• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ५. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ६. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ७. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

सामुदायिक होमस्टेको प्रवर्द्धन गर्दै उवासंघ–चितवन


  •   बुधबार, जेठ ०९, २०८१ मा प्रकाशित

  • भरतपुर महानगरपालिका वडा नं २८ जितपुर शिशावासमा स्थित कुमाल सामुदायिक होमस्टेको प्रवर्द्धन सम्बन्धी उद्योग वाणिज्य संघ–चितवन र कुमाल सामुदायिक होमस्टे विच आज सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौता पत्रमा हस्ताक्षर गर्दै उद्योग वाणिज्य संघ–चितवनका अध्यक्ष सुमनकुमार श्रेष्ठले होमस्टेले नेपालको पर्यटन विकासका साथै कला संकृतिको जगेर्ना गर्न सहयोग पुर्याउने  बताउनु भयो । उहाँले होमस्टे सञ्चालनले टिपिकल रैथाने खानाको प्रवर्द्धन हुनका साथै स्थानिय आय स्रोतमा समेत वृद्धिहुने बताउदैँ उहाँले होमस्टेका सञ्चालक महिलाहरुलाई जिवन स्तर माथि उकास्न आवश्यक तालिम सेमिनारहरुको मागका आधारमा संघले उपलब्ध गराउने बताउनुभएको थियो ।
    कार्यक्रममा कुमाल सामुदायिक होमस्टेका अध्यक्ष ताराचन मास्केले उद्योग वाणिज्य संघ–चितवनले कुमाल सामुदायिक होमस्टेको प्रवद्र्धन कार्यमा सहयोग गर्ने प्रतिबद्धता जनाएकोमा आभार व्यक्त गर्दै सम्झौता अनुरुप कार्यगर्न तयार रहेको बताउनुभएको थियो । उद्योग वाणिज्य संघ–चितवनले कुमाल सामुदायिक होमस्टेको प्रवद्र्धकको भूमिका निर्वाह गर्नुपर्ने र होमस्टेको सेवा सुविधाको बारेमा प्रचार प्रसार तथा परिचयात्मक ब्रोसर छपाई गर्ने एवम् परिचयात्मक वोर्ड राख्नुपने सम्झौता पत्रमा उल्लेख गरिएको छ । साथै संघद्धारा प्रकाशन हुने वुलेटिन लगायतका समाग्रीहरुमा  होमस्टेको जानकारीका बारेमा  प्रकाशन गर्नुपर्ने सम्झौतामा उल्लेख छ ।  उद्योग वाणिज्य संघ–चितवनले कुमाल समुदायिक होमस्टेमा सञ्चालकहरु द्धारा उत्पादित अर्गानिक बस्तुहरुको बजारीकरणमा सहयोग गर्ने तथा प्रवद्र्धन र व्यवस्थापनका लागि सम्बन्धित निकायमा सहयोग माग गर्नमा समेत सहजीकरण गर्ने सम्झौतमा उल्लेख रहेको संघका कार्यक्रम अधिकृत गणेश सुवेदी जानकारी दिनुभएको थियो । संघको प्राथमिकताको क्षेत्रमा रहेका कृषि, शिक्षा, स्वास्थ्य र पर्यटन अन्र्तगत पर्यटन प्रवर्द्धनार्थ उक्त सम्झौता गरिएको हो । संघले निकट भविस्यमा कृषि प्रवर्द्धनार्थ अन्तराष्ट्रिय स्तरको कृषिमा लगानी बिषयका कार्यक्रम आयोजना गर्न लागिएको संघका कार्यकारी निर्देशक निलबहादुर केसीले जानकारी गराउनु भयो ।
    सम्झौता पत्र हस्ताक्षर कार्यक्रममा उद्योग वाणिज्य संघ–चितवनका अध्यक्ष सुमनकुमार श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी सुवेदी, प्रथम उपाध्यक्ष राजेन्द्र ओली, कार्यसिमित सदस्य श्रीकृष्ण लम्साल, कार्यकारी निर्देशक निलबहादुर के.सी, कुमाल सामुदायिक होमस्टेका अध्यक्ष ताराचन मास्के, सचिव पदमबहादुर कुमाल, सल्लाहकार केशवप्रसाद लम्सालको सहभागिता रहेको थियो ।

    Advertisement

     

    बुधबार, जेठ ०९, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ६.
      मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.