• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक २२, २०८३
☰
आइतबार, कार्तिक २२, २०८३
आइतबार, कार्तिक २२, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

काठमाडौंमा जुवाखालमा प्रहरी छापा, ९ जना पक्राउ; ६ लाख ८५ हजार नगद बरामद

भरतपुरमा ‘बिल्ड नेपाल एक्स्पो’ हुँदै, घरजग्गा र निर्माण क्षेत्रका व्यवसायीलाई एउटै थलोमा जोड्ने लक्ष्य

आईजीपीमा पुनर्बहालीको माग गर्दै दानबहादुर कार्कीको रिट दर्ता

सुनचाँदीको मूल्य घट्यो

प्रधानमन्त्री शाह र भारतीय विदेश सचिव मिश्रीबीच भेटवार्ता

एनपीएलमा अनलाइन सट्टेबाजी गराउने भारतीय नागरिक पक्राउ

आईजीपी पदबाट हटाइएपछि दानबहादुर कार्कीले दिए सर्वोच्चमा रिट

सिरहामा ट्रक र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

प्रधानमन्त्री शाह र भारतीय विदेश सचिव मिश्रीबीच भेटवार्ता हुँदै

लोकप्रिय समाचार

  • १. डा. मनोज केसी नयाँ आईजीपी नियुक्त, कार्की सुरक्षा सल्लाहकारमा

  • २. स्रोत नखुलेको १० लाख रुपैयाँ नगदसहित एक जना भारतीय नागरिक पक्राउ

  • ३. ई–गभर्नेन्स खरिद प्रणालीमा अनधिकृत पहुँच पुर्‍याई ठेक्काका विवरण हेरफेर गर्ने ३ जना पक्राउ

  • ४. भरतपुरमा ‘बिल्ड नेपाल एक्स्पो’ हुँदै, घरजग्गा र निर्माण क्षेत्रका व्यवसायीलाई एउटै थलोमा जोड्ने लक्ष्य

  • ५. भारी हिमपातमा डोल्पामा फसेका ६ भारतीय पर्यटकको हेलिकप्टरबाट उद्धार

  • ६. सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

  • ७. सल्यानको सामुदायिक वनको ओडारबाट पाँच नाल भरुवा बन्दुक बरामद

  • ८. आईजीपी पदबाट हटाइएपछि दानबहादुर कार्कीले दिए सर्वोच्चमा रिट

  • ९. सोलुखुम्बुमा दुई हेलिकप्टर ठोक्किँदा विदेशी नागरिकको मृत्यु, एक घाइते

  • १०. जलबिरे झरना हेरेर फर्किने क्रममा कार खोलामा खस्यो, भारतीय नागरिकको मृत्यु

नगर प्रमुख आचार्यसँग चीनको जुझाउ टेक्नोलोजी विश्वविद्यालयका प्रोफेसर झाङ विको छलफल


  •   मङ्गलबार, कार्तिक २५, २०८२ मा प्रकाशित
  • पोखरा । पोखरा महानगरपालिकाको भगिनी सम्बन्ध रहेको चीनको सुचाउ सिटीको प्रसिद्ध विश्वविद्यालय जुझाउ टेक्नोलोजी विश्वविद्यालयका प्रोफेसर झाङ विले नगर प्रमुख धनराज आचार्यसँग भेटवार्ता गरेका छन् ।

    Advertisement

    सो क्रममा शिक्षा, सूचना प्रविधि, कृषि, पूर्वाधार, पर्यटनका सम्बन्धमा दुईपक्षिय समन्वय तथा सहकार्यको सम्भावनाका विाष्यमा लगायतका विषयमा छलफल भएको छ ।

    साथै वैकल्पिक ऊर्जाको विकास तथा प्रवर्द्धन, पर्यटन प्रवर्द्धन, दुईपक्षिय सांस्कृतिक आदान प्रदान लगायतका विषयमा समेत छलफल भएको छ । साथै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट सुचाउ सिटीमा समेत सिधा उडान सञ्चालनका लागि त्यहाँको तर्फबाट हुनसक्ने सम्भावित पहलका विषयमा आफूले कुरा राख्ने प्रोफेसर विले बताए ।

    नगरप्रमुख आचार्यले पर्यटन राजधानी पोखराको अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्ने गरी चीनका विभिन्न नगरहरूसँगको सहकार्यमा पोखरा अन्तर्राष्ट्रिय स्तरका प्रतियोगिताहरू सञ्चालन भइरहेको उल्लेख गर्दै सुचाउ सिटी वा विश्वविद्यालयको तर्फबाट सहभागिताका लागि आग्रह गरे । शिक्षा, सूचना प्रविधि, कृषि, पूर्वाधार, पर्यटनका सम्बन्धमा दुईपक्षिय आदानमा प्रदानमा उनले जोड दिए ।

    सप अवसरमा प्रोफेसर विले पोखरा महानगरपालिकासँग सहकार्यका लागि आफूहरू तत्पर रहेको बताएका थिए ।

    मङ्गलबार, कार्तिक २५, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    काठमाडौंमा जुवाखालमा प्रहरी छापा, ९ जना पक्राउ; ६ लाख ८५ हजार नगद बरामद
    भरतपुरमा ‘बिल्ड नेपाल एक्स्पो’ हुँदै, घरजग्गा र निर्माण क्षेत्रका व्यवसायीलाई एउटै थलोमा जोड्ने लक्ष्य
    आईजीपीमा पुनर्बहालीको माग गर्दै दानबहादुर कार्कीको रिट दर्ता
    सुनचाँदीको मूल्य घट्यो
    प्रधानमन्त्री शाह र भारतीय विदेश सचिव मिश्रीबीच भेटवार्ता
    एनपीएलमा अनलाइन सट्टेबाजी गराउने भारतीय नागरिक पक्राउ

    लोकप्रिय

    • १.
      डा. मनोज केसी नयाँ आईजीपी नियुक्त, कार्की

    • २.
      स्रोत नखुलेको १० लाख रुपैयाँ नगदसहित एक

    • ३.
      ई–गभर्नेन्स खरिद प्रणालीमा अनधिकृत पहुँच पुर्‍याई ठेक्काका

    • ४.
      भरतपुरमा ‘बिल्ड नेपाल एक्स्पो’ हुँदै, घरजग्गा र

    • ५.
      भारी हिमपातमा डोल्पामा फसेका ६ भारतीय पर्यटकको

    • ६.
      सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

    भर्खरै

    • १.
      काठमाडौंमा जुवाखालमा प्रहरी छापा, ९ जना पक्राउ; ६ लाख ८५ हजार नगद बरामद

    • २.
      भरतपुरमा ‘बिल्ड नेपाल एक्स्पो’ हुँदै, घरजग्गा र निर्माण क्षेत्रका व्यवसायीलाई एउटै थलोमा जोड्ने लक्ष्य

    • ३.
      आईजीपीमा पुनर्बहालीको माग गर्दै दानबहादुर कार्कीको रिट दर्ता

    • ४.
      सुनचाँदीको मूल्य घट्यो

    • ५.
      प्रधानमन्त्री शाह र भारतीय विदेश सचिव मिश्रीबीच भेटवार्ता

    • ६.
      एनपीएलमा अनलाइन सट्टेबाजी गराउने भारतीय नागरिक पक्राउ

    • ७.
      आईजीपी पदबाट हटाइएपछि दानबहादुर कार्कीले दिए सर्वोच्चमा रिट

    • ८.
      सिरहामा ट्रक र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.