• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ७. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

प्रतिनिधिसभाको शून्य समयः सांसदद्वारा विभिन्न विषयमा सरकारको ध्यानाकर्षण


  •   बिहिबार, माघ २४, २०८१ मा प्रकाशित
  • नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले जाजरकोट भूकम्पबाट प्रभावितलाई अस्थायी आवासको सुनिश्चित गर्न माग गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा उहाँले जाजरकोट भूकम्पबाटबाट ९२ हजारभन्दा बढी घरको पुनर्निर्माण गर्नुपर्ने आकलन गरिएको र कतिपय परिवारले हालसम्म दोस्रो किस्ता पनि नपाएको गुनासो रहेको भन्दै तत्काल समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

    Advertisement

    महामन्त्री थापाले गत असोजको बाढीले बगाएका र भत्किएका घरको अस्थायी आवास निर्माणका निम्ति मङ्सिर मसान्तभित्र अनुदान दिने राष्ट्रिय विपद् व्यवस्थापन परिषद्ले घोषणा गरेकामा अझै पनि कतिपयले पहिलो किस्ता अनुदान नपाएको भन्दै तत्कालय अनुदान उपलब्ध गराउन माग गर्नुभयो ।

    उक्त बाढीबाट ४१ वटा सडक खण्ड पुनर्निर्माणका लागि रु २५ अर्ब आवश्यक हुने तथा सबै पुनर्निर्माण गर्न करिब रु एक खर्ब चाहिने भनिए पनि सरकारले रु २१ अर्ब मात्र बजेट विनियोजन गरेको भन्दै उहाँले यति ठुलो रकम कहाँबाट जुटाउने हो भन्नेबारे सदनलाई जानकारी गराउन सरकारसमक्ष माग गर्नुभयो ।

    व्यवस्थित सहरको अवधारणा कार्यान्वयन गरियोस्

    नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सांसद अच्युतप्रसाद मैनालीले आधुनिक नयाँ सहरको अवधारणा कायान्वयन गर्न सरकारलाई आग्रह गर्नुभयो । सरकारले विसं २०६७/६८ बाट आधुनिक नयाँ सहरको विकास तथा निर्माणको अवधारणा अगाडि सारेको थियो । पहिलो चरणमा निजगढ, लुम्बिनी, पालुङटारलगायत १० वटा र दोस्रो मध्यपहाडी लोकमार्ग, तराई–मधेश र हिमाली बस्ती गरेर कूल ५४ वटा नयाँ सहरको घोषणा गरिएकामा यस अवधिमा रु १२ अर्ब मात्र बजेट विनियोजन भएको भन्दै उहाँले आवश्यक बजेट व्यवस्थापन गर्न माग गर्नुभयो ।

    निजगढमा हालसम्म रु सात करोड मात्रै बजेट विनियोजन भएको भन्दै सांसद मैनालीले अन्य सुविधाबाट बञ्चित हुने र स्मार्ट सिटीको बजेट पनि नपर्ने प्रवृत्तिले नागरिकमा निराशा उत्पन्न भएको जिकिर गर्नुभयो ।

    अङ्गीकृत नागरिकता पाउन अझै सकस

    नेपाली कांग्रेसका सांसद अञ्जली श्रेष्ठले अङ्गीकृत नागरिकता पाउन अझै सकस रहेको बताउनुभयो । पुरुषले विवाह गर्दा सहजै नागरिकता पाउने तर महिलाले विवाह गरेको २० देखि २५ वर्षसम्म पनि तीनले जन्माएका सन्तानले अङ्गीकृत नागरिकता नपाउने अवस्था हुनु दुःखद् रहेको भन्दै उहाँले यसलाई सहज बनाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराउनुभयो ।

    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद अनिषा नेपालीले सर्लाही बरहथवा नगरपालिका–४ का वासतेन्द्रकुमार चमारले सोही नगरपालिका–५ की नेहा रौनियारसँग प्रेम विवाह गरेको र उक्त विषयमा पीडितले न्याय पाउन नसकेको भन्दै उमेर पुगेका युवायुवतीले मनमिले स्वतन्त्रपूर्वक विवाह गर्न पाउने संवैधानिक हक सुनिश्चित हुनुपर्ने माग गर्नुभयो । उहाँले उक्त घटनाबारे गृहमन्त्रीबाट सदनलाई जानकारी गराउन माग गर्नुभयो ।

    सोही विषयमा सांसद अमरेशकुमार सिंहले ठेगाना नमिलेको जनाउदै त्यससम्बन्धी प्रस्तुत विषयलाई रेकर्डबाट हटाउन ध्यानाकर्षण गराउनुभयो । नेकपा (माओवादी केन्द्र) का सांसद अमनलाल मोदीले मोरङको हुलाकी राजमार्ग कटहरी सडकखण्डको दुरावस्थाले नागरिकलाई सास्ती भइरहेको भन्दै निर्माणकार्य द्रुत गतिमा अगाडि बढाउन सरकारको ध्यानाकर्षण गराउनुभयो । रासस

    बिहिबार, माघ २४, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.