• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ७. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

तीन दिने कार्यक्रमसहित गृहजिल्ला रुपन्देही पुगे अर्थमन्त्री पौडेल


  •   शुक्रबार, साउन ०९, २०८२ मा प्रकाशित
  • उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल तीन दिनमा दर्जनभन्दा धेरै कार्यक्रममा सहभागी हुने गृहजिल्ला रुपन्देही पुगेका छन् ।

    Advertisement

    नेकपा एमालेका उपाध्यक्षसमेत रहेका मन्त्री पौडेलले रुपन्देही क्षेत्र नं ३ मा उपनिर्वाचनको तयारी भएसँगै जिल्लाका कार्यक्रममा चासो बढाउन थालेका हुन् । दुई दिनअघि मात्रै उनी त्यहाँ पुगेर फर्केका थिए ।

    आज बिहान मात्रै रुपन्देही आएका उनले लुम्बिनी बौद्ध विश्वविद्यालयको अन्तर्राष्ट्रिय छात्रावास भवन शिलान्यास सकेर बौद्ध विश्वविद्यालय देवदह गुरुयोजना सार्वजनिकरण कार्यक्रममा सहभागी भएका छन् । यसपछि उनले बुटवलस्थित पार्टी कार्यालयमा नेकपा (एमाले) रुपन्देही नेतृत्वसँग भेटघाट गर्ने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ ।

    शुक्रवार नै अनेमसंघ बुटवल ११ले आयोजना गरेको तिज मिलन कार्यक्रममा सहभागी हुने, तिलोत्तमा नगरपालिका वडा नं ३, ४ र ६ अन्तरगत चालु र नयाँ योजनाहरूको अवलोकन गर्ने र रोट्याक्ट क्लब अफ बुटवल साउथ पदस्थापन कार्यक्रममा सम्बोधन गर्नेछन् ।

    त्यसैगरी साउन १० गते शनिवार कपन नवदुर्गा खानेपानीको पद हस्तान्तरण कार्यक्रममा सम्बोधन गर्ने, बुटवल उपमहानगरपालिका अन्तरगत तामनगर, नयाँगाउँ, बेलबास, सेमलार, मोतिपुर, नहरपुर, मजुवा, मैनावगर, पुरानो बुटवलमा रहेका चालु र नयाँ योजनाहरूको अवलोकन गरेपछि यहाँको उद्योगी व्यवसायीसँग अन्तरक्रिया गर्ने तय भएको छ ।

    साउन ११ गते आइतबार सुन्दरनगर, तिनाउ टोल पवित्रनगर, माझगाउ, हात्तिसुद्ध रंगशाला मार्ग, देविपथ एन्फा एकेडेमी, देवस्थल मन्दिर, हरियाली पथ, रामनगर, शिवनगर क्षेत्रमा पदयात्रापछि सैनामैना नगरपालिका अन्तरगत रहेका चालू र नयाँ योजनाहरूको स्थलगत अवलोकन र तिलोत्तमा नगरपालिका अन्तर्गतका चालू र नयाँ योजनाहरूको स्थलगत अवलोकनपछि काठमाडौँ फर्कने कार्यक्रम तय भएको उनको सचिवालयले जनाएको छ ।

    शुक्रबार, साउन ०९, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट,

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.