ र बहादुरगंजमा ३१ जनाको नमुनारक्त परिक्षणपछि ४८ दशमलव ४ र ९ दशमलव ६ प्रतिशतमा परिजीवी भेटिएको थियो । सरकारले सन् २०३० सम्म हात्तीपाईले निवारण गर्ने लक्ष्य लिएको छ ।

    विगतका वर्षमा यो रोग विरुद्ध आम औषधी सेवन ( एमडिए ) सञ्चालन गरिएकोमा २०७८ देखि आईडिए अभियान चलाइएकोे थियो । थपिएको आईभरमेक्टीन सहित डिईसि र एडभेन्डाजोल गरी ३ प्रकारका औषधी खुवाइएको थियो ।

    लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका प्रमुख खेमलाल पाण्डेयले १५ औं चरणको औषधी खुवाउँदा समेत कपिलवस्तु असफल हुनु दुःखद कुरा रहेको बताउनुभयो । उहाँले दाङ र बाके सफल भएपनि कपिलवस्तु असफल हुनुले यहा औषधी सेवन राम्ररी नभएको बताउनुभयो । जिल्लामा यस वर्ष हात्तीपाईले विरुद्धको अभियानका लागि बजेट नभए पनि दाङका लागि रखिएको बजेट कपिलवस्तुमा पठाउने गरी तयारी गरिएको उहाँको भनाइ छ ।

    कपिलवस्तुमा २७ सय २७ हात्तीपाईलेका बिरामी भेटिएका छन् । गाँउबस्तीका मानिसहरुले औषधी खाएपनि सहरिया मानिसले कम खाएका छन् । औषधीले विभिन्न असर गर्ने भ्र्रामक प्रचारले गर्दा शहरियाहरुले औषधी नै नखाने गरेकोले समस्या देखिएको छ ।गोरखापत्र अनलाइनबाट

    शुक्रबार, माघ १९, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ६.
      मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.