• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ५. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ६. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ७. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ८. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • ९. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

म्यानमारमा तेस्रो तथा अन्तिम चरणको चुनाव जारी


  •   आइतबार, माघ ११, २०८२ मा प्रकाशित
  • काठमाडौँ । म्यानमारमा तेस्रो तथा अन्तिम चरणको आम चुनावको लागि आइतबार मतदान जारी रहेको छ । लगभग एक महिनादेखि चलिरहेको यो प्रक्रियाले देशको संसदमा सैन्य शासक र उनीहरूका सहयोगीहरूलाई बहुमत सुनिश्चित गर्ने छ ।

    Advertisement

    आलोचकहरूले यी चुनावहरू निष्पक्ष नभएको बताउदै आएका छन् । फेब्रुअरी २०२१ मा आङ सान सुकीको सरकारलाई अपदस्थ गरेपछि सैन्य शासनलाई औचित्य दिन यो गरिएको उनीहरूको विश्वास छ । सैन्य समर्थक पार्टी, युनियन सोलिडारिटी एण्ड डेभलपमेन्ट पार्टीले पहिलो दुई चरणमा बहुमत सिट जितेको थियो । यसबाहेक, संसदमा २५ प्रतिशत सिट पहिले नै सेनाको लागि आरक्षित छन्, जसले संसदमा आफ्नो नियन्त्रणलाई सुदृढ पार्दैछ । सैन्य प्रमुख जनरल मिन आङ ह्लिङ नयाँ राष्ट्रपति बन्ने अपेक्षा गरिएको छ ।

    देशमा गृहयुद्ध जस्तो अवस्थाका कारण, ३३० शहरहरू मध्ये पाँच भागको एक भागमा मतदान भएन । मलेसियाका विदेशमन्त्रीले चुनाव समावेशी नभएकोले आसियानले नतिजालाई मान्यता नदिने बताएक छन् । यद्यपि, रूस, चीन, भारत र जापान जस्ता देशहरूले पर्यवेक्षकहरू पठाएका छन् ।

    म्यानमारकी ८० वर्षीया पूर्व नेत्री सु की जेलमा छिन् र उनलाई २७ वर्षको जेल सजाय सुनाइएको छ । उनको पार्टी २०२३ मा खारेज गरिएको थियो ।

    तथ्याङ्क अनुसार, सैन्य शासनको विरोध गर्ने सशस्त्र समूहहरूले धेरै शहरहरूमा मतदान केन्द्रहरू र सरकारी भवनहरूमा आक्रमण गरेर पछिल्ला दुई चरणहरूमा मतदानमा बाधा पुर्‍याएका थिए । घटनामा कम्तिमा दुई निजामती कर्मचारीहरू मारिएका थिए । आइतबार बिहान ६ बजे छ क्षेत्र र तीन राज्यका ६१ शहरहरूमा मतदान सुरु भयो, जसमा हालका महिनाहरूमा झडप भएका धेरै क्षेत्रहरू पनि समावेश छन् ।

    तीन चरणमा गरिएको चुनावमा कुल ६६४ सिटमध्ये ५८६ सिट मात्र मान्य हुनेछन् । सबै संसदीय सिटहरूको अन्तिम नतिजा यसै हप्ताको अन्त्यमा घोषणा हुने अपेक्षा गरिएको छ । सैन्य सरकारले मार्चमा संसद बोलाउने र अप्रिलमा नयाँ सरकारले पदभार ग्रहण गर्ने घोषणा गरेको छ ।

    आइतबार, माघ ११, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ६.
      मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.