• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ७. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

समसामयिक व्यवसायिक विषयमा पूर्व स्वास्थ्य मन्त्री माननीय गगन कुमार थापाज्यूसँग छलफल कार्यक्रम


  •   मङ्गलबार, साउन ०६, २०८२ मा प्रकाशित
  • ६ साउन , भरतपुर
    चितवन उद्योग वाणिज्य संघको सभाहलमा आज समसामयिक व्यवसायिक विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम चितवन उद्योग वाणिज्य संघको आयोजना सम्पन्न भएको हो । कार्यक्रममा विभिन्न क्षेत्रका व्यवसायीहरुले आफ्ना समस्या समाधानार्थ पूर्व स्वास्थ्य मन्त्री एवम् प्रतिनिधि सभा सदस्य माननीय गगनकुमार थापा सामु प्रस्तुत गरेका थिए ।

    Advertisement

    कार्यक्रमा स्वागत गर्दै चितवन उद्योग वाणिज्य संघका अध्यक्ष सुमनकुमार श्रेष्ठले सरकारले आर्थिक नीति व्यवसायी मैत्री बनाउदै देशलाई अव आर्थिक क्रान्तीको बाटोमा हिडाउनु पर्ने बताउनु भयो । अध्यक्ष श्रेष्ठले राज्यद्धारा अंगिकार गरिने नीतिका कारण आज श्रम पलायनले भयानक अवस्था सृजना गरेको बताउँदै अर्थतन्त्र पूर्ण रुपमा विप्रेशणमा आश्रित रहेको र सार्वजनिक ऋण प्रत्येक वर्ष उकालो लागेको बताउनुभयो । उहाँले चितवनमा पनि उद्यम व्यवसाय तथा उद्योगहरु दिनानुदिन बन्द हुँदै गैरहेका र सञ्चालित उद्योगहरु पनि करिब ४० प्रतिशतको क्षमतामा मात्र संचालन भएको बताउँदै यस्तोे अवस्थामा राज्यले निजी क्षेत्रसँंग सहकार्य गर्दै उद्यमी व्यवसायीहरुको मनोबल उकास्न जरुरी रहेको बताउनुभयो ।

    आ.व ०८२/०८३ को बजेट तथा मौद्रिक नीतिमा आएका कार्यक्रमहरु निजी क्षेत्र र व्यवसाय मैत्री भएकोले कार्यान्वयनमा ल्याउनको लागि प्रमुख अतिथिलाई अनुरोध गर्दै उहाँले बजेट तथा मौद्रिक नीति पूर्ण रुपमा कार्यान्वयनमा आएमा विप्रेशणमा आश्रित अर्थतन्त्रमा समेत सुधार आउने बताउनुभयो ।

    कार्यक्रमका प्रमुख अतिथि पूर्व स्वास्थ्य मन्त्री एवम् प्रतिनिधि सभा सदस्य माननीय गगन कुमार थापाले देशमा धेरै सम्भावनाहरु भएको र धेरै उद्योगी व्यवसायीहरुको समस्या समधान भएको बताउनुभयो । कार्यक्रममा थापाले देशको विकासमा उद्यमी व्यवसायीको भूमिका महत्वपुर्ण रहने हुनाले अवको निकास भनेको आर्थिक समृद्धि रहेको बताउँदै उहाँले उद्योगी व्यवसायीहरुको समस्या समधानका लागि पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो ।

    कार्यक्रममा पूर्व मन्त्री उमेश श्रेष्ठले हरेक जिल्लाको अध्ययन गरेर उपयुक्तता छनोट गरी उत्पादनमा जोड्यो भने आर्थिक हिसामा देश सफल हुने बताउनुभयो । उहाँले नेपालीले वार्षिक ४ अर्वको कृषि वस्तु आयात गर्छौ त्यसलाई नेपालमानै उत्पादन गर्न सकेका देश समृद्धीको बाटोमा जाने बताउनुभयो ।

    कार्यक्रममा नेपाली काङ्ग्रेस चितवनका अध्यक्ष राजेश्वर खनालले व्यवसायिक नीति नियम लगायत व्यवसायिक विषयका क्रियाकलापहरुमा निजी क्षेत्रसँग सरकार सहकार्य गरेर जानुपर्ने धारण व्यक्त गर्नुभएको थियो ।

    कार्यक्रममा धन्यवाद ज्ञापन गर्दै चितवन उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी सुवेदीले यस अन्तरक्रिया कार्यक्रमले उद्योगी व्यवसायीहरुको पिडालाई सम्बोधन हुनेछ भन्ने विश्वास लिएको बताउनुभयो ।

    कार्यक्रममा प्रदेश सभा सदस्य माया श्रेष्ठ, भरतपुर महानगर वडा नं २ का वडा अध्यक्ष, चितवन उद्योग वाणिज्य संघका पूर्व अध्यक्षज्यूहरु, पदाधिकारी, कार्यसमिति , चितवन उद्योग संघका अध्यक्ष, पदाधिकारी, कार्यसमिति, चितवन चेम्बर अफ कमर्श अध्यक्ष पदाधिकारी, कार्यसमिति , गैडाकोट उद्योग वाणिज्य संघका अध्यक्ष, चितवन उद्योग वाणिज्य संघमा आवद्ध वस्तुगत संघका अध्यक्ष एवम् पदाधिकारी लगाएत उद्योगी व्यवसायी गरी १५० जनाको उपस्थिति रहेको थियो ।

    चितवन उद्योग वाणिज्य संघका अध्यक्ष सुमनकुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रम संघका कार्यकारी निर्देशक निलबहादुर के.सीले सञ्चालन गर्नुभएको थियो ।

    मङ्गलबार, साउन ०६, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट,

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.