• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
सोमबार, कार्तिक ०२, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ३. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ७. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

  • १०. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

नेपालगन्जमा कृत्रिम गर्भधारण सेवा


  •   शुक्रबार, फागुन ११, २०८० मा प्रकाशित
  • एचसिआरसी अस्पताल नेपालगन्जले पश्चिम नेपाल मै पहिलो पटक निसन्तान दम्पतीका लागि प्रजनन स्वास्थ्यसम्बन्धी नयाँ प्रविधि सेवा सुरु गरेको छ । सो अस्पतालले निसन्तान सम्पत्तिलाई सन्तान जन्माउन सहयोग गर्ने आईयुआई सेवा पश्चिम नेपालमै पहिलो पटक नेपालगन्जमा सुरु गरेको जनाएको छ ।

    Advertisement

    कृत्रिम गर्भाधारणको पहिलो प्रयासको रूपमा पुरुषबाट निकालिएको वीर्यलाई प्रविधिको माध्यम द्वारा राम्रोसँग ल्याबमा तयार पारी दक्ष तथा अनुभवी स्त्रीरोग विशेषज्ञले उपयुक्त समयमा महिलाको गर्भाशयमा राख्ने प्रविधिलाई आईयुआई भनिन्छ ।

    एचसिआरसी अस्पताल नेपालगन्जका वरिष्ठ महिला तथा प्रसूति विशेषज्ञ डा मञ्जु बि सी शाहले सो कुराको जानकारी गराउँदै अस्पतालमा रहेको दक्ष चिकित्सकको टिमले सो सेवा प्रवाह गर्ने बताउनुभयो । उहाँले एक वर्ष भित्र अत्याधुनिक आईभिएफ ल्याबको स्थापना गर्ने लक्ष्यसहित आईयुआई सेवा सुरु गरिएको बताउनुभयो ।

    वरिष्ठ महिला तथा प्रसूति विशेषज्ञ डा. शाहले भन्नुभयो–‘महिलाले गर्भधारण गर्ने कुरालाई सामान्य रूपमा हेर्दा सरल जस्तो देखिएता पनि सबै महिलाको लागि सरल र सहज नहुन सक्छ । दम्पतीमा हुने विभिन्न समस्याको कारणले गर्दा सन्तान उत्पादनमा बाधा पुगेको हुन्छ । हाल नेपालमा समेत निसन्तान, बाँझोपनको समस्या भित्र भित्र गोप्य रुपमा धेरै रहेको देखिएको छ, सन्तान प्राप्त कोलागि दम्पतीले सही जानकारी नपाउँदा धेरै दुःख र पैसा खर्च गर्न बाध्य रहेको अवस्था छ ।’

    सन्तान प्राप्तीका लागि अत्याधुनिक प्रविधिको विकास भएता पनि परम्परागत झारफुकमा विश्वासलाई प्राथमिकता र प्रजननका बारेमा खुलेर कुरा गर्न समस्या रहेको परिवेशमा प्रविधिलाई समयमै प्रयोगमा ल्याउन नसकेर धेरैले दुख पाउने गरेको चिकित्सकको भनाई छ ।

    उमेर बडेसँगै लगभग ४० वर्ष माथि पुगेपछि मात्र प्रविधि छ रे भनेर दम्पतीहरू बुझ्नलाई अस्पताल आउने गरेको पनि डा. शाहले बताउनुभयो । उहाँले अहिले फेसबुक, टिकटक, युट्युबसँगै सामाजिक सञ्जालको प्रयोग अत्याधिक रुपमा बढेकोले अनेकौँ किसिमका सही र गलत सूचना र जानकारी बारे जताततै बहस र कुराकानी हुन थालेको पनि जानकारी पाउन सहज हुँदै गएको बताउनुभयो ।

    पछिल्लो समयमा गर्भधारण र बाझोपन सम्बन्धी समस्या लिएर अस्पताल पुग्नेहरू बढ्दै गएकोले दम्पतीको स्वास्थ्य चेकजाँच अनुसार समाधानको लागी आईयुआई र आईभिएफ सेवा अति आवश्यक रहेको एचसिआरसी अस्पताल नेपालगन्जले जनाएको छ ।

    शुक्रबार, फागुन ११, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ३.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट,

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.