• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
सोमबार, कार्तिक ०२, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ३. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ७. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

विद्यार्थी परिषद्को दशौं राष्ट्रिय अधिवेशन चितवनमा आजबाट प्रारम्भ


  •   शनिबार, चैत ०२, २०८१ मा प्रकाशित
  • चितवन । प्राज्ञिक विद्यार्थी परिषद् नेपालको दशौं राष्ट्रिय अधिवेशनमा धार्मिक, संस्कृतिक एवं पर्यटकीय नगरी चितवनको भरतपुरमा प्रारम्भ भएको छ ।

    Advertisement

    अन्नत विभूति राष्ट्रिय सन्त समाजका अध्यक्ष श्री १००८ स्वामी ज्ञानानन्द सरस्वतीजी महाराजज्यू र विशिष्टज्यूहरुबो हातबाट दीप प्रज्ज्वलन गरी विद्यार्थी परिषद्को दशौँ राष्ट्रिय अधिवेशन आज दिउँसोबाट प्रारम्भ भएको हो ।

    राष्ट्रिय सुरक्षा स्वावलम्बन, सुशासनका लागि चितवनको भरतपुरमा प्रारम्भ भएको दशौँ राष्ट्रिय अधिवेशनको उद्घाटन सत्रमा प्रमुख अतिथि श्री १००८ स्वमी ज्ञानानन्द सरस्वतीजी महाराजज्यूले असल राष्ट्र र धर्म निर्माणको लागि विद्यार्थी शक्ति संगठित हुनु पर्ने आवश्यकता रहेको बताउनु भएको थियो ।

    उहाँले आफुलाइ जन्माउने आमालाई देउता समान मान्नु पर्ने, गुरुको सम्मान र सेवा गरे विद्या प्राप्त हुने भएकोले साही ज्ञान आजका विद्यार्थीले सिक्नु पर्ने विषय बताउनु भएको थियो । त्यसैगरी उहाँले राष्ट्र देवो भवः राष्ट्रका लागि निमान्दार र बफादार भई आफु जन्मेको माटो चिन्ने व्यक्ति निर्माण गर्नु पर्ने आवश्यकता रहेको उहाँले बताउनु भयो ।

    उहाँले आजको विद्यार्थी भोलि कृषक , उद्योगि , र प्राज्ञिक व्यक्ति बन्नुपर्ने आज नै शान्तिको पाठ सिक्नु जरुरि रहेकोले भोलि यो देशमालाई काँधमा बोकेर हिड्नु सक्ने व्यक्ति बन्नका लागि देशभरबाट उपस्थित विद्यार्थी शक्तिलाई आग्रह गर्नुभएको थियो ।

    उद्घाटन सत्रमा अधिवेशन देशमा बढिरहेको भ्रष्टाचार, दुव्र्यसनी, बेरोजगारी, आर्थिक एवम् पर्यावरण संकट, बढ्दो सुरक्षा चुनौती आदि समस्याको समाधानमा युवा तथा प्राज्ञिक वर्गको भूमिकाको विषयमा केन्द्रित रहने साथै अधिवेशनमार्फत देशको शिक्षा, आर्थिक, समसामयिक र संकल्प गरि चारवटा अलग अलग प्रस्तावहरू पारित हुने परिषद्का राष्ट्रिय महासचिव विष्णु प्रसाद पंगेनीले बताउनु भयो ।

    त्यसैगरी परिषद्को संगठनात्मक गतिविधि, समाजमा यसको प्रभाव र आवश्यकता, अगामी दिशा आदि विषयमा पनि उहाँले बताउनु भएको थियो ।

    साथै परिषद्का अध्यक्ष डा. गोपीनाथ कण्डेलले विद्यार्थी परिषद्लाई आज समाजले स्वीकारि रहेकोले आज हामी यस्तो संगठन हौँ भनेर हिडनु नपर्ने र हरेक क्षेत्रमा विद्यार्थी परिषद्को आवश्यकता बढदै गएको विषय उल्लेख गर्नु भएको थियो । उहाँले आज विदेशी शक्ति र विचारले देशलाई कमजोर बनाई रहेको परिस्थितिमा विद्यार्थी परिषद् एक दियो लिएर समाजमा अगाडि आइरहेकोले समाजलाई अब आशावादी हुन अनुरोध गर्नु भयो ।

    अधिवेशनको उद्घाटन सत्रमा प्रमुख अतिथि अनन्त विभूषित स्वामी ज्ञानानन्द सरस्वती जी महाराज, प्राज्ञिक विद्यार्थी परिषद् नेपालका राष्ट्रिय अध्यक्ष डा. गोपीनाथ कण्डेल,विद्यार्थी परिषद्का राष्ट्रिय महासचिव श्री विष्णु प्रसाद पंगेनी,अखिल भारतीय विद्यार्थी परिषद्का राष्ट्रिय संगठन मन्त्री आशिष चौहान,अधिवेशन स्वागत समिति अध्यक्ष ममता न्यौपाने, अधिवेशन स्वागत समिति महासचिव त्रिलोचन कण्डेल, बागमती प्रदेश अध्यक्ष बद्री प्रसाद कोइराला विद्यार्थी परिषद्का केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्य, प्राज्ञिक वर्ग, पत्रकार र देशभरबाट आठ सय भन्दा बढी प्रतिनिधिहरु र चितवन भरतपुरका विभिन्न सामाजिक व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

    शनिबार, चैत ०२, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ३.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट,

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.