• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
सोमबार, कार्तिक ०२, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ७. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

क्षमता अविवृद्घि एवम् उद्घोषण कला तालिम सम्पन्न


  •   शुक्रबार, साउन ११, २०८१ मा प्रकाशित
  • उद्योग वाणिज्य संघ–चितवनको तालिम कक्षमा आज दुई दिने क्षमता अविवृद्घि एवम् उद्घोषण कला तालिम सम्पन्न भएको छ । फलफुल तथा तरकारी थोक व्यवसायी संघ चितवनका पदाधिकारी कार्यसमितिको क्षमता अविविद्धि तथा उद्घोषण कलाको विकास गराउने उद्देश्यले उद्योग वाणिज्य संघ–चितवन र फलफुल व्यवसायी संघ चितवनको सयुक्त आयोजनामा उक्त कार्यक्रम गरिएको हो ।
    कार्यक्रमको वोल्दै उद्योग वाणिज्य संघ–चितवनको कार्यसमिति सदस्य एवम् तालिम संयोजक सुनिता लिगल कर्मचार्यले संघले उद्योगी व्यवसायीहरुले माग गरेको कार्यक्रमहरु गराउदै आएको र अन्य कुनै व्यवसायीलाई केही तालिम आवश्य परे संघ उलब्ध गराउन सधै तयार रहेको बताउदै तालिमको सफलताको शुभकामना दिनुभएको थियो ।
    कार्यक्रममा फलफुल तथा तरकारी थोक व्यवसायी संघका अध्यक्ष जयराम पण्डेले तालिमका लागि सहयोग गरेकोमा उद्योग वाणिज्य संघ–चितवनलाई आभार व्यक्त गर्दै आगामी दिनमा पनि सहयोगको अपेक्षा व्यक्त गर्नुभएको थियो ।
    कार्यक्रममा वोल्दै उद्योग वाणिज्य संंघ–चितवनका कार्यकारी निर्देशक निलबहादुर के.सीले प्रत्येक व्यक्तीमा फरक फरक क्षमता हुने तर पहिचान गर्न नसक्नाले सफलता प्राप्त हुन ग्राहो हुने हुनाले आफ्नो क्षमता पहिचान गर्नुपर्ने बताउनु भयो । उहाँले अभिव्यक्ति विना मान्छे पूर्ण नहुने भन्दै अभिव्यक्त गर्ने क्षमताको विकास गर्न जोड दिनु भयो ।
    कार्यक्रमका प्रशिक्षार्थी एवम् फलफुल तथा तरकारी थोक व्यवसायी संघका महासचिव काशीराम सापकोटाले तालिम लाभदायक भएको तर समय छोटो भएको गुनासो गर्दै आगामी दिनमा पनि आवश्यक परे तालिम उपलब्ध गराईदिन उद्योग वाणिज्य संघ–चितवनलाई अनुरोध गर्नुभएको थियो । कार्यक्रममा पहिलो दिन मनोज पन्त पशिक्षक रहनु्भएको थियो भने दोस्रो दिन करिष्मा थाप पन्त प्रशिक्षक रहनुभएको थियो ।
    कार्यक्रममा फलफुल तथा तरकारी थोक व्यवसायी संघका निवर्तमान अध्यक्ष एवम् उवासंघ–चितवनका कार्यसमिति सदस्य मुकुन्द प्रसाद गौतम, फलफुल तथा तरकारी थोक व्यवसायी संघका सल्लाहकार बाबुराम घिमिरे लगाएत पदाधिकारी तथा कार्यसमितिको उपस्थिति रहेको थियो ।
    उद्योग वाणिज्य संघ–चितवनको कार्यसमिति सदस्य एवम् तालिम संयोजक सुनिता लिगल कर्माचार्यको अध्यक्षतामा भएको उक्त तालिमको उद्घाटन एवम् समापन कार्यक्रम संघका कार्यक्रम अधिकृत गणेश सुवेदीले सञ्चालन गर्नुभएको थियो । कार्यक्रम साउन १० देखी शुरु भएर ११ गते समापन भएको उक्त तालिममा १५ जना प्रशिक्षर्थी रहनुभएको थियो ।

    Advertisement

    शुक्रबार, साउन ११, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.