• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
सोमबार, कार्तिक ०२, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ३. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ७. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

  • १०. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

राष्ट्रपति भण्डारीविरुद्ध महाभियोग लगाउने सत्तारुढ गठबन्धनको तयारी


  •   बुधबार, भदौ ०२, २०७८ मा प्रकाशित
  • काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीलाई सत्तारुढ गठबन्धनले महाभियोग लगाउने तयारी गरेका छन् ।राष्ट्रपतिले मन्त्रिपरिषदबाट निर्णय भएको राजनीतिक दलसम्बन्धी ऐनलाई संशोधन गर्ने अध्यादेश रोक्न खोजेको भन्दै महाभियोगको तयारी गरेका हुन् ।

    Advertisement

    राष्ट्रपतिविरुद्ध महाभियोग प्रस्ताव ल्याउनेबारे सत्तारुढ गठबन्धनका केही नेताहरुल कानुनविद्हरुसँग परामर्श समेत गरेका छन् । महाभियोगको प्रस्ताव दर्ता गरेपछि राष्ट्रपति निष्कृय हुने या नहुनेबारे संवैधानिक व्यवस्थाबारे छलफल गरेका छन् । संविधान अनुसार राष्ट्रपतिविरुद्ध महाभियोग ल्याएपछि स्वतः निष्कृय हुने उल्लेख छैन । तर, महाभियोग प्रतिनिधि सभाबाट पारित गर्न हाल रहेको संख्याको दुई तिहाईको समर्थन हुनुपर्ने व्यवस्था छ ।

    सत्तारुढ गठबन्धनले महाभियोग ल्याएपछि पारित नै गर्ने गरी मात्र ल्याउने रणनीति बनाइरहेको विश्वस्त स्रोतले बताएको छ । प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने १६५ सांसद संख्याले मात्र महाभियोगको प्रस्ताव पारित हुँदैन । थप सांसद संख्या चाहिने भएकाले परिपक्व तरिकाले मात्र बढ्ने गरी दलहरु तयारीमा छन् ।

    संविधानको धारा १०१ को उपधारा १ अनुसार राष्ट्रपतिलाई महाभियोग लगाउन प्रतिनिधि सभाको तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्याको एक चौथाई सांसद संख्याले हस्ताक्षर गरी निवेदन दिए पुग्छ । निवेदन दिदैमा राष्ट्रपति निष्कृय हुने नहुने लेखिएको छैन । सोही धाराको उपधारा २ बमोजिम महाभियोग प्रस्ताव पारित गर्न तत्काल कायम रहेका सम्पूर्ण सदस्य संखयाको कम्तीमा दुई तिहाई बहुमतबाट पारित हुन सक्छ । पारित भएमा राष्ट्रपति पद मुक्त हुने व्यवस्था छ ।

    प्रतिनिधि सभामा २७५ सांसद संख्या रहने व्यवस्था भएकोमा हालको संख्या २६७ रहेका छन् । राष्ट्रपति भण्डारीविरुद्ध महाभियोग प्रस्ताव पारित गर्न १७८ सांसद संख्याको समर्थन चाहिन्छ । देउवालाई विश्वासको मत दिने १६५ ले महाभियोगको पक्षमा मतदान गरेपनि १३ जना थप सांसदको आवश्यकता पर्दछ ।

    महाभियोग लगाइए के होला ?

    राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध महाभियोग प्रस्ताव दर्ता गर्न गठबन्धनसँग संख्या पुग्छ । तर, अहिलेको संसदको अंकगणितलाई आधार मान्ने हो भने महाभियोग पारित गर्न संख्या पुग्दैन ।

    महाभियोग लगाएपनि राष्ट्रपति भण्डारी निष्कृय हुने छैनन् । उनले सरकारले सिफारिशका लागि ल्याउने विषयहरु अड्काउन सक्छिन् । यसले राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवासहित गठबन्धनबीच टकराव बढ्न सक्छ ।

    महाभियोग पारित गर्ने प्रयास हुन सक्छ । त्यसका लागि नेकपा एमालेका बढीभन्दा बढी सांसदलाई माधव नेपाल पक्षले तान्न खोज्ने निश्चित छ । संसदीय राजनीतिमा अस्वस्थ प्रतिष्पर्धाहरु चल्न सक्छन् । राष्ट्रपति भण्डारीले पनि कठोर कदमहरु चाल्न सक्छिन् ।

    यसैगरी, नेकपा एमालेले माधवकुमार नेपालसहित १४ नेताको सांसद पद रिक्त गर्न निर्वाचन आयोग र प्रतिनिधि सभामा सिफारिश गर्नुमा पनि सम्भावित महाभियोगलाई मानिएको छ । यो संख्याका सांसद निलम्बित अवस्थामा मात्र रहे महाभियोग टर्न सक्छ ।

    बुधबार, भदौ ०२, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ३.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट,

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.