• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ७. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

नारायणगढ जेसीजद्वारा बिभिन्न सामाजिक संस्थालाई आर्थिक सहयोग प्रदान


  •   शनिबार, साउन ३०, २०७८ मा प्रकाशित
  • नारायणगढ जेसीजले जेसीज सप्ताहको अवसर पारेर विभिन्न सामाजिक कामका लागि आर्थिक सहयोग गरेको छ । साउन १७ देखि सुरु गरिएको जेसीज सप्ताह–२०२१ को दौरान ती सहयोग गरिएका हुन् ।

    Advertisement

    जेसीज विकास रनिङ शिल्ड फुटबल–२०७६ बाट बचत भएको रकममध्ये जेसीजले विभिन्न ८ संघसंस्थालाई सहयोग गरेको हो । जेसीज वर्ष २०१९ का अध्यक्ष विकासमान श्रेष्ठका अनुसार जेसीज विकास रनिङ शिल्ड फुटबलबाट ५ लाख २५ हजार रुपैयाँ बचत भएको थियो ।

    त्यसमध्ये १ लाख रुपैयाँ भरतपुर–१५ मा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई सहयोग गरिएको छ । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालको रहोबरमा रंगशाला प्रतिनिधि अर्जुन भुषाललाई सो रकमको चेक हस्तान्तरण गरिएको हो ।

    त्यस्तै क्याम्पाचौरमा शौचालय व्यवस्थापनका लागि १ लाख रुपैयाँ दिइएको छ । बालमाविद् एलुम्नाई एशोसिएशनका अध्यक्ष सेवन पन्तमार्फत उक्त रकमको चेक हस्तान्तरण गरियो । शाखाले इच्छाकामनामा रहेको जेसीज गाउँलाई ५० हजार, मञ्जुश्री असहाय केन्द्र भरतपुरलाई १५ हजार, आदर्श गृह भरतपुरलाई १५ हजार, मानव सेवा आश्रम भरतपुरलाई २५ हजार र चमेलीदेवी पिया आधारभूत विद्यालय भरतपुरलाई २० हजार रुपैयाँ प्रदान गरेको छ ।
    बचतमध्ये बाँकी २ लाख २० हजार रुपैयाँ शाखाले स्थापना गरेको छात्रवृत्ति अक्षयकोषमा राखिने वर्ष २०१९ का शाखा अध्यक्ष विकासमान श्रेष्ठले जानकारी दिए । सन् २०१७ मा पहिलोपटक जेसीज कप फुटबल प्रतियोगिता आयोजना गर्दा बचेको १ लाख ३० हजारबाट तत्कालीन अध्यक्ष बाबुराम रामुदामुले छात्रवृत्ति कोष स्थापना गरेका थिए ।

    यसमा अझै कोष बढाउँदै लगेर गरीब तथा जेहेन्दार विद्यार्थीलाई पढाउने योजना रहेको जेसीज वर्ष २०२१ का अध्यक्ष बासुदेव दवाडीले बताए ।

    यसअघि नै सामाजिक काममा गर्ने भनिए पनि कोभिड महामारीका कारण रोकिएका सहयोग जेसीज सप्ताहको अवसर पारेर वितरण गरिएको वर्ष २०१९ का अध्यक्ष श्रेष्ठले बताए ।

    साताभर अन्तरजेसीज हाजिरीजवाफ, खेलकुद पत्रकार मञ्च चितवनसँग मैत्रीपूर्ण फुटबल प्रतियोगिता तथा विविध सामाजिक कामहरू गरिएका अध्यक्ष दवाडीले जानकारी दिए । जेसीजले हरेक वर्ष सामाजिक गतिविधिसहित जेसीज सप्ताह गर्दै आएको वर्ष २०२१ का कानूनी सल्लाहकार अमृत श्रेष्ठले जानकारी दिए ।

    शनिबार, साउन ३०, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.