• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
सोमबार, कार्तिक ०२, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ३. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ७. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

  • १०. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

राष्ट्रिय कृषि विद्यार्थी सम्मेलन कृषि विश्वविद्यालयमा प्रारम्भ


  •   शुक्रबार, साउन ०४, २०८१ मा प्रकाशित
  • चितवन । प्राज्ञिक विद्यार्थी परिषद्, नेपालले कृषि विद्यार्थी प्रथम राष्ट्रिय सम्मेलन चितवनमा प्रारम्भ गरेको छ ।

    Advertisement

    चितवनको रामपुरमा रहेको कृषि तथा वन विज्ञान विश्वविद्यालयमा प्रथम कृषि विद्यार्थी सम्मेलनकाे आयोजना गरेको हाे ।

    परिषद्ले कृषि शिक्षा क्षेत्रको वर्तमान अवस्थाको समग्र चिन्तन र सुधारको बारेमा आगामी दिशा तयका गर्नका लागि राष्ट्रिय कृषि विद्यार्थी सम्मेलनकाे आयोजना गरेकाे विद्यार्थी परिषद्ले जनाएको छ ।

    सम्मेलनलाई सम्बाेधन गर्दै प्राज्ञिक विद्यार्थी परिषद् नेपालका राष्ट्रिय संगठन सचिव नारायण प्रसाद ढकालले परिषद्काे विचार नेपाली माटोको विचार र हामिले शुभारम्भ गर्न गइरहेको कार्यपनि नेपालीमाटाेसँग जाेडिएकाे कार्य भएकोले याे कृषि विद्यार्थी सम्मेलन कृषि शिक्षा पढने विद्यार्थीहरूका लागि महत्त्वपूर्ण हुने बताउनु भयो ।

    उहाँले आज कृषक भन्ने वित्तिकै फाटेकाे कपडा, फाटेकाे चप्पल,निरास भएर आकासतिर हेरिरहेकाे आत्मविश्वास कम भएकाे देखिने,टेक्टरमा वसेकाे तस्वीर देखिन्छ तसर्थ हामीले कृषीलाई सम्मानित पेसाको रूपमा विकास र विस्तार गर्नु आवस्यक रहेको बताउनु भयो । उहाँले यस्तो तस्वीरलाई वदलेर खुसि, सम्पन्न, आत्मविश्वासपूर्ण किशान हामीले वनाउनु आवस्यक रहेको उल्लेख गर्नु भयो ।

    उनले भन्नू भयो ” कृष केवल खेती होइन, कृषी एक जिवन हाे, हामीले कृषी क्षेत्रमा शिक्षा,अनुसन्धान,राेजगार, किशनाकाे सम्मान गरी कृषिलाई उद्यमकाे रूपमा विकास गर्नु आवश्यक रहेको छ । ” हामि कृषिका विद्यार्थी हाै,म जुन पढ्दै छु मैले पढेकाे कारण मेराे देशलाई के राम्राे हुदै छ, हामीले विवाह गर्दा सरकारी कर्मचारी, बैंक , व्यापारीहरू प्रती जति आकर्षण, कृषिमा वनाउने कि नवनाउने ? नेपालमा बनेकाे, निर्माण गरेको कृषि सामग्रीको ब्राण्डिङ गर्ने कि नगर्ने ? साथै समृद्ध,सफल,सशक्त,सामर्थ र आत्मनिर्भर कृषी वनाउने उद्धेश्यका साथ कार्य गर्नु वर्तमानमा राष्ट्रकाे आवस्यकता रहेकोले साेहि दिशामा काम गर्न विद्यार्थीहरूलाई उत्प्रेरित गर्नु भएको थियोे ।

    कृषि तथा वन विज्ञान विश्वविद्यालयको सभाहलमा सम्पन्न भएको उद्घाटन समारोहमा विद्यार्थी परिषद्का राष्ट्रिय अध्यक्ष डा. गोपीनाथ कण्डेल, राष्ट्रिय संगठन सचिव नारायण प्रसाद ढकाल, कृषि ज्ञान केन्द्र चितवनका प्रमुख झलकनाथ कँडेल, कृषि उद्यमी छविजङ्ग ठकुरी, परिषद् कृषि तथा वन विज्ञान विश्वविद्यालय संयोजक विक्कि सिंह, रामपुर कृषि क्याम्पस संयोजक प्रकृति कण्डेल, सुदूरपश्चिम विश्विद्यालय कृषि क्याम्पस संयोजक गणेश वि कको विषेश उपस्थिति रहेको परिषद्ले जनाएको छ ।

    उद्घाटन समारोहमा कृषि उद्यमी, व्यावसायी एवम् रोजगारदाता छविजङ्ग ठकुरीलाई कृषि उद्यमी सम्मानद्वारा परिषद्ले सम्मान पनि गरेको छ । ब्रिटिस आर्मीमा रहेर लामाे समय काम गर्नु भएका उहाँले आफु स्वदेश फिर्ताभई आफ्नो देशकाे माटाेमा केही काम गर्नु पर्छ भनी व्यावसायिक कृषि पेशा सञ्चालन गर्नु भइ उदाहरणीय कार्य गर्दै आइरहेकाले उहाँलाई सम्मान गरिएको परिषद्ले जनाएको छ ।

    देवघाट धाममा जन्मेका छविजंग २०३९ देखि २०५२ सम्म ब्रिटिस आर्मिमा काम गरी नेपालको मायाले स्वदेश फर्किएर कृषि पेसामा लाग्नु भएको थियोे । उहाँले नवलपुर जिल्लाकाे ढाेडेनिमा वगैचा कृषि फार्म सन्चालन गरी लिचि, आप ,केरा, निवुवा, एवाेगार्डाे कागती, ड्रागन फुड आदिकाे व्यावसायिक खेती गरी दर्जनौंलाई राेजगर दिँदै आइरहनु भएको छ ।

    श्रावण ४ र ५ गते दुई दिनसम्म चल्ने सम्मेलनबाट कृषि क्षेत्रकाे र शिक्षाको विषयलाई लिएर विशेष प्रस्ताव पारित गर्दै कृषि कार्यका लागि राष्ट्रिय टोलीको गठन गर्ने परिषद्ले जनाएको छ ।

    शुक्रबार, साउन ०४, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ३.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट,

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.