• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ५. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ६. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ७. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

उवासंघ चितवनद्धारा भरतपुर २२ का उद्यमी बन्न चाहाने महिलाहरुलाइ आचार बनाउने तालिम सुरु


  •   बुधबार, बैशाख १७, २०८२ मा प्रकाशित
  • भरतपुर महानगरपालिका वडा नं २२ को वडा कार्यालयको सभाहलमा उद्योग वाणिज्य संघ–चितवनको आयोजना एवम् सूनौलो पटिहानी बजार व्यवस्थापन समितिको समन्वयमा आज देखी ३ दिने उद्यमशिलता विकासका लागि अचार बनाउने तालिम सुरु भएको छ ।
    तालिमको उद्घाटन कार्यक्रममा स्वागत गर्दै उद्योग वाणिज्य संघ–चितवनका अध्यक्ष सुमनकुमार श्रेष्ठले उद्यमशिताको विकास विना कुनै पनि क्षेत्रको आर्थिक समृद्धि नहुने बताउँदै उद्यमशिलता विकासको लागि सिप आवश्यक पर्ने बताउनुभएको थियो । यहाँको स्थानिय वस्तुहरुलाई प्रयोग गरि बस्तुको मूल्य अविवृद्धि गर्न तालिमले सहयोग गर्ने बताउनुभयो । उहाँले तालिममा सहभागि प्रशिक्षर्थीहरुलाई प्रशिक्षकसँग अचार सम्बन्धी धेरै तरिकाहरुका बारेमा सिक्न आग्रह गर्दै तालिमबाट सिकेको कुरा व्यवहारमा ल्याई उद्यमशिलतामा ढाल्न अनुरोध गर्दै तालिम सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।
    कार्यक्रममा बोल्दै भरतपुर महानगरपालिका वडा नं २२ का वडा अध्यक्ष बिष्णुराज महतोले विभिन्न सफल व्यवसायिक महिलाहरुको उदारण दिदैँ स्थानिय अर्थतन्त्रलाई उजागर गर्दै स्थानिय बस्तुलाई उचित प्रयोग गर्न सके समृद्धि हाम्रै वरिपरि रहेको बताउनुुभयो । तालिममा सहभागिहरुलाई हरेक कार्य तथा वस्तुहरुलाई मूल्य श्रृङ्खलामा लैजान जोड दिदैँ तालिम सकेपछी यहाँबाट सिकेको कुरालाई अर्थोपार्जनमा ढाल्नुहुनेछ भन्ने विश्वास व्यक्त गर्दै तालिम सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।
    कार्यक्रममा बोल्दै सूनौलो पटिहानी बजार व्यवस्थापन समितिको अध्यक्ष अनिता आचार्यले भरतपुर २२ महिलाहरुलाई अचार बनाउने तालिम प्रदान गरेको उद्योग वाणिज्य संघ–चितवन प्रति आभार व्यक्त गर्नुभएको थियो ।
    कार्यक्रमको उद्घाटन सत्र समापन गर्दै उद्योग वाणिज्य संघ–चितवनको वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी सुवेदीले संघले जिल्लाका सवै तह र तप्काका उद्यमीलाई उद्यमशिलता तर्फ उन्मुख गराउन संघ प्रयत्नसील रहेको बताउनु भयो । उहाँले नेपालीको खानानै पर्यटकको रोजाईमा पर्ने हुनानले यसलाई विविधिकरण गर्दै लैजान पर्ने बताउदैँ उहाँले आगामी दिनमा थप तालिमको आवश्यकता परे दिन संघ तयार रहेको बताउनुभयो ।
    कार्यक्रममा उद्योग वाणिज्य संघ–चितवनको उपाध्यक्ष दय राजेन्द्र ओली, अशोक अधिकारी, कार्यकारी निर्देशक निलबहादुर के सी, कार्यसमिति सदस्य अस्मिता तिमिल्सिना, श्रीकृष्ण लम्साल, भरतपुर महानगरपालिका वडा नं २२ का वडा सदस्यज्यूहरु, सूनौलो पटिहानी बजार व्यवस्थापन समितिका पदाधिकारी कार्यसमिति लगायत प्रशिक्षार्थीहरुको उपस्थिति रहेको थियो । उद्योग वाणिज्य संघ–चितवनको अध्यक्ष सुमनकुमार श्रेष्ठको अध्यक्षतामा भएको तालिमको उद्घाटन सत्र संघका कार्यक्रम अधिकृत गणेश सुवेदीले सञ्चालन गर्नुभएको थियो ।
    उक्त तालिमको प्रशिक्षक चित्रा गुरुङ रहनुभएको छ भने तालिममा ५० जनाको प्रशिक्षार्थीको सहभागिता रहेको छ ।

    Advertisement

    बुधबार, बैशाख १७, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ६.
      नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट,

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.