• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ५. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ६. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ७. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

धितोपत्र बोर्डमा गिरीको चलखेलमा यसरी दिइयो जिम्मेवारी


  •   बुधबार, भदौ ३०, २०७८ मा प्रकाशित
  • काठमाडौं । तालुकदार मन्त्रालयलाई कर्मचारीले कतिसम्म बेखुब बनाउन सक्छन् भन्ने उदाहरण हालै धितोपत्र बोर्डमा भएको नियुक्तिले देखाएको छ । नेपाल धितोपत्र बोर्डमा भीष्मराज ढुंगानाले राजीनामा दिएपछि उनको ठाउँमा निरज गिरीलाई ल्याउने अर्थ मन्त्रालयले निर्णय गरेको थियो । बोर्डको वरिष्ठ कार्यकारी निर्देशक रहेका उनले अर्थमन्त्री जनार्दन शर्मा र मातहतका निकायलाई प्रभावमा पारेर आफ्नो पक्षमा निर्णय गराएका हुन् ।

    Advertisement

    जबकी उनको नियुक्ति सर्वोच्चको आदेश विपरित नै भएको पाइएको छ । मन्त्रालयले भदौ २७ गते मन्त्री शर्माको नेतृत्वमा बसेको बैठकबाट उक्त जिम्मेवारी गिरीलाई दिएको हो। जकबी यो नियुक्ति मन्त्रिपरिषद्ले गर्नुपर्नेमा जग हँसाउने काम भएको छ ।

    कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष लगायतका मुद्दाहरूमा पटक पटक सर्वोच्चले मन्त्री परिषदले गरेको निर्णयलाइ मात्र सरकारको निर्णयको रूपमा व्याख्या  गर्दै आएको छ। गुठी संस्थानको हकमा पनि त्यही भयो यसकारण गिरिको नियुक्ति कानुनसम्मत नभएको जानकारहरुको भनाइ छ ।

    उसो त धितोपत्र बोर्डमा अध्यक्षको अनुपस्थितिमा अरू कसैले काम गर्ने बारे कुनै व्यवस्था छैन। बोर्डको अध्यक्षको नियुक्ति नेपाल सरकारले गर्नु पर्ने धितोपत्र ऐनको दफा ७ मा व्यवस्था छ। उक्त व्यवस्था अनुसार नेपाल सरकारले मात्रै बोर्डको अध्यक्ष नियुक्त गर्न सक्छ । मन्त्रालयले दैनिक कार्य सञ्चालनको जिम्मेवारी  दिँदै गर्दा कुन कानुनमा टेकेर उनलाई जिम्मेवारी दिएको हो भन्नेबारे पनि केही खुलाएको छैन ।

    निर्णयमा भनिएको छ, ‘नेपाल सरकार मन्त्री परिसदको मिति २०७८ साल भदौ १६ गतेको निर्णय अनुसार तहा बोर्डका अध्यक्ष श्री भिष्मराज ढुङ्गानालाई अध्यक्ष पदबाट निलम्बन गरिएकोले अर्को व्यवस्था नभए सम्मको लागि बोर्डको दैनिक कार्य सञ्चालन गर्न तथा बोर्ड बैठक सञ्चालन गर्न बोर्डमा कार्यरत वरिष्ठ कार्यकारी निर्देशक श्री निरज गिरीलाई तोकिएको र नियम अनुसार बोर्ड बैठक सञ्चालन गर्ने व्यवस्था मिलाउन नेपाल सरकार माननीय मन्त्री स्तरको मिति २०७८ भदौ २७ गतेको निर्णय अनुसार अनुरोध छ।’

    गिरिकै लबिङकम भएको यो निर्णय नसच्याए समस्यामाथि समस्या थपिने जानकारहरुले बताउँदै मन्त्रीसमेतलाई ध्यानाकर्षण गराउने तयारी गरेका छन् ।

    बुधबार, भदौ ३०, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ६.
      नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट,

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.